default_image

General

January 23, 2023

राखेप कर्मचारी संघको महाधिवेशन नेपालगन्जमा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघ केन्द्रीय कार्यसमितिको महाधिवेशन तथा निर्वाचन नेपालगन्जमा हुने भएको छ । महाधिवेशन फागुन ४ र ५ गते हुन लागेको संघका अध्यक्ष रञ्जन थापाले जनाएका छन् । महाधिवेशनका लागि जिल्ला कार्य समिति र केन्द्रीय कार्यालय इकाइ समितिको निर्वाचन तथा प्रतिनिधि छनोट यहि माघ ५ देखि १० गते […]

January 23, 2023

तनहुँमा खुल्ला पुरुष भलिबल हुने

तनहुँ (हाम्रो खेलकुद) – मिलेनियम युवा क्लब तनहुँको आयोजनामा खुल्ला साविक वडा स्तरीय पुरुष भलिबल, भेट्रान्स भलिबल प्रतियोगितासँगै विविध कार्यक्रम आयोजना हुने भएको छ । क्लबले ३१औं श्रपञ्चमीको अवसर पारेर खुल्ला साविक वडा स्तरीय पुरुष भलिबल, भेट्रान्स भलिबल, महिला म्युजिकल चियर, छेलो, डोरी तान, मकै गन्ने, बाँसको टुप्पोमा रहेको भाले निकाल्ने र घैटो फुटाउने प्रतियोगिता […]

January 23, 2023

लिनिङ पुष्पलाल ब्याडमिन्टन विराटनगरमा हुने

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद महासंघ अन्तरगत राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनमा १२औं संस्करणको लिनिङ पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिता विराटनगरमा आयोजना हुने भएको छ । आयोजकले सोमबार विज्ञप्ति जारी गर्दै प्रतियोगिता फागुन २ देखि ७ गतेसम्म विराटनगरमा हुने उल्लेख गरेको छ ।प्रतियोगिताको सह–आयोजकमा मोरङ जिल्ला ब्याडमिन्टन संघ तथा मुख्य प्रायोजकमा ब्याडमिन्टन खेल सामाग्री […]

January 23, 2023

टाइगर कपमा एपिएफको लगातार दोस्रो जित

पोखरा (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबले पोखरामा जारी तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ लगातार दोस्रो जित निकाल्न सफल भएकाे छ । एपिएफले अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै लगातार दोस्रो जित निकालेकाे हाे । यसअघि पहिलाे खेलमा […]

January 23, 2023

साविक विजेता एपिएफको विजयी सुरुवात

पोखरा (हाम्रो खेलकुद) – साविक विजेता नेपाल एपिएफ क्लबले पोखरामा जारी तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ विजयी सुरुवात गरेको छ । घरेलु टोली गण्डकी प्रदेशमाथि ३–० को सोझो सेटमा जित निकाल्दै एपिएफले उपाधि रक्षाको अभियान थालेको हो । पोखरा रंगशालास्थित भलिबल कोर्टमा सोमबार भएको […]

January 21, 2023

टाइगर कपमा पुलिस र भारतीय टोलीले नखेल्ने

पोखरा (हाम्रो खेलकुद) – पोखरा रंगशालामा आइतबारदेखि सुरु हुने तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ दुई टोली नेपाल पुलिस क्लब र भारतको केरेला स्टेट इलेक्ट्रोनिक बोर्डले सहभागिता नजाउने भएको छ । आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले शनिबार पोखरामा पत्रकार सम्मेलन गर्दै माघ ८ गतेदेखि […]

January 21, 2023

नेपाललाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – ओमानको मस्कटमा जारी २०औं बिश्व भेट्रान्स च्याम्पियनसिप (टेबल टेनिस) २०२३ मा नेपालले स्वर्ण जितेको छ । आज शनिबार सम्पन्न पुरुष ४५ बर्ष माथीको समूहमा नेपाली खेलाडी राजेन्द्र दुलाल र रक्त मानन्धरको जोडीले भारतीय खेलाडी रजनिश खतवकर र अमृत अनिल मोदीको जोडीलाई ३–२ सेटले पराजित गर्दै स्वर्ण जितेका हुन् । नेपाली जोडीले […]

January 21, 2023

उमा कुङफुको ग्रेडिङ

काठमाडौं (हाम्रो खेलकुद) – तारकेश्वर उमा कुङफु स्कुलका खेलाडीको ग्रेडिङ शनिबार सम्पन्न भएको छ । ग्रेडिङमा २५ खेलाडी सहभागी थिए । नेपाल उमा कुङफु संघका सहायक मुख्य प्रशिक्षक उद्धव थापा मगर, तारकेश्वर उमा कुङफु स्कुलका मुख्य प्रशिक्षक रमेश महर्जन र सहायक प्रशिक्षक सञ्जयराज पुटुवारले ग्रेडिङ सञ्चालन गरेका थिए । तारकेश्वर उमा कुङफु स्कुलका अध्यक्ष शिव […]

January 21, 2023

पदक विजेता एथलेटिक्स टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद) – बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा सहभागी भइ नेपाली एथलेटिक्स टोली शनिबार स्वदेश फर्किएको छ । बंगलादेशको ढाकामा जनवरी २० तारिखमा भएको प्रतियोगितामा १० नेपाली खेलाडीले फुल र हाफ म्याराथनमा प्रतिस्पर्धा गरेका थिए । नेपालले १ स्वर्ण र २ कांस्य पदक जित्यो । दक्षिण एसियाली प्रतिस्पर्धामा पुष्पा भण्डारीले राष्ट्रिय कीर्तिमानसहित म्याराथनमा स्वर्ण […]

January 21, 2023

मुकेश १० र गिता ५ किलोमिटर च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबका खेलाडीले राइट टु प्रोटिन रनको पुरुष खुला १० किलोमिटर दौडमा शीर्ष पाँच स्थानमा प्राप्त गरेका छन् । महिला खुला ५ किलोमिटर दौडमा शीर्ष २ पनि आर्मीकै खेलाडी रहन सफल भएका छन् । दशरथ रंगशालाबाट शनिबार बिहान सुरु भएको १० किलोमिटर दौड आर्मीका मुकेश पालले ३० मिनेट ५६ः०१ सेकेन्डमा पूरा […]

Success

Thank you for your time.