February 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – निर्मल ज्योति सातौं अर्किड कप जुनियर ब्वाइज फुटबल प्रतियोगितामा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । काँडाघारीस्थित आयोजक अर्किड स्कुलको मैदानमा निर्मल ज्योतिले साम्तेनलाई १–० गोलले पराजित ग¥यो । विजेताका निमा शेर्पाले निर्णायक गोल गरे । त्यस्तै माउन्ट सेब, कौतिल्य र डिफेन्डिङ च्याम्पियन नेक्सस इन्टरनेसनल एकेडेमी पनि क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल […]
February 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सशस्त्र प्रहरी बल (एपिएफ) ले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभिन्न विधामा पदक जित्न सफल नेपाल एपीएफ क्लबका खेलाडीलाई नगद पुरस्कार र सम्मानपत्रले सम्मानित गरेको छ । सशस्त्र प्रहरी बलले बुधबार आफ्नै प्रधान कार्यालयमा एक कार्यक्रम गर्दै नवौंमा स्वर्ण पदक, रजत तथा कास्य पदक विजेता नेपाल एपीएफ क्लबका खेलाडीहरुलाई नगदसहित सम्मानपत्र प्रदान […]
February 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश र स्वतन्त्र सामाजिक प्रतिष्ठान पोखराको संयुक्त आयोजनामा तेस्रो संस्करणको मञ्जुश्री अन्तर्राष्ट्रिय अल्ट्रा ट्रेल रेस फागुन तेस्रो साता हुने भएको छ । आयोजकले बुधबार राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रिय अल्ट्रा ट्रेल रेस फागुन २०, २१ र २२ गते हुने जानकारी गराएको छ । ६ विधा […]
February 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – क्याम्ब्रिज पब्लिक हाई स्कुल र विजकिड्स स्कुल छैटौं म्याचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) इन्टर स्कुल गल्स भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । क्याम्ब्रिज पब्लिक हाई स्कुल पुरानो बानेश्वरमा बुधबार भएको सेमिफाइनलमा घरेलु टोली क्याम्ब्रिजले जगत मन्दिरलाई २–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । पहिलो सेटमा […]
February 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका प्रिन्स दाहाल र आर्मीकी रशिला महर्जन विराटनगरमा जारी ‘लिनिङ १२औं पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिताको क्वाटरफााइनलमा प्रवेश गरेका छन् । नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालको आयोजनामा भइरहेको प्रतियोगिताको शीर्ष १६ वरीयताको पुरुष एकलतर्फ बुधबार भएको लिगको समूह ‘बी’को खेलमा प्रिन्सले आफ्नै क्लबका जीवन आचार्यलाई […]
February 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – क्याम्ब्रिज पब्लिक हाई स्कुल र एडभान्स स्कुल छैटौं माफ इन्टर स्कुल गल्स भलिबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । क्याम्ब्रिज पब्लिक हाई स्कुल पुरानो बानेश्वरमा मंगलबार भएको खेलमा घरेलु टोली क्याम्ब्रिजले एलिक्सर स्कुल र पिस पोइन्टलाई पराजित गर्दै पोल ‘सी’ को विजेता बनेर अन्तिम आठमा पुग्न सफल भएको हो । यो […]
February 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – टाइमलाइन सातौं अर्किड कप जुनियर ब्वाइज फुटबल प्रतियोगिताको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । काँडाघारीस्थित आयोजक अर्किड स्कुलको मैदानमा मंगलबार भएको खेलमा टाइमलाइनले गेटवे एकेडेमीलाई १–० गोलले पराजित ग¥यो । हाइली क्रिएटिभ र गोल्डेन बड पनि आ–आफ्नो खेल जित्दै प्रिक्वाटरफाइनलमा पुगे । हाइलीले कौस्तुभलाई ३–१ गोलले हरायो । हाइलीका रिसुक स्थापित, सुजन […]
February 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – भ्याली पब्लिक र ग्रिनल्यान्ड दोश्रो भद्रकाली कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ क्वाटरफाइनलमा प्रवेश गरेका छन् । मंगलबार भएको खेलमा भ्याली पब्लिकले इडेन ब्रिज एकेडेमी (इबीए) लाई ४२–२२ ले पराजित ग¥यो । भ्याली पब्लिकको जितमा सुनिल पौडेलले २२ अंक योगदान गरे । प्रवीण तामाङको १९ अंक सहयोगमा ग्रिनल्यान्डले पञ्चायणलाई ५८–२५ ले […]
February 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – स्वच्छ शैक्षिक प्रतिस्पर्धीहरुको संगठन (फेका) को आयोजनामा १५औं फेका कप अन्तरविद्यालय फुटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । प्रतियोगितामा २४ छात्र टिमको सहभागिता रहने प्रतियोगिता संयोजक मुरारीप्रकाश सन्जेलले जनाएका छन् । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी नकआउट आधारमा खेल खेलाइने छ । समूह ‘ए’ मा कौस्तुभ, अक्षरिका, एमसीपीएस, शिक्षालय, हाइली […]
February 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिसका प्रिन्स दाहाल र आर्मीका रुकेश महर्जनले बिराटनगरमा जारी ‘लिनिङ १२औं पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगितामा दोहोरो सफलता हात पारेका छन् । राष्ट्रिय च्याम्पियन प्रिन्सले पहिलो खेलमा कास्कीका विधान अधिकारीलाई २१–१७ र २१–११ ले तथा अर्को खेलमा पुलिसकै पूर्ण बोहराबाट वाकओभर प्राप्त गर्दै दोहोरो सफलता पाएका हुन् । नेपाल […]