February 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – रातो बंगला १०औं बर्नहार्ट कप प्लस टु अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ । रातो बंगलाले आईएमएसलाई ५२–२१ ले पराजित ग¥यो । रातो बंगलाका रेवत गुरुङले १७ स्कोर गरे । त्यस्तै नवोदितले एलआरआईलाई ४५–३५ तथा सीसीआरसीले गोल्डेनगेटलाई ५१–२० ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । नवोदितका लेखमानले २३ […]
February 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक पिस प्वाइन्ट बोर्डिङ स्कुलले ३६१ डिग्री पाँचौं पिस प्वाइन्ट कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा बुधबार शानदार सुरुआत गरेको छ । सानोगौचरणमा भएको उद्घाटन खेलमा पिस प्वाइन्टले एलिक्जिरलाई १०–० को फराकिलो गोलअन्तरले पराजित ग¥यो । पिस प्वाइन्टका ‘म्यान अफ द म्याच’ राहुल लामाले ३, अभय घिमिरे, विशेष थिङ र नितेश चौधरीले […]
February 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – गेटवे एकेडेमी १५औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ । गेटवेले करियर बिल्डिङलाई ३–१ गोलले पराजित ग¥यो । गेटवेका शिशीर श्रेष्ठ, अर्बिन पुलामी र प्रदीप काफ्लेले गोल गरे । करियरका सबिक डंगोलले सान्त्वना गोल गरे । गोल्डेन बड र ओरिएन्टल पनि सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल […]
February 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – काष्ठमण्डप ए लेभल एकेडेमीको आयोजनामा छैटौं काष्ठमण्डप थ्री बाइ थ्री अन्तर ए लेभल बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । प्रतियोगितामा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने काष्ठमण्डपका इसीए को–ओर्डिनेटर सुन्दर बुढाथोकीले जनाएका छन् । सहभागी टिमहरुमा नामी, साइपाल, बूढानीलकण्ठ, मल्पी, काष्ठमण्डप र ग्लोबल कलेज इन्टरनेसनल रहेका छन् । […]
February 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र्याफ्टिङ तथा कनोइङ संघ र बाग्मती प्रदेश खेलकुद परिषदको संयुक्त आयोजनामा सिन्धुपाल्चोकको सुकुटेविचमा सातौं राष्ट्रिय र्याफ्टिङ तथा ११औं राष्ट्रिय कायाक स्लालोम च्याम्पियनसिप शुरु भएको छ । सुनकोशी नदीमा तीनदिन सम्म चल्ने प्रतियोगिता र्याफ्टिङतर्फ १५ टोली र कायाकमा ४६ महिला तथा पुरुष खेलाडीहरुले सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको पहिलो […]
February 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक न्यू डायमन्ड युथ स्पोर्ट्स क्लब समूह विजेता बन्दै बागमती प्रदेश न्यू डायमण्ड कप यू–१८ खुल्ला राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । पुरानो नैकापस्थित न्यु डायमण्डको निर्माणधीन कोर्टमा बुधबार आफ्नो समूहको दोस्रो तथा अन्तिम खेलमा ब्राइट फ्युचर मावि सलकपुर मोरङलाई ३–० को सोझो सेटमा पराजित गर्दै समूह ‘ख’ […]
February 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – रेडिअन्ट पब्लिक र आयोजक चाँदबागले चाँदबाग कमफेस्टको बास्केटबलमा च्याम्पियन बनेका छन् । रेडिअन्ट ब्वाइज तथा चाँदबाग गल्र्समा पहिलो भएका हुन् । मंगलबार भएको ब्वाइज फाइनलमा रेडिअन्टले युरो स्कुललाई १७–१३ ले पराजित ग¥यो । रेडिअन्टका सुगम राना मगरले १७ स्कोर गरे । गल्र्सको उपाधि भिडन्तमा चाँदबागले पाठशाला नेपाललाई १२–११ ले हरायो । […]
February 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सांग्रिलाले सातौं अर्किड कप जुनियर ब्वाइज फुटबल प्रतियोगिताको उपाधि जितेको छ । काँडाघारीस्तिथत आयोजक अर्किडको मैदानमा भएको फाइनलमा सांग्रिलाले कौतिल्यलाई १–० गोलले पराजित ग¥यो । मनकामना तेश्रो भएको छ । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार हात पारे । चौथो भएको माउन्ट […]
February 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – बुद्ध एकेडेमी, युनिक र इनोभेटिभले २०औं ज्ञान निकेतन कप बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । बुद्ध सिनियर ब्वाइज, युनिक जुनियर ब्वाइज तथा इनोभेटिभ सिनियर गल्र्समा च्याम्पियन बनेका हुन् । मंगलबार भएको सिनियर ब्वाइज फाइनलमा बुद्धले आयोजक ज्ञान निकेतनलाई ४७–४२ ले पराजित ग¥यो । बुद्धको जितमा नरेन लामाले २७ अंक योगदान गरे […]
February 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – एडभान्स इंग्लिस बोर्डिङ स्कुलले चौथो संस्करणको माफ अन्तर विद्यालय ब्वाइज भलिबल प्रतियोगिताको उपाधि जितेको छ । आफ्नै कोर्टमा मंगलबार भएको फाइनलमा क्याम्ब्रिज पब्लिक स्कुललाई ३–० को सोझो सेटमा पराजित गर्दै एडभान्सले उपाधि जित्न सफल भएको हो । रिभेरा इन्टरनेशनल स्कुल तेस्रो तथा व्हीज किड्स इन्टरनेशनल स्कुलले चौथो स्थान हासिल गर्न सफल […]