default_image

General

February 28, 2023

लोयल्टी क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक लोयल्टी ‘ए’ ११औं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । लोयल्टी समूह ‘बी’ को विजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो । मण्डिखटारस्थित घरेलु मैदानमा मंगलबार भएको खेलमा लोयल्टीले विद्या संस्कारलाई ३–१ गोलले पराजित ग¥यो । अर्को खेलमा लोयल्टीले नेक्ससलाई ४–० गोलले हरायो । विद्या संस्कारले नेक्ससलाई […]

February 27, 2023

क्रिकेट टोली भारत जाने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र भारतबीच हुने फरक क्षमता भएकाको टी– २० क्रिकेटका लागि १५ पुरुष खेलाडीसहित १८ सदस्यीय नेपाली टोली मंगलबार भारतको हरियाणा जाने भएको छ । १८ सदस्यीय नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सोमबार एक कार्यक्रमबीच सफलताकाे शुभकामनासहित बिदाइ गरे । खेलाडीहरुमा सन्तोष भण्डारी (कप्तान), प्रदीप रिजाल (उपकप्तान), डम्बरबहादुर […]

February 27, 2023

त्रिज्योति र ज्ञानोदय क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – ज्ञानोदय र त्रिज्योति ११औं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । समूह ‘ए’ बाट त्रिज्योति विजेता र ज्ञानोदय उपविजेता हुँदै क्वाटरफाइनलमा पुगेका हुन् । मण्डिखटारस्थित आयोजक लोयल्टी एकेडेमीको मैदानमा भएको खेलमा त्रिज्योतिले लोयल्टी ‘बी’ लाई ४–० गोलले पराजित गर्‍यो। ज्ञानोदयसंग १–१ को बराबरी खेल्यो । ज्ञानोदयले […]

February 27, 2023

सीसीआरसी र जेभियरलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – सीसीआरसी र जेभियरले छैटौं हिसान खेलकुद सप्ताहअन्तर्गत बास्केटबलको उपाधि जितेका छन् । सीसीआरसी ब्वाइज तथा जेभियर गल्समा च्याम्पियन बनेको हो । सीसीआरसीले हिमालयन ह्वाइटहाउसलाई ६१–४६ ले पराजित गर्दै उपाधि जित्न सफल भयो । सीसीआरसीका समिप खत्रीले ३२ अंक जोडे । गल्सको उपाधि भिडन्तमा जेभियरले साइपाल एकेडेमीलाई २४–१७ ले हरायो । जेभियरकी […]

February 27, 2023

पुर्व कप्तान पारसलाई मनास्लु खेलकुद सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – मनास्लु वल्ड स्कुल/कलेजले राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई मनास्लु खेलकुद सम्मान प्रदान गरेको छ । मनास्लुले आफ्नो २५औं स्थापना दिवसका अवसरमा सोमबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा नेपाली क्रिकेटको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएवापत पारसलाई खेलकुद क्षेत्रबाट सम्मान गरेको हो । सोही अवसरमा वरिष्ठ संगितकार शम्भुजित बाँस्कोटा, सञ्चारकर्मी टिकाराम […]

February 27, 2023

भारतलाई हराउँदै नेपाल विश्व फुटभलीको क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली भारतलाई पराजित गर्दै नेपाल २५औ विश्व फुटभली प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । भारतको केरलामा वेष्ट अफ थ्रि को सेटमा भएको खेलमा पहिलो सेट नेपालमा १५–९ ले विजयी भएको थियो । दोस्रो सेट १४–१६ ले सेट गुमाएको नेपालले तेस्रो सेटमा १६–१० को जित निकाल्दै क्वाटरफाइनल प्रवेश गर्न सफल भयो […]

February 25, 2023

जेनिशा सर्वाेत्कृष्ट, सजिना उदियमान

काठमाडौं (हाम्रो खेलकुद) – न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबकी ओपन स्पाइकर जेनिशा विश्वकर्मा बागमती प्रदेश न्यू डायमण्ड कप यू–१८ खुल्ला राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपको सर्वाेत्कृष्ट खेलाडी तथा धादिङ स्पोर्ट्स क्लबकी ओपन स्पाइकर सजिना बुढाथोकी उदियमान खेलाडी घोषित भएकी छिन् । डायमण्डलाई च्याम्पियन बनाउन शानदार प्रदर्शन गरेकी उनी च्याम्पियनसिपको सर्वाेत्कृष्ट खेलाडी घोषित भएकी हुन् । सर्वाेत्कृष्ट […]

February 25, 2023

ओरियन्टल नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – ओरियन्टल एकेडेमीले १५ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । स्वच्छ शैक्षिक प्रतिस्पर्धीहरुको संगठन (फेका) द्वारा आयोजित प्रतियोगिताको फाइनलमा ओरियन्टलले न्यु स्टार पोललाई १–० गोलले पराजित गर्दै प्रतियोगिताको नयाँ च्याम्पियन बन्यो । राहुल तामाङले निर्णायक गोल गरे । उपाधिसंगै ओरियन्टले ३० हजार तथा न्यु स्टार पोलले […]

February 25, 2023

सिर्जना र कविराज सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – गोठाटार तेक्वान्दो डोजाङले पारा तेक्वान्दो खेलाडी सिर्जना घिसिङ र प्रशिक्षक कविराज नेगी लामालाई शनिबार नगदसहित सम्मान गरेको छ । डोजाङकै आयोजनामा भएको प्रथम उपत्यकाव्यापी जुनियर तेक्वान्दो प्रतियोगिताको समापनका अवसरमा दुवै सम्मानित भएका हुन् । गत डिसेम्बर ८ देखि १० तारिखसम्म भएको रियाड– २०२२ वल्र्ड पारा तेक्वान्दो ग्राँ पि फाइनल (जि १०) […]

February 25, 2023

जुनियर कबड्डी टोली इरान प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – दोश्रो जुनियर विश्व कबड्डी प्रतियोगितामा सहभागी हुन १० पुरुष खेलाडीसहित १६ सदस्यीय नेपाली टोली शनिबार इरान प्रस्थान गरेको छ । फेब्रुअरी २६ देखि मार्च ५ तारिखसम्म हुने प्रतियोगितामा घनश्याम रोका मगर, सरमन प्रजापति, प्रकाश गिरी, आकाश भट्ट, रामु टमाटा, विजय दमाइ, सागर यादव, दिपेन्द्र यादव, गणेश पार्की र इशरार खान रहेका […]

Success

Thank you for your time.