September 1, 2024
काठमाडौं (हाम्रो खेलकुद)- विद्यार्थी प्रतिभा र नवप्रवर्तनलाई प्रोत्साहित गर्न सफ्टवेरिका कलेज अफ आइटी एण्ड इकमर्सले रोबो वार ब्याटल लिग सुरु गरेको छ । रोबो वारियर्स लिग २०२४/२५ नाम दिएर कलेजले आयोजना गरको ६ महिनासम्म चल्ने लिग सुरु आइतवार सुरु भएको छ । डिल्लीबजार स्थित कलेज परिसरमा सञ्चालन हुने लिगमा कलेजका विद्यार्थीहरूले निर्माण गरेका २४ भन्दा […]
September 1, 2024
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य विशाल बहादुर बिकसम्मिलित प्रो भलिबल एकेडेमीले अष्ट्रेलियाको सिड्नी भलिबल लिग (एसभिएल) मा दोस्रो स्थान हासिल गरेको छ । सिड्नीस्थित ओलम्पिक पार्कमा आइतवार भएको फाइनलमा एसर्स भलिबलसँग ३–२ को सेटमा पराजित भएसँगै विशालको टोली प्रो भलिबल एकेडेमीले दोस्रो स्थानमा चित्त बुझाएको हो । पहिलो सेट २५–२३ […]
August 29, 2024
हिमाल खरेल, भद्रपुर झापाको भद्रपुरमा कोशी प्रदेशस्तरीय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । भद्रपुरको मेची रंगशालामा रहेको कभर्ड हलमा भदौ २९ गतेदेखि ३१ गतेसम्म हुने प्रतियोगिता दुई इभेन्टमा सञ्चालन हुनेछ । आयोजक झापा जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दिपेश ढकालका अनुसार प्रतियोगिता पुरुष डबल्स र भेट्रान्स डबल्स गरी दुई विधामा सञ्चालन हुनेछ […]
August 28, 2024
काठमाडौं (हाम्रो खेलकुद) – ठकुरी समाज भलिबल समूहको आयोजनामा असोज पहिलो साता साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । ठकुरी समाजले प्रेस वक्तव्य जारी गर्दै प्रतियोगिता असोज २ देखि ५ गतेसम्म शुक्लागण्डकी १२ बावियाँडाडाँ, तनहुँमा आयोजना हुने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागिताका लागि ४ हजार शुल्क तोकिएको छ । विजेताले […]
August 28, 2024
काठमाडौं (हाम्रो खेलकुद) – युरोपेली राष्ट्र पोर्चुगलमा विजया दशमी तथा दीपावालीको अवसरमा युरोपस्तरीय सेभेन ए साइड फुटबल प्रतियोगता ‘पोखरा गोल्डकप २०८१’ आयोजना हुने भएको छ । पोखरा एफसी लिस्वन पोर्चुगलको आयोजनामा प्रतियोगिता भिटोरिया दि क्लब ओलाइस लिस्वनमा सेप्टेम्वर ८ तारिखमा हुने छ । प्रतियोगताको विजेताले ३ हजार युरो र खसीसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त […]
August 23, 2024
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) को अर्को साता बस्ने केन्द्रिय कार्यकारी समितिको बैठकका लागि ६ बुँदे एजेण्डा थप गर्न उपाध्यक्ष विराट जंग शाहीले माग गरेका छन्। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङलाई सम्बोधन गर्दै शुक्रवार लेखेको पत्रमा उपाध्यक्ष शाहीले ६ वटा एजेण्डा थप्न आग्रह गरेका छन्। एन्फा केन्द्रिय कार्यकारी समितिको बैठक भदौ ११ […]
August 18, 2024
एजेन्सी – साफ यू-२० च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा नेपालले श्रीलंकाविरुद्ध अग्रता लिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेलको अधिकांश समय बल पोसेसनमा नियन्त्रण लिएको नेपालले मध्यतिर अग्रता लिएको थियो । आक्रमक फुटबलमा जोड दिएको नेपालले पटक पटक गोलको अवसर पनि सिर्जना गरेको छ । ए डिभिजनको अनुभव बोकिसकेका फरवार्ड निराजन धामीले नेपाललाई […]
August 9, 2024
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोली र एपिएफ क्लबकी मिडफिल्डर प्रिती राई स्पोर्टस वेयर ब्रान्ड जोमाको ब्रान्ड एम्बेसडर नियुक्त भएकी छिन्। प्रिती र जोमा नेपालका प्रबन्ध निर्देशक विश्वास थोकरले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। ‘नयाँ ब्रान्ड एम्बेसडरको रुपमा प्रितीलाई जोमा परिवारसँग जोड्न पाउँदा खसी लागेको छ,’ प्रबन्ध निर्देशक थोकरले भने, ‘समर्पण र मेहनतले उहाँ […]
August 9, 2024
सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियामै बसोबास गरिरहेका नेपाली राष्ट्रिय टोलीका खेलाडीले मेलवर्नमा आयोजना भएको ५०औं राष्ट्रिय कराते च्याम्पियनसिपमा विभिन्न विधामा ७ पदक जितेका छन् । न्यु साउथ वेल्स (एनएसडब्लु) राज्य अष्ट्रेलियाबाट प्रतिनिधित्व गरेका नेपाली खेलाडीले ३ रजत पदक र ४ कास्य पदक जितेका हुन् । दिवस श्रेष्ठ ८४ केजीमाथिको तौल समूह र टिम कुमुतेमा रजत […]
August 8, 2024
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले करोत खेलको मुख्य प्रशिक्षकमा दिपक श्रेष्ठलाई नियुक्ती गरेको छ । सदस्य सचिव स्तरिय निर्णय अनुसार श्रेष्ठलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको तालिम तथा प्रशिक्षण विभाग प्रमुख प्रचण्ड शर्माले जानकारी दिएको राखेपले बताएको छ। राखेपका सदस्य सचिव टंकलाल घिसिङले बिहीवार श्रेष्ठलाई मुख्य प्रशिक्षकको जिम्मेवारीको पत्र दिएका थिए। करातेका नायव […]