March 13, 2023
काठमाडौं (हाम्रो खेलकुद)– सिन्धुपाल्चोकको चौतारमा रहेको जुगल बोर्डिङ स्कुलले ओलम्पियन दीपक विष्ट र गायक रामकृष्ण ढकाललाई सोमबार सम्मान गरेको छ । जुगल बोर्डिङको ३३ औं बार्षिकत्सवको अवसरमा विष्ट, ढकाललगायतलाई सम्मान गरिएको थियो । स्कुलकातर्फबाट सिन्धुपाल्चोकका संघिय सांसद माधव सापकोटाले विष्ट र ढकाललाई सम्मान गरेका थिए । स्कुलका सन्चालक प्रिन्सिपल ओमप्रसाद उप्रेतीले देशका लागि खेल क्षेत्रमा […]
March 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – युएस वल्र्ड क्लास तेक्वान्दो हलिउडले आफ्नो २८औं स्थापना दिवस शनिबार र आइतबार अमेरिकाको ओरिगन राज्यको पोर्टल्याण्डमा मनाएको छ । ‘युएस वल्र्ड क्लास तेक्वान्दो हलिउड’ ग्राण्ड मास्डर दिवाकर महर्जन ‘डान’ द्वारा संचालित स्कूल हो । उनी अमेरिकामा तेक्वान्दो स्कूल संचालन गरिरहेका छन् । पोर्टल्याण्डस्थित आफ्नै हेडक्वाटरमा आयोजित वार्षिक उत्सव कार्यक्रममा वर्षका उत्कृष्ट […]
March 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरीकाद्वय संयोग कपाली र नविता श्रेष्ठ १२औं पूर्णमान बज्राचार्य स्मृति राष्ट्रिय खुला टेबल टेनिस प्रतियोगितामा च्याम्पियन बनेका छन् । खुल्लातर्फ सिंगल्सको पुरुषमा संयोग र महिलामा नविता पहिलो भएका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा सोमबार भएको पुरुषतर्फको फाइनलमा संयोगले आफ्नै क्लबका विनेश खनियाँलाई ११–९, ७–११, १५–१३, १३–११ र […]
March 12, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नवीन मगर र एन्जिला आचार्य प्रथम शहीद स्मृति क्योकुसिन कराते प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित भएका छन् । नवीन पुरुष तथा एन्जिला महिलामा उत्कृष्ट खेलाडी बनेका हुन् । नेपाल एटेमी क्योकुसिन कराते संघद्वारा आयोजित प्रतियोगितामा आइतबार पुरुष ३५ केजीमुनि एकिकृत समृद्धि नेपालका वर्षात राई पहिलो भए । उनले फाइनलमा एकिकृतकै श्याम बुढालाई […]
March 12, 2023
काठमाडौं (हाम्रो खेलकुद) – कोटेश्वर तेक्वान्दो डोजाङ प्रथम गोकर्णेश्वर नगरपालिका खुला आमन्त्रित मेयर कप तेक्वान्दो प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । कोटेश्वर ५ स्वर्ण र ३ रजतसहित कुल ८ पदक जितेर आइतबार टिम च्याम्पियन बनेको हो । ५ स्वर्ण र १ रजत हात जितेकाे मूलपानी दाेस्राे भयाे । तेश्रो स्थानको मैजुकुमारी तेक्वान्दो डोजाङले ३ स्वर्ण […]
March 12, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरीकाद्वय विनेश खनियाँ र संयोग कपाली १२औं पूर्णमान बज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको खुला पुरुष सिंगल्सतर्फ फाइनलमा प्रवेश गरेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आइतबार भएको सेमिफाइनलमा विनेशले गल्कोपाखाका चन्दन शाहीलाई ५–११, १४–१२, ११–७, ११–३ र ११–५ तथा संयोगले एभीएम टेबलटेनिस क्लबका रुविन महर्जनलाई ११–५, ५–११, ११–७, […]
March 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – मूलपानी तेक्वान्दो डोजाङका प्रशान्त धमला र प्रगति कुइकेलले प्रथम गोकर्णेश्वर नगरपालिका खुला आमन्त्रित मेयर कप तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन् । शनिबार भएको पुरुष २८ केजीमुनिको फाइनलमा प्रशान्तले नव मन्जुश्रीका रेवत प्रधानलाई पराजित गर्दै स्वर्ण जितेका हुन् । महिला ३८ केजीमुनि फाइनलमा प्रगतिले बोधी सदनकी सन्ध्या तामाङलाई हराइन् । गोकर्णेश्वर नगर […]
March 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – कोशी बहुमुखी क्याम्पसका विश्व बानियाँले १२औं पूर्णमान बज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताअन्तर्गत कलेजतर्फ पुरुष सिंगल्समा स्वर्ण जितेका छन् । काठमाडौं जिल्ला टेबलटेनिस संघको आयोजनामा जारी प्रतियोगिताको शनिबार भएको फाइनलमा विश्वले गोल्डेनगेटका रुविन महर्जनलाई ७–११, ११–५, ११–८, ६–११ र १५–१३ को सेटमा पराजित गरे । मेगा कलेज, धरानका सिद्धार्थ तामाङ र […]
March 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – हिमाल अधिकारी र विमला कार्कीले स्वस्तिश्री गुरुकुल आईवी वल्र्ड स्कुलले आयोजना गरेको ‘रन फर नेसनलपिस’ रोड रेसको उपाधि जितेका छन् । प्रतियोगितामा १६ वर्ष मुनिको छात्र र छात्राको दुई समुह गरी प्रतिस्पर्धा गराइएको थियो । छात्रतर्फ पाँच किलोमिटर र छात्रातर्फ तीन किलोमिटरमा प्रतिस्पर्धा भएको थियो । छात्रतर्फ हिमाल अधिकारी पहिलो भए […]
March 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एटेमी क्योकुसिन कराते संघको आयोजनामा प्रथम शहीद स्मृति क्योकुसिन कराते प्रतियोगिता आइतबार हुने भएको छ । प्रतियोगितामा पुरुषमा ५ र महिलामा ४ गरी जम्मा ९ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका ब्रान्च चिफ प्रदीप थापाले जनाएका छन् । बानियाँटारमा हुने एकदिने प्रतियोगितामा करिब २ सय खेलाडीको सहभागिता रहने बताइएको छ । […]