default_image

General

March 16, 2023

शुक्रको अग्रता कायमै

काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गतको पाँचौ प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन नेपाल नम्बर एक गल्फर शुक्र बहादुर राईले शीर्षस्थानमा कायमै राख्न सफल भएका छन् । ३–अन्डर ६९ मा तेस्रो दिनको खेल सकाउँदा समग्रमा २१ अन्डर १ सय ९५ को स्कोरका साथ दोस्रो स्थानमा रहेका भुवन नगरकोटीलाई ६ स्ट्रोकले […]

March 16, 2023

सदस्य–सचिव घिसिङ र पदाधिकारीबीच भेट

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघका पदाधिकारीले राखेपका सदस्य–सचिव टंकलाल घिसिङलाई बिहीबार भेट गरेका छन् । भेटका अवसरमा कर्मचारी संघका पदाधिकारीले सदस्य–सचिव घिसिङलाई कर्मचारीको बढुवा, कर्मचारीको व्यवस्थापन, कर्मचारीको सेवा सुविधालगायतका विषयमा जानकारी गराएका थिए । सो अवसरमा सदस्य–सचिव घिसिङले कर्मचारी संघले राखेका विषयवस्तु कार्यन्वयन गर्न सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका […]

March 16, 2023

अन्जलीको विजयी सुरुआत

काठमाडौं (हाम्रो खेलकुद) – भारतको राजधानी नयाँ दिल्लीमा शुक्रबारदेखि सुरु आइबा वुमन्स वल्ड बक्सिङ च्याम्पियनसिपमा नेपालकी अन्जली तेलीले विजयी सुरुआत गरेकी छन् । अन्जलीले महिला ५२ केजी तौल समुहमा डोमीनिकन रिपब्लिककी मुक्केवाज हेर्नान्डेज ग्रासया मेगुईनालाई पराजित गरिन् । त्यसैगरि मार्च १७ तारिखमा नेपालकी संगीता सुनार ६० केजी तौल समुहमा अस्ट्रोलियाका मुक्रकेवाज स्कानलोन डानियलीसँग सोहीदिन नेपालकी […]

March 16, 2023

वासिमको त्यो ओभर जसले नेपाललाई सोझै विश्वकप छनोटमा पुर्यायो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको अन्तिम खेलमा युएईलाई ९ रनले डकवर्थ लेविस पद्धतिको आधारमा पराजित गर्दै सोझै विश्वकप छनोटमा स्थान बनायो । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा शीर्ष तीनमा पर्दै नेपालले आगमी जुन जुलाईमा सोझै जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाएको हो । जितको लागि ३ सय ११ […]

March 16, 2023

खो खो टोली भारत जाने

काठमाडौं (हाम्रो खेलकुद) – चौथो एसियाली खो खो च्याम्पियनसिपमा सहभागी हुन २४ खेलाडीसहित ३२ सदस्यीय नेपाली खो खो टोली शुक्रबार भारतको आसामस्थित गुवाहटी प्रस्थान गर्ने भएको छ । मार्च २० देखि २३ तारिखसम्म हुने प्रतियोगितामा नेपालको पुरुष र महिला टोलीले सहभागिता जनाउने छ । पुरुष खेलाडीमा राजन बल, हेमराज पनेरु, गणेश विक, जनक चन्द, गौरव […]

March 15, 2023

शुक्रको कीर्तिमानी प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गतको पाँचौ प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन नेपाल नम्बर एक गल्फर शुक्र बहादुर राईले कीर्तिमानी प्रदर्शन गरेका छन् । ११–अन्डर ६१ को उम्दा प्रदर्शनमा शुक्रले गोकर्ण गल्फ क्लबमा नयाँ कोर्ष रेकर्ड कायम गरेका हुन् । सुर्य नेपाल मास्टर्स दौरान तीन भारतीय खेलाडी चिक्कारङ्गापा एस, […]

March 14, 2023

प्रिन्स श्रीलंकन ओलम्पियन दिनुकासँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका उदियमान एवं विश्व जुनियरमा शीर्ष स्थानमा रहिसकेका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल मैत्रीपूर्ण खेलमा श्रीलंकन नम्बर एक तथा ओलम्पियन दिनुका करुणारत्नेसँग पराजित भएका छन्। मिडलसेक्स ब्याडमिन्टन डोम लन्डनमा मंगलबार भएको मैत्रीपूर्ण खेलमा प्रिन्स दिनुकासँग १५–२१ र १३–२१ ले पराजित भए । हिमालयन ब्याडमिन्टन क्लब, युकेको निमन्त्रणामा युके भ्रमणका दौरान प्रिन्सले दिनुकासँग […]

March 14, 2023

प्याट्रिएट्स कप क्रिकेट शनिबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर प्याट्रिएट्स प्रालिको आयोजनामा प्याट्रिएट्स कप दोस्रो अन्तरकलेज टी–२० क्रिकेट प्रतियोगिता शनिबारदेखि हुने भएको छ । प्रतियोगितामा १२ छात्र टिमको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी गरायो । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । समूह ‘ए’ ब्लु बर्ड, ब्रिलियन्ट र टेक्सास […]

March 14, 2023

नेकोस अन्तर्राष्ट्रिय जुडो हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद महासंघ अन्तरगत राष्ट्रिय जुडो संघ नेपाल र नेपाल जुडो संघको संयुक्त आयोजनामा राष्ट्रिय रेफ्रि सेमिनार, नेकोस तेस्रो भेट्रान्स जुडो प्रतियोगिता तथा नेकोस छैटाैं अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता बुधबारदेखि आयोजना हुने भएको छ । आयोजकले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगितासँगै सेमिनार १ देखि ४ चैतसम्म एमएमएसी हल खुशिवी नयाँबजारमा […]

March 14, 2023

पहिलो दिन शुक्रलाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गतको पाँचौ प्रतियोगिता, सूर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन नेपाल नम्बर एक गल्फर शुक्र बहादुर राई ७–अन्डर ६५ को सानदार स्कोरमा शीर्षस्थानमा रहेका छन् । भुवन नगरकोटीलाई एक स्ट्रोकले पछि पार्दै साबिक विजेता शुक्र शीर्षस्थानमा रहन सफल भएका हुन् । ६–अन्डर ६६ सहित भुवन दोस्रो स्थानमा […]

Success

Thank you for your time.