March 20, 2023
काठमाडौं (हाम्रो खेलकुद) –पूर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजनामा विराटनगरमा इन्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । आयोजकले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरि इन्डो–नेपाल टि–२० क्रिकेट चैत अन्तिममा गर्न लागेको जनाएको छ । एकाडेमीका अध्यक्ष नरेश श्रेष्ठले आफ्नी दिवगंत भइसकेको छोरी रिचा श्रेष्ठको स्मृतीमा पहिलो रिचा मेमोरियल टि–२० क्रिकेट प्रतियोगिता आगमी चैत्र २५ गतेदेखि विराटनगरको मेरिवल […]
March 19, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका सञ्जय राईले १८औं विश्व मुवाँथाई च्याम्पियनसिपमा रजत पदक जितेका छन् । सञ्जयले पुरुष ५४ केजीमा रजत जितेको नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् । थाइल्यान्डको बैंककमा भएको प्रतियोगिताको फाइनलमा सञ्जय ब्राजिलका खेलाडीसंग पराजित भएपछि रजमा सीमित भएका हुन् । त्यसअघि नेपालले ३ कांस्य पदक सुरक्षित गरिसकेको थियो […]
March 19, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सुमन कुलुङ र अनिता राईले शैलुङ अन्तर्राष्ट्रिय अल्ट्रा म्याराथनको उपाधि जितेका छन् । सुमन पुरुषतर्फ तथा अनिता महिलामा च्याम्पियन बनेका हुन् । ५५ किलोमिटरको दुरी ५ घन्टा २६ मिनेट ५८ सेकेन्डमा पुरा गर्दै पुरुषतर्फ कुलुङले उपाधि जित्न सफल भएका हुन् । ५ घन्टा २९ मिनेट ४० सेकेन्डमा दुरी पार गर्दै बेद […]
March 19, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल उसु महासंघको अध्यक्षमा पूर्व खेलाडी जनक प्रसाद बर्तौला निर्विरोध निर्वाचित भएका छन् । शनिबार अबेर समपन्न उसु महासंघको साधारण सभाले बर्तौलाको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्यसमिति समेत निर्वारोध चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व कोषाध्यक्ष शैलेश कर्माचार्य, उपाध्यक्षमा अभिषेकविक्रम शाह र दीपक लामा, महासचिवमा […]
March 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – पेट्रियोट्स कप इन्टर कलेजिएट क्रिकेट प्रतियोगितालाई १०० स्पोर्टसले सहयोग गरेको छ । मुलपानी क्रिकेट मैदानमा शनिबार सुरु भई ५ दिन सम्म चल्ने प्रतियोगितालाई १०० स्पोर्टसले सहयोग गरेको हो । १०० स्पोर्टसका संस्थापक रविन्द्र भाटीले प्रतियोगितामा अम्पायरले प्रयोग गर्ने जर्सी आयोजकलाई हस्तान्तरण गरेका थिए । केहि दिन अघि १०० स्पोर्टसले राष्ट्रिय महिला […]
March 17, 2023
काठमाडौं (हाम्रो खेलकुद) – हाइड एन्ड सिक किन्डरगार्डेनले ओलम्पियन जित बहादुर केसी र करातेकी मनिषा चौधरीलाई सम्मानित गरेका छन् । काठमाडौंस्थित वनस्थलीमा रहेको हाइड एन्ड सिक किन्डरगार्डेनले आफ्नो १०औं खेलकुद दिवसको अवसरमा ओलम्पियन केसी र १३औं सागकी कास्यपदक विजेता मनिषालाई नगद, दोसल्ला र सम्मानले सम्मानित गरेका हुन् । उनीहरुलाई हाइड एन्ड सिक किन्डरगार्डेनकी संस्थापक प्रिन्सिपल […]
March 17, 2023
काठमाडौं (हाम्रो खेलकुद) – अल्फाका विशेष बुढामगर र भाईब बक्सिङका सन्जय लामा हेटौडाको कभर्डहलमा जारी अल नेपाल नोभिस बक्सिङ प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । विशेष र सन्जय मिनिमम वैट ४८ किलो तौल समुहको फाइनलमा प्रवेश गरेका हुन् । विशेषले ललितपुरका प्रकाश कठायतलाई ५ः० को युनानिमस डिसिजनमा तथा सोही तौल समुहमा सन्जयले नक्सालका मानव लामालाई […]
March 17, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका तीन खेलाडीले वल्र्ड जुनियर टेनिस च्याम्पियनसिपको अन्तिम छनोट खेल्ने भएका छन् । मलेसियाको कुचिङमा मार्च २० देखि २५ तारिखसम्म हुने वल्र्ड जुनियर टेनिस च्याम्पियनसिपको अन्तिम छनोटमा नेपालका तीन खेलाडीले प्रतिस्पर्धा गर्ने पक्का भएको हो । नेपालबाट स्वस्तिका विष्ट, शिभाली गुरुङ र समृद्धि महर्जनले वल्र्ड च्याम्पियनसिपको अन्तिम छनोटमा खेल्ने छन् । […]
March 17, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गतको पाँचौ प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि नेपाल नम्बर एक गल्फर शुक्र बहादुर राईले जितेका छन् । अन्तिम दिन शुक्रबार २–अन्डर ७० स्कोर गर्दै समग्रमा २३–अन्डर २ सय ६५ मा शुक्रले उपाधि जितेका हुन् । यो स्कोरमा उनले सुर्य नेपाल गल्फ टुरमा ७२–होलको स्कोरको रेकर्ड […]
March 17, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आगामी जेठ पहिलो सातादेखि नेपालमा आयोजना हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) वुमन्स भलिबल च्यालेन्ज कपमा ८ राष्ट्रको सहभागिता रहने भएको छ । आयोजक नेपाल भलिबल संघले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै दक्षिण एसिया र सेन्ट्रल एसियाका राष्ट्रसम्मिलित च्यालेन्ज कपमा आयोजक नेपालसहित विभिन्न ८ टोलीको सहभागिता रहने जानकारी गराएको छ […]