April 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – रत्नांगे इन्डुरो माउन्टेन बाइक रेस प्रतियोगिता बैशाखमा आयोजना हुने भएको छ । सोलुखुम्बुको ३ हजार ३ सय ५० मिटरको उचाइमा अवस्थित रत्नाङ्गेमा हुने प्रतियोगिता बैशाख २१ देखि २४ सम्म सञ्चालन हुनेछ । प्रतियोगिताको एलिटतर्फ (महिला र पुरुष), मास्टर्स (+४० वर्ष) र जुनियर (–१८ वर्ष) गरि चार स्पर्धामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा […]
April 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लब प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार भएको प्रतिस्पर्धात्मक पहिलो सेमिफाइनलमा दुई सेटले पछि परेको स्थितिलाई उल्ट्याउदै एपीएफले अर्को विभागीय टोली नेपाल आर्मीलाई ३–२ ले पराजित गर्दै […]
April 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – रुदेन्द्र नारायण श्रेष्ठ र सुदिक्षा शाहले छैटौं स्व.निलकण्ठ नारायण मानन्धर स्मृति बेन्च प्रेस, स्क्वाट र डेडलिफ्ट प्रतियोगिताको उपाधि जितेका छन् । नेपालकै जेठो जिम नेपाल ब्यायाम मन्दिरले नयाँ वर्ष २०८० को अवसरमा आयोजना गरेको प्रतियोगितामा रुदेन्द्र पुरुषतर्फ तथा सुदिक्षमा महिलामा पहिलो भएकी हुन् । क्लबका प्रशिक्षार्थीहरुबीच गरिएको उक्त प्रतियोगितामा प्रथम हुने […]
April 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक दिलिप स्मृति प्रतिष्ठानले दोश्रो बागमती प्रदेश स्तरीय तथा छैटौं दिलिप स्मृति तेक्वान्दो प्रतियोगिताको उपाधि बिहीबार जितेको छ । प्रतिष्ठानले ९ स्वर्ण, ४ रजत र ४ कांस्यसाग समग्रमा टिम च्याम्पियन बन्दै १५ हजार नगद पुरस्कार प्राप्त ग¥यो । ६ स्वर्ण, ४ रजत र २ कांस्यसाथ लैनचौर दोश्रो भयो । तेश्रो स्थानको […]
April 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपीएफ क्लब प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बिहीबार भएको समूह चरणको अन्तिम खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ समूह ‘ख’ को उपविजेता बन्दै अन्तिम चारमा पुग्न सफल भएको […]
April 12, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक दिलिप स्मृति प्रतिष्ठानका रोनिशा गौतम र कृपा गौतमले दोश्रो बागमती प्रदेश स्तरीय तथा छैटौं दिलिप स्मृति तेक्वान्दो प्रतियोगितामा बुधबार स्वर्ण जितेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको प्रतियोगिताको महिला जुनियर २४ केजीमुनि फाइनलमा रोनिशाले डेनेबकी युनिशा राईलाई पराजित गरिन् । जुनियर महिला २२ केजीमुनि फाइनलमा कृपाले ढल्कुकी […]
April 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी अभिलाषा विष्ट डब्लुटीए २५ के टेनिस प्रतियोगिताको ‘मेन ड्र’ मा प्रवेश गरेकी छन् । ‘मेन ड्र’ का लागि भएको छनोट प्रतिस्पर्धामा अभिलाषाले भारतकी अस्मिता इस्वारामुर्थीलाई ६–१, ०–६ र १०–७ ले पराजित गरेको नेपाल टेनिस संघका सदस्य अजय विष्टले जनाएका छन् । नेपाली टेनिसको इतिहासमा डब्लुटीए २५ के टेनिसमा कुनैपनि नेपाली […]
April 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – किहुँ अरुणोदय समाज काठमाडौंले नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य उषा भण्डारी र बक्सिङका रविन थापालाई सम्मानित गरेको छ । गण्डकी प्रदेशको तनहुँ जिल्लाका साविकका गाविसहरुबाट काठमाडौं आईं बस्नेहरुले वि.स. २०७६ मा गठन गरेको संस्था किहुँ अरुणोदय समाजले उषा र रविनलाई आ–आफ्नो खेलमार्फत देशसँगै तनहुँको नामसमेत उँचो पारेको भन्दै प्रोत्साहनस्वरुप जनही […]
April 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – दिलिप स्मृति प्रतिष्ठानको आयोजनामा दोश्रो बागमती प्रदेश स्तरीय तथा छैटौं दिलिप स्मृति तेक्वान्दो प्रतियोगिता बुधबारदेखि हुने भएको छ । प्रतियोगितामा विभिन्न ८ जिल्लाका करिब २ सय खेलाडीको सहभागिता रहने प्रतिष्ठानका अध्यक्ष राजेन्द्र खत्रीले जनाएका छन् । खत्रीका अनुसार सहभागी जिल्ला र खेलाडी संख्या बढ्न सक्ने छ । प्रतियोगितामा विभिन्न २३ स्पर्धामा […]
April 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – दोश्रो एसपीसीए टेबल टेनिस च्याम्पियनसिपमा सहभागी हुन ९ खेलाडीसहित १० सदस्यीय नेपाली टोली सोमबार दक्षिण कोरियाको सिओल प्रस्थान गर्दैछ । जुनियर खेलाडीमा योङगी पौडेल, एस्टर चौधरी र आशिष महता रहेका छन् । भेट्रान खेलाडीमा पूर्णशंकर श्रेष्ठ, सुमन खड्गी, अरोजकुमार खड्गी, सुरेन्द्र शाही र संघरत्न डंगोल रहेका छन् । प्रशिक्षकमा आईटीटीएफ लेभल […]