April 19, 2023
काठमाडौं (हाम्रो खेलकुद) – बालवालिकाले दोश्रो ब्राइट फ्युचर कप एसइइ छात्र फुटसल प्रतियोगिताको उपाधि बुधबार जितेको छ । नैकापस्थित ब्राइट फ्युचरमा भएको फाइनलमा बालवालिकाले प्रिमियरलाई ५–२ गोलअन्तरले पराजित ग¥यो । बालवालिकाका शिशीर क्षेत्री र रोहन मोक्तानले समान २–२ तथा सुबोध खड्काले १ गोल गरे । प्रिमियरका सारंश पुरी र प्रतीक घतानीले समान १–१ गोल फर्काए […]
April 19, 2023
काठमाडौं (हाम्रो खेलकुद) – अठारौं राष्ट्रिय जुडो प्रतियोगिताको पहिलो दिन बुधबार एकै परिवारका ३ खेलाडी स्वर्ण जितेका छन् । दाइ इन्द्रबहादुर श्रेष्ठका साथै उनका बहिनी निशा र देवकीले स्वर्ण जितेका हुन् । नेपाल जुडो संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ६६ केजीमुनि नेपाल प्रहरी क्लबका इन्द्रले लुम्बिनी प्रदेशका मनीष आलेलाई फाइनलमा पराजित गरे । फाइनल जित्न इन्द्रलाई […]
April 19, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत सातौं प्रतियोगिता सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको तेस्रो दिन नेपाल नम्बर एक गल्फर सुबास तामाङ २ स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा उक्लिएका छन् । गोकर्ण गल्फ क्लबमा दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण विजेता सुबासले बुधबार ३–अन्डर ६९ को कार्ड बनाउँदै समग्रमा १०–अन्डर २ सय ६ सहित […]
April 19, 2023
काठमाडौं (हाम्रो खेलकुद) – मिडल ब्लकर सुनिता खड्कासहित चार खेलाडी जेठको दोस्रो सातादेखि नेपालमा हुने काभा महिला भलिबल च्यालेन्ज कपको प्रशिक्षणबाट बाहिरिएका छन् । नेपाल भलिबल संघले दोस्रो चरणमा १७ खेलाडी छनोट गर्दा सुनितासहित आरती सुवेदी, सलिना बुढा मगर र सुमित्रा रेग्मी बाहिरिएका हुन् । संघले फागुन पहिलो साता प्रारम्भिक चरणमा २१ खेलाडी छनोट गर्दै […]
April 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल वादोरियो कराते डो संघबाग्मती प्रदेशको मंगलबार सम्पन्न साधारण सभाले दावा तामाङलाई अध्यक्षमा चयन गरेको छ । बाग्मती प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारीको प्रमुख आतिथ्य तथा नेपाल कराते महासंघका बरिष्ठ उपाध्यक्ष एवं नेपाल वादोरियो कराते संघका अध्यक्ष हरिशरणका केसीको उपस्थितिमा भएको कार्यक्रमामा नेपाल उसु महासंघका महासचिव नवराज ढुंगाना पनि उपस्थित […]
April 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – छैटौं रोलबल विश्व कपमा सहभागी हुन रोलबल टोली बिहीबार भारतको अरुणाचल प्रदेश प्रस्थान गर्ने भएको छ । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे । अप्रिल २१ देखि २६ तारिखसम्म हुने प्रतियोगितामा नेपालको पुरुष-महिला दुवै टोली सहभागी हुनेछ । पुरुष टोलीमा अभिषेक मानन्धर […]
April 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा दोश्रो संस्करणको विविध खेलकुदअन्तर्गत राष्ट्रिय जुनियर टेबलटेनिस प्रतियोगिता मंगलबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ । प्रतियोगितामा विभिनन ८ जिल्ला र प्रहरी गरी ९ टिमका १ सय ६० खेलाडीको सहभागिता रहेको आयोजक एकेडेमीअन्तर्गत टेबलटेनिस विभाग प्रमुख महेन्द्र लिगलले जनाएका छन् । प्रतियोगितामा यु–१५ तथा […]
April 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – डिफेन्डिङ च्याम्पियन ग्रिन भिलेज दोश्रो ब्राइट फ्युचर कप एसइइ छात्र फुटसल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ । ग्रिन भिलेजले नेरिक एकेडेमीलाई ३–२ गोलअन्तरले पराजित ग¥यो । ब्राइट फ्युचर मावि प्लस टु विभागद्वारा आयोजित प्रतियोगितामा बालवाटिका, प्रिमियर स्कुल र ध्रुव तारा पनि आ–आफ्नो खेल जित्दै सेमिफाइनलमा पुगे । बालवाटिकाले ब्राइट होराइजनलाई […]
April 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंले १३औं राष्ट्रपति रनिङ सिल्ड बागमती प्रदेश छनोट प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । विभिन्न ६ खेल समावेश प्रतियोगितामा सर्वाधिक १७ स्वर्ण जित्दै काठमाडौं टिम च्याम्पियन बनेको हो । प्रदेश खेलकुद विकास परिषद्, बागमतीद्वारा आयोजित प्रतियोगितामा चितवन १० स्वर्णसाथ दोश्रो भयो । तेश्रो स्थानको मकवानपुरले ६ स्वर्ण हात पा¥यो । शीर्ष […]
April 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत सातौं प्रतियोगिता, सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको दोस्रो दिन एमेच्योर सदभाव आचार्य र प्रो सञ्जय लामा एक स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा रहेका छन् । गोकर्ण गल्फ क्लबमा मंगलबार राष्ट्रिय टिमका सदस्य सदभावले दिनकै उत्कृष्ट ६–अन्डर ६६ को कार्ड बनाए । सञ्जयले २–अन्डर ७० को नतिजा […]