May 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – भारतको पञ्जाबमा भएको प्रथम इन्डो–नेपाल अन्तर्राष्ट्रिय र्मासल आर्ट प्रतियोगितामा पदक जित्न सफल ताकेश्वर उमा कुङफुका खेलाडीलाई काभ्रेस्थली खेलकुद उपभोक्ता समितिले शनिबार नगदसहित सम्मान गरेको छ । काभ्रेस्थलीको ग्रिन हिल्स एकेडेमीमा भएको दोश्रो तारर्केश्वर मेयर कप तेक्वान्दो प्रतियोगिताको समापनका अवसरमा खेलाडी र प्रशिक्षकलाई सम्मान गरिएको हो । सम्मानित हुने खेलाडीमा स्वर्ण र […]
May 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीले दोश्रो बागमती प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिताको उपाधि शनिबार जितेको छ । ९ स्वर्ण, २ रजत र ५ कांस्यसाथ आयोजक टिम च्याम्पियन बन्यो । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा भएको प्रतियोगितामा ५ स्वर्ण, ४ रजत र ७ कांस्यसाथ मनमैजु दोश्रो भयो । तेश्रो स्थानमा चित्त बुझाएको बालाजुले […]
May 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – एन्जल्स हार्ट र आयोजक बसुन्धारा नेसनल एकेडेमी (बीएनए) छैटौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । एन्जल्स हार्टले इडेन ब्रिज एकेडेमी (इबीए) लाई १३–९ ले पराजित ग¥यो । एन्जल्स हार्टको जितमा रुपेश पौडेलले ७ अंक योगदान गरे । दिपेश पण्डितको ९ अंक सहयोगमा बीएनएले गोल्डेपिकलाई […]
May 13, 2023
पाल्पा (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबले राष्ट्रिय पुरुष बिच भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पाल्पा तानसेनको रानीमहलनजिकै कालीगण्डकी नदीको किनारमा शनिबार भएको फाइनलमा अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई २–० को सोझो सेटमा पराजित गर्दै आर्मीले उपाधि जित्न सफल भएको हो । आर्मीका दिल सुनार र दुर्गा महतोको जोडीले पुलिसको इम बहादुर […]
May 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु भुमिमा आयोजना हुन लागेको एनएससी काभा महिला भलिबल च्यालेन्ज कप २०२३ को लागि १४ सदस्यीय टोली घोषणा भइसकेको छ । यसपटक १४ सदस्यीय टोलीमा ६ नयाँ अनुहार समेटिएका छन् । तर नेपाल भलिबल संघले आधिकारिक रुपमा अन्तिम टाेलीकाे घाेषणा गरेकाे छैन । दुई खेलाडी निरुता ठगुन्ना र पुनम चन्दले टोलीमा […]
May 12, 2023
काठमाडौं (हाम्रो खेलकुद) – शाखा डोजो नक्सालको २४औं बार्षिकोत्सवको अवसरमा आगामी जेठ दोश्रो सातादेखि नवौ सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता सन्चालन हुने भएको छ । नेपाल कराते महासंघको तत्वाधन तथा नेपाल सितोरियो कराते संघको बार्षिक कार्यक्रम अनुसार हुने प्रतियोगितामा नेपाल सहित मित्र राष्ट्रहरु भारत, बंगलादेश, श्रीलंका, भुटान र ईजरायलका खेलाडीहरुले सहभागिता रहने छ । प्रतियोगितामा पुरुष […]
May 12, 2023
काठमाडौं (हाम्रो खेलकुद) – मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत तेक्वान्दो विभागको आयोजनामा दोश्रो बागमती प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ । प्रतियोगिताको पूर्व परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा आयोजकले तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायकमा उत्तीर्ण हुन सफल गौरव रजकका साथै तेक्वान्दोका जीवन लिम्बूलाई सम्मान गरेको थियो […]
May 12, 2023
पाल्पा (हाम्रो खेलकुद) – तीन विभागीय टोलीसँगै कर्णाली प्रदेश राष्ट्रिय पुरुष बिच भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । पाल्पा तानसेनको रानीमहल नजिकै कालीगण्डकी नदीको किनारमा शुक्रबार भएको समूह चरण र क्वाटरफाइनलको खेलसँगै बिच भलिबलको सेमिफाइनल समिरकण पूरा भएको हो । तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबसँगै कर्णाली […]
May 12, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आईटीएफ एसिया यु–१२ टिम कम्पिटिसन (दक्षिण एसियाली छनोट) मा सहभागी हुन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली आइतबार बंगलादेशको ढाका प्रस्थान गर्ने भएको छ । मे १४ देखि २१ तारिखसम्म हुने प्रतियोगितामा अशभसम्राट हाडा, युभेनमान श्रेष्ठ र स्पन्डन उदासले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रशिक्षकमा सूर्यभुषण वज्राचार्य छन् । टोलीलाई […]
May 12, 2023
काठमाडौं (हाम्रो खेलकुद) – स्किब्स र इडेन ब्रिज एकेडेमी (स्किब्स) छैटौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । स्किब्सले फेरिल्यान्डलाई १३–११ ले पराजित ग¥यो । स्किब्सको जितमा सुहान तामाङले ९ अंक योगदान गरे । निकेश मगरको ७ अंक सहयोगमा इबीएले सेबलाई १६–९ ले हरायो । सिद्धार्थ पनि ग्रिनल्यान्डलाई १३–१० […]