default_image

General

May 23, 2023

सन्दीपा लेभल टु प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दो खेलाडी तथा प्रशिक्षक सन्दीपा अमगाईंले ‘लेभल टु कोचेज’ कोर्स उत्तीर्ण गरेकी छन् । सीतापाइला तेक्वान्दो डोजाङकी सहायक प्रशिक्षकसमेत रहेकी सन्दीपाले वल्र्ड तेक्वान्दोले मे १५ देखि २१ सम्म सञ्चालन गरेको ‘लेभल टु कोचेज’ उत्तीर्ण गरेकी हुन् । सन् २००८ देखि तेक्वान्दोमा समर्पित रहँदै आउकी सन्दीपाले यसअघि गत अगष्टमा ‘लेभल वान कोचेज’ […]

May 23, 2023

डिडब्ल्यु वानलाई सुपरसिक्स क्रिकेटको उपाधि

हिमाल खरेल, बिर्तामोड बिर्तामोडमा आयोजित प्रथम कर्पाेरेट सुपर सिक्स क्रिकेट प्रतिायोगिताको उपाधि डिडब्ल्यु वानले जितेको छ । सोमबार भएको फाइनल खेलमा बिटिएम मन्त्र थकालीलाई पराजित गर्दै डिडब्ल्यु वानले उपाधि हात पारेको हो । निर्धारित ५ ओभरको सुपर सिक्स प्रतियोगितामा टस जितेर ब्याटिङ रोजेको मन्त्र थकालीले ४ विकेटको क्षतिमा ६१ रन बनाएको थियो । ६२ रनको […]

May 23, 2023

नेपाल सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नेपाल एक खेल बाँकी छँदै एनएससी–काभा महिला भलिबल च्यालेन्ज कप २०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ । आफ्नो दोस्रो खेलमा बंगलादेशमाथि ३–० को सोझो सेटमा जित निकाल्दै नेपाल एक बाँकी छँदै सेमिफाइनलमा पुग्न सफल भएको हो । नेपालको जितले भारत पनि सेमिफाइनलमा पुगेको छ । लगातार दोस्रो हारसँगै किर्गिस्तान […]

May 23, 2023

राष्ट्रिय टोलीमा कविता, प्रगति, पुजा र शान्तिको डेब्यु

काठमाडौं (हाम्रो खेलकुद) – मिडल ब्लकर कविता भट्टसँगै सेटर प्रगति नाथ, स्पाइकर पुजा चौधरी र शान्ति कला तामाङले नेपाली महिला राष्ट्रिय टोलीमा डेब्यु गरेकी छिन् । एनएससी काभा महिला भलिबल च्यालेन्ज कप अन्तरगत बंगलादेशविरुद्धको खेलमा पहिलो सेटमा पहिलो रोजाईमा खेल्दै डेब्यु गरेकी हुन् । बेल्जियन मुख्य प्रशिक्षक जान डि ब्रान्टले मिडल ब्लकर साफिया पुनलाई विश्राम […]

May 23, 2023

श्रीलंकामाथि काजकस्तानको प्रतिस्पर्धात्मक जित

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामाथि प्रतिस्पर्धात्मक जित निकाल्दै काजकस्तान एनएससी काभा महिला भलिबल च्यालेन्ज कपको सेमिफाइनल नजिक पुगेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबार भएको दोस्रो खेलमा काजकस्तानले श्रीलंकामाथि ३–१ को जित निकालेको हो । लगातार दोस्रो जितसँगै काजकस्तानको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ । पहिलो सेट २५–१६ ले जितेको […]

May 23, 2023

नेपालले आज बंगलादेशसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – एनएससी–काभा महिला भलिबल च्यालेन्ज कप २०२३ अन्तरगत घरेलु टोली नेपालले आज (मंगलबार) आफ्नो दोस्रो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र बंगलादेशबीचको खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा दिउँसो ३ बजेपछि हुने छ ।पहिलो खेलमा किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरिसकेको नेपाल बंगलादेशलाई पराजित गरी […]

May 22, 2023

अस्मिता र विकेशलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – सिन्धुपाल्चोककी अस्मिता भुजेल र दोलखाका विकेश घिमिरेले दोस्रो बाग्मती प्रदेश खेलकुदको एथलेटिक्सतर्पm १५०० मिटर दौडमा स्वर्ण जितेका छन् । हेटौडास्थित पिप्ले क्याम्पा रंगशालामा सोमबारदेखि सुरु भएको प्रतिस्पर्धामा अस्मिता महिलातर्पm र विकेश पुरुषतर्पm स्वर्ण विजेता हुन् । विकेशले ४ मिनेट ३३ सेकेन्ड समय लगाए । सो विधामा नुवाकोटको दिनेश राईले रजत र […]

May 22, 2023

राष्ट्रिय टोलीमा संगम र रिमाको डेब्यु

काठमाडौं (हाम्रो खेलकुद) – मिडल ब्लकर संगम महतो र अपोजिट हिटर रिमा कुँवरले नेपाली महिला राष्ट्रिय टोलीमा डेब्यु गरेकी छिन् । एनएससी काभा महिला भलिबल च्यालेन्ज कप अन्तरगत किर्गिस्तानविरुद्धको खेलमा संगमले पहिलो सेटमा तथा रिमाले दोस्रो सेटमा परिवर्तित खेलाडीको रुपमा डेब्यु गरेकी हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सोमबार भएको खेलमा मिडल […]

May 22, 2023

नेपालको सानदार विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नेपालले सोमबारदेखि काठमाडौंमा सुरु भएको एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा विजयी सुरुवात गरेकाे छ। समूह ‘ए’ मा नेपालले किर्गिस्तानमाथि ३–० को सोझो सेटमा जित निकाल्दै विजयी सुरुवात गरेको हो । नेपालको सहज जितमा अ‍ोपन स्पाइकर उषा भण्डारीसँगै डेब्यु गरिरहेकी संगम महतो र निरुता सानदार प्रदर्शन गरिन् । त्रिपुरेश्वरस्थित […]

May 22, 2023

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – उपाधि दावेदार भारतले एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा सानदार विजयी सुरुवात गरेको छ । भारतले तुलनात्मक रुपमा कमजोर प्रतिद्धन्द्धी बंगलादेशमाथि ३–० को सोझो सेटमा जित निकाल्दै विजयी सुरुवात गरेको हो ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुदक परिषद (राखेप) को कभर्डहलमा सोमबार भएको दोस्रो खेलमा भारतले बंगलादेशमाथि एकपक्षीय प्रदर्शन गर्दा २५–३, २५–९ र २५–६ […]

Success

Thank you for your time.