May 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नवौं संस्करणको नेपाल एमेच्योर ओपन गल्फ प्रतियोगिता अन्तर्गतको टिम स्पर्धामा नेपालले स्वर्ण पदक जितेको छ । नेपाल नम्बर एक एमेच्योर खेलाडी सुबास तामाङ र सद्भाव आचार्यको जोडीले दोस्रो दिन मंगलबार ७–अन्डर १ सय ३७ स्कोर जोडे । समग्रमा १७–अन्डर २ सय ७१ सहित भारतलाई १४ स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै उनीहरुले नेपाललाई […]
May 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – ओलम्पियन निशा रावलले ‘लेभल टु कोचेज’ कोर्स उत्तीर्ण गरेकी छन् । राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारीसमेत सम्हाल्दै आएकी निशाले वल्र्ड तेक्वान्दोले गत मे १९ मा सञ्चालन गरेको ‘लेभल टु कोचेज’ कोर्स उत्तीर्ण गरेकी हुन् । उनले यसअघि गत फेब्रुअरी ६ मा ‘लेभल वान कोचेज’ कोर्स उत्तीर्ण गरेकी थिइन् । तेक्वान्दोकी चौथो डान […]
May 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंका सुदिप तामाङले प्रथम कोप ब्लिज रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन् । उनले नवौं चरणको खेलमा पुरुषोत्तम सिलवालसँग बराबरी खेल्दै उपाधि जितेका हुन् । सुदिपले ६ खेलमा जित र ३ खेलमा बराबरी खेल्दै ७.५ अंक जोडे । उनले उपाधिसँगै १० हजार रुपैयाँ प्राप्त गरे । गणतन्त्र दिवसको अवसरमा राष्ट्रिय सहकारी […]
May 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – किङ्स टीटीका सुमन शाक्यले विन्ध्यवासिनी मास्टर्स खुला टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा सोमबार स्वर्ण जितेका छन् । स्ट्याग च्याम्पियन्स टेबलटेनिसको आयोजनामा भएको प्रतियोगिताको पुरुष सिंगल्समै किङ्सका मुकेश महर्जनले रजत तथा राजीव महर्जन र संघरत्न डंगोलले कांस्य जिते । पोखरास्थित रापाकोट मिलीजुली तमु समाजको हलमा भएको प्रतियोगिताको भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्समा किङ्सका […]
May 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नक्सालकी सुष्मा तामाङ र आर्मीकी मिनु गुरुङ एसियन गेम्सको दोस्रो चरणमा छनोट हुन सफल भएकी छिन् । महिला ५० किलो तौल समुहमा एच टुओकी अस्मिता दुवाललाई ४ः१ को स्पिलिट डिसिजनको आधारमा पराजित गर्दै सुष्मा दोस्रो चरणमा छनोट हुन सफल भएकी हुन् । ५४ किलो तौल समुहमा आर्मीकी मिनु गुरुङले बक्समाण्डुकी अन्जली […]
May 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विभिशा श्रेष्ठ पहिलो नेपाली व्यवसायिक महिला बक्सर बनेकी छन् । थाइल्यान्डमा आयोजना भएको हाइल्यान्ड प्रमोशन अन्तर्गत चार राउन्डको प्रोफेशनल बक्सिङ बाउट खेल्दै उनी नेपालको पहिलो व्यवसायिक महिला बक्सर बनेकी हुन् । उनले घरेलु खेलाडी डमोन्था थानीलाई पराजित गरिन् । हाइल्यान्ड प्रमोशन अन्तर्गत चार राउन्डको प्रोफेशनल बक्सिङ बाउट एसियाको शीर्ष बक्सिङ प्रमोशन […]
May 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – तार्केश्वर उमा कुङफु स्कुलका खेलाडीको ग्रेडिङ सम्पन्न भएको छ । ग्रेडिङमा ४० खेलाडीको सहभागिता रहेको तार्केश्वर उमा कुङफु स्कुलका प्रमुख प्रशिक्षक रमेश महर्जनले जनाएका छन् । सहभागी मध्ये ८ जनाले ब्ल्याकवेल्ट प्राप्त गरे । साइना महर्जन, सिम्रिका कुँवर, साइमन महर्जन, दर्शना तामाङ, पुष्पा सापकोटा, सोनिया घले, मिङमा तामाङ र एलिना तामाङ […]
May 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सुरुवाती सेट गुमाएपनि त्यसपछि सानदार प्रदर्शन गर्दै नेपालले एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा तेस्रो स्थान हासिल गरेको छ । त्रिपुेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा आइतबार भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो । पहिलो सेट २०–२५ ले गुमाएको नेपालले त्यसपछिको तीनै […]
May 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा जारी एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा आज फाइनलसहित तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुदैछ । यसअघि सुरुवाती दुई संस्करणको च्याम्पियन नेपालले आज (आइतबार) घरेलु कोर्टमा उज्वेकिस्तानसँग खेल्दैछ । नेपाल सेमिफाइनलमा काजकस्तानसँग ३–२ को सेटमा पराजित हुँदै फाइनल पुग्नबाट वञ्चित बनेको थियो । अघिल्लो संस्करणको उपविजेता उज्वेकिस्तान भारतसँग ३–० को सोझो […]
May 27, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा उद्यामी मञ्चले आयोजना गरेको फुटसल कपको उपाधि ललितपुर च्याप्टरले जितेको छ । काठमाडौंको रातोपुलस्थित भिलोसिटी एरिनामा भएको फाइनल खेलमा काठमाडौं च्याप्टरलाई ३–१ गोल अन्तरले हराउँदै ललितपुरले उपाधि उचालेको हो । ललितपुर च्याप्टरको जितमा किरण प्रताप शाह, अक्सोभ श्रेष्ठ र अशिम राजभण्डारीले गोल गरेका थिए । ललितपुरका आशिष श्रेष्ठले एक […]