June 1, 2023
डोटी (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका धावक खडक बहादुर खड्काले दोस्रो संस्करणको खप्तड–शैलेश्वरी हाई अल्टिच्युड म्याराथनको उपाधि जितेका छन । खडकले खप्तडको ३ हजार ३ सय फिट उचाईबाट सुरु म्याराथन २ घण्टा ३७ मिनेट ४६ सेकेन्डमा पार गर्दै उपाधि जितेका हुन् । आर्मीकै नरेन्द्र सिंह रावत दोस्रो भए । उनले निर्धारित दुरी २ घण्टा ३९ मिनेट […]
May 31, 2023
काठमाडौं (हाम्रो खेलकुद) – पर्वत फेरि युवा क्लबले प्रथम वडा अध्यक्ष कप खुल्ला फुटसल प्रतियोगिताको उपाधि जितेको छ । धनेश्वरस्थित द गेम फुटसल काेर्ट धनेश्वरमा बुधबार भएको फाइनलमा जाल्पा देवी युवा क्लबलाई ३–१ ले पराजित गर्दै पर्वत फेरिले उपाधि जित्न सफल भएको हो । उपाधिसँगै पर्वत फेरिले ४० हजार रुपैयाँ, शिल्ड मेडल र प्रमण पत्र […]
May 31, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सन् २०१९ मा नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्तीमा रजत पदक जितेकी शिवांगी दुवेले यात्रा अनुमति पत्र (ट्राभल डकुमेन्ट) प्राप्त गरेका छन् । प्राविधिक कारणले शिवांगीले नेपाली नागरिकता पाउन कठिनाइ हुँदा राहदानी बनाउन समस्या भइ अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत वञ्चित हुनुपर्ने अवस्थालाई मध्यनजर गरी राष्ट्रिय खेलकुद परिषद्ले राष्ट्रलाई पदक […]
May 31, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सितोरियो कराते संघको बार्षिक कार्यक्रम अनुसार शाखा डोजो नक्सालको २४औं वार्षिकोत्सव तथा गणतन्त्र दिवसको अवसरमा आयोजना भएको नवौ सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा नेपालको तर्फबाट सर्वाधिक पदक जित्दै बुढानिलकण्ठ डोजो टिम प्रथम, भारत टीम दोस्रो र श्रीलंका टिम तेस्रो हुन सफल भएको छ । नेपालको […]
May 31, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) ‘बी’ ले प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार विजयी सुरुआत गरेको छ । सिनियर गल्र्समा पनि बीएमसीएले जितका साथ यात्रा प्रारम्भ गरेको छ । जुनियर ब्वाइजमा बीएमसीएले मिश्रित नतिजा निकाल्यो । बूढानीलकण्ठ नगरपालिका २, रुद्रेश्वर हाइटस्थित घरेलु कोर्टमा बीएमसीए ‘बी’ ले सेन्ट […]
May 31, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्बर एक एमेच्योर गल्फर सुबास तामाङलाई एक स्ट्रोकले हराउँदै भारतका सुमित कोटवालले नवौं संस्करणको नेपाल एमेच्योर ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । गोकर्ण गल्फ क्लबमा बुधबमर भएको प्रतियोगिताको अन्तिम दिन १–अन्डर ७१ को स्कोरमा सुमितले समग्रमा १३–अन्डर २ सय ३ को नतिजामा उपाधि जितेका हुन् । पहिलो दिनका लिडर […]
May 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – बुढानिलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) को आयोजनामा प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ । प्रतियोगितामा ५३ टिमको सहभागिता रहने एकेडेमीका प्रधानाध्यापक मोहनप्रसाद भट्टले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइजमा २७, सिनियर गल्र्समा १६ र जुनियर ब्वाइजमा १० टिम सहभागी हुनेछन् । सिनियर ब्वाइजलाई ८ […]
May 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले प्रथम इन्डो–नेपाल खुला कराते प्रतियोगितामा ४ स्वर्ण जितेको छ । नेपालले थप ३ रजत र २ कांस्य पदक पनि जितेको छ । नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष एवं नेपाल वादोरियो कराते संघका प्रमुख प्रशिक्षक हरिशरण केसीले नेपालले प्रतियोगितामा ४ स्वर्णसहित ३ रजत र २ कांस्य गरी कुल ९ पदक जितेको […]
May 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – इन्टरनेसनल उसु जजेज ट्रेनिङ तथा सर्टिफिकेसन कोर्समा सहभागी हुन उसुका ४ सदस्यीय निर्णायक टोली मंगलबार इन्डोनेसियाको बाली प्रस्थान गरेका छन् । मे ३१ देखि जुन ६ तारिखसम्म हुने कोर्सको थाउलोमा विनोद मारिक, विशाल थापा सिन्जाली र मन्जुर महर्जन तथा सान्सौंमा रतनबहादुर खातीले सहभागिता जनाउने छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) […]
May 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मातहतका तीन विभागका विभागीय प्रमुखको जिम्मेवारी हेरफेर गरेको छ । प्रशासन विभागका प्रमुख मधुसुदन बस्नेतलाई खेलकुद प्रतियोगिता तथा योजना विभागको प्रमुखको जिम्मेवारी दिइएको छ ।खेलकुद विकास विभागका प्रमुख प्रेमबहादुर मल्ललाई प्रशासन विभाग प्रमुख बनाइएको छ । खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्मालाई खेलकुद विकास […]