August 22, 2015
काठमाडौंमा भैराखेको पहिलो यु-१९ साफको सेमीफाइनलमा प्रवेश गर्न सफल भएको छ । आज भएको खेलमा भुटान लाई बाङ्लादेशले पराजित गरेपछी भुटान प्रतियोगितबाट बहिरिएको छ । आज भएको खेलमा बाङ्लादेशले भुटानलाई २-० ले पराजित गर्यो । दुबै गोल पहिलो हाल्फमा भएको थियो । बाङ्लादेशको लागि पहिलो गोल रोहित सरकारले गरेका थिए भने दोस्रो गोल मनब रफिले […]
August 12, 2015
युवा तथा खेलकुद मन्त्रालयले ९ खेलाडी र २ प्रशिक्षक गरी ११ जनालाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान पुरस्कार बुधबार प्रदान गरेको छ । सम्मानित हुने सबै भन्दा बढी एथलेटिक्स खेलाडीको संख्या तीन रहेको छ । केशरी चौधरी, सुनील चौधरी र प्रमिला चौधरी सम्मानित भए । त्यस्तै सम्मानित हुने अन्य खेलाडीमा करातेकी विमला तामाङ, क्रिकेटका सोमपाल कामी, […]
August 8, 2015
नेपाल इन्टरनेश्नल तेक्वान्दो(आईटिएफ) ले अठारौं बर्ष गठको अवसरमा महिलातर्फ सन्तोषी दाहाल र पुरुषतर्फ पुर्णवहादुर मगरलाई बर्ष खेलाडीको उपाधिले शुक्रवार सम्मान गरेको छ । एपीएफकी सन्तोषीले गत बर्ष राष्ट्रिय प्रतियोगितामा २ स्वर्ण जित्दा १ पटक उत्कृष्ट खेलाडी बनेकी थिईन् । त्यस्तै मोरङका पुर्णले ३ स्वर्ण हात पार्दा १ पटक उत्कृष्ट खेलाडीको उपाधि जितेका थिए । लैनचौर […]