default_image

General

ह्यान्डबल संघका अध्यक्ष तेज गुरुङ (बाया) र महासचिव विश्व बम मल्ल।

August 25, 2015

ह्यानडबल अध्यक्ष र महासचिव भारत प्रस्थान

नेपाल ह्यान्डबल संघका अध्यक्ष तेज गुरुङ्ग र महासचिव विश्व वम मल्ल ह्यान्डबलका विकासका लागि अति कम विकसित राष्ट्र (यु.डि.सी) को बैठकमा सहभागी हुन बुधबार भारत प्रस्थान गरेका छन । अध्यक्ष गुरुङ्ग सो कमिसनको सदस्य समेत रहनु भएको छ । प्रत्येक दुई/दुई वर्षमा आयोजना हुने सो वैठक यस पटक मित्र राष्ट्र भारतको राजधानी नयाा दिल्लीमा आयोजना […]

नेपाल यु-१९ साफको सेमीफाइनल मा प्रवेश

August 22, 2015

नेपाल यु-१९ साफको सेमीफाइनल मा प्रवेश ।

काठमाडौंमा भैराखेको पहिलो यु-१९ साफको सेमीफाइनलमा प्रवेश गर्न सफल भएको छ । आज भएको खेलमा भुटान लाई बाङ्लादेशले पराजित गरेपछी भुटान प्रतियोगितबाट बहिरिएको छ । आज भएको खेलमा बाङ्लादेशले भुटानलाई २-० ले पराजित गर्‍यो । दुबै गोल पहिलो हाल्फमा भएको थियो । बाङ्लादेशको लागि पहिलो गोल रोहित सरकारले गरेका थिए भने दोस्रो गोल मनब रफिले […]

खेलकुद प्रतिभा सम्मान पुरस्कार

August 12, 2015

नौ खेलाडी सहित दुइ प्रशिक्षक पनी सम्मनित

युवा तथा खेलकुद मन्त्रालयले ९ खेलाडी र २ प्रशिक्षक गरी ११ जनालाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान पुरस्कार बुधबार प्रदान गरेको छ । सम्मानित हुने सबै भन्दा बढी एथलेटिक्स खेलाडीको संख्या तीन रहेको छ । केशरी चौधरी, सुनील चौधरी र प्रमिला चौधरी सम्मानित भए । त्यस्तै सम्मानित हुने अन्य खेलाडीमा करातेकी विमला तामाङ, क्रिकेटका सोमपाल कामी, […]

सन्तोषी र पुर्ण बर्ष खेलाडी

August 8, 2015

सन्तोषी र पुर्ण बर्ष खेलाडी

नेपाल इन्टरनेश्नल तेक्वान्दो(आईटिएफ) ले अठारौं बर्ष गठको अवसरमा महिलातर्फ सन्तोषी दाहाल र पुरुषतर्फ पुर्णवहादुर मगरलाई बर्ष खेलाडीको उपाधिले शुक्रवार सम्मान गरेको छ । एपीएफकी सन्तोषीले गत बर्ष राष्ट्रिय प्रतियोगितामा २ स्वर्ण जित्दा १ पटक उत्कृष्ट खेलाडी बनेकी थिईन् । त्यस्तै मोरङका पुर्णले ३ स्वर्ण हात पार्दा १ पटक उत्कृष्ट खेलाडीको उपाधि जितेका थिए । लैनचौर […]

Success

Thank you for your time.