September 27, 2015
काठमाडौं, असोज १० गते । नेपाल ह्यान्डबल संघको तेश्रो अधिवेशन तथा निर्वाचनले अघिल्ला कार्यसमितिका अध्यक्ष तेजबहादुर गुरुङलाई पुन: अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । अधिवेशनले गुरुङको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमितिको समेत चयन गर्यो । वरिष्ठ उपाध्यक्षमा रामकृष्ण केसी, महासचिवमा सन्देशकुमार रेग्मी तथा तथा कोषाध्यक्षामा मीठाराम अधिकारी निर्वारोध निर्वाचित भए । उपाध्यक्षमा ३५ मतसाथ जय […]
September 24, 2015
काठमाडौं, असोज ७ चेस खेलाडी भएकै कारण दुई जनाले रुसमा छ बर्षे अध्ययन छात्रबृति पाएका छन् । पछिल्लो केही बर्षयता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चेसमा उच्च प्रदर्शन गरेपछि नेपाल बुद्धिचाल संघको सिफारिसमा रुपेश जैसवाल र विवेक थिङले छात्रबृति पाएका हुन् । दुवै खेलाडी बिहीबार रुस प्रस्थान गरेका छन् । उनीहरुले अब रुसको पिल्स फ्रेन्डसिप युर्निभसिटी अफ […]
September 13, 2015
काठमाडौं, भदौं २७ नेपाल खेलकुद पत्रकार मञ्चले आफ्नौं २० औं बार्षिकोत्सवको अवसरमा आइतबार मञ्चको केन्द्रिय कार्यालय त्रिपुरेश्वरमा चियापान कार्यक्रमको आयोजना गयो । सो अवसरमा मञ्चका अध्यक्ष अजय फुयालले सबै खेलपत्रकारलाई शुभकामना दिदै हरेक बर्ष आयोजना हुने पल्सर स्पोर्टस् अवार्डको मिति चाडै सार्वजनिक गरिने जानकारी गराए । ‘विनाशकारी भूकम्पका कारण सबै क्षेत्रमा त्यसको प्रभाव परेको छ […]
September 8, 2015
काठमाडौं, भदौं २२ गते ढोरपाटन व्लु स्काई कप डबल महिला लिग भलिबलको ११औं संस्करण पुस ४ देखी १८ गते सम्म हुने भएको छ । नयाा वर्ष पार्कमा हुने प्रतियोगितामा १२ टिमले भाग लिने आयोजक ढोरपाटन स्पोर्टस ट्ेरनिङ क्लबले मंगलबार त्रिपुरेश्वरमा भएको पत्रकार सम्मेलनमा जानकारी गरायो । ढोरपाटन स्पोर्टस ट्ेरनिङ क्लबका अध्यक्ष मनवीर छन्त्यालले प्रतियोगितामा यसपटक […]
September 3, 2015
आज बिहान ९ बजे बाट सुरु भएको नेपाल ओलम्पीक कमिटिको नयाँ कार्यसमितिको लागि भएको मतदान सकिएको छ । २६ ओटै सघंका प्रतीनिधिहरु ले मतदान गरेका थिए । नयाँ अध्यक्षमा जिवन राम श्रेष्ठ चयन भएका छन । जिवन रामले १७ र उमेश श्रेष्ठ ले ७ भोट प्राप्त गरेका थिए । महासचिबको लागि भएको मतदानमा टेन्डी लामाले १७, छिम्मी […]
August 26, 2015
भोली यु-१९ साफको दुबै सेमिफाइनलको खेलहरु हुँदैछ । नेपालले अफ्गान्स्तान सँग र भारत ले बाङ्लादेश सँग फाइनल प्रवेसको लागि खेल्दै छ । पढ्नुस आज भएको पोस्ट प्री-म्याच कोन्फेरेसमा कोचहरुले के भने । पहिलो सेमिफाइनल (नेपाल विरुद्ध अफगानिस्तान) बालगोपाल महर्जन(नेपाली प्रशिक्षक) अफगानिस्तान टिम शारिरीक रुपमा बलियो छ । उनिहरुलाई चिर्नका लागि पनि मैदान अनुसार ग्राउन्ड बलहरु खेल्दै […]
August 25, 2015
भदौ ८ गते, ललितपुर ज्यापु समाज यलको २२ औा साधारण सभा तथा ८ औ महाधिवेसनको उपलक्ष्यमा ज्यापु समाज खेलकुद उप समितिको आयोजनामा र गछो टोल सुधार समितिको व्यवस्थापनमा संचालन भएको ज्यापु कप बुद्धिचालको उपाधि कृष्णमान महर्जनले हात पारेका छन् । कृष्णमान महर्जनले पाचौ चरणसम्म भएको खेलमा पूर्ण ५ अंक हासिल गरि सो उपाधि जितेका छन् । उनले फाइनल चरणको […]
August 25, 2015
नेपाल ह्यान्डबल संघका अध्यक्ष तेज गुरुङ्ग र महासचिव विश्व वम मल्ल ह्यान्डबलका विकासका लागि अति कम विकसित राष्ट्र (यु.डि.सी) को बैठकमा सहभागी हुन बुधबार भारत प्रस्थान गरेका छन । अध्यक्ष गुरुङ्ग सो कमिसनको सदस्य समेत रहनु भएको छ । प्रत्येक दुई/दुई वर्षमा आयोजना हुने सो वैठक यस पटक मित्र राष्ट्र भारतको राजधानी नयाा दिल्लीमा आयोजना […]
August 22, 2015
काठमाडौंमा भैराखेको पहिलो यु-१९ साफको सेमीफाइनलमा प्रवेश गर्न सफल भएको छ । आज भएको खेलमा भुटान लाई बाङ्लादेशले पराजित गरेपछी भुटान प्रतियोगितबाट बहिरिएको छ । आज भएको खेलमा बाङ्लादेशले भुटानलाई २-० ले पराजित गर्यो । दुबै गोल पहिलो हाल्फमा भएको थियो । बाङ्लादेशको लागि पहिलो गोल रोहित सरकारले गरेका थिए भने दोस्रो गोल मनब रफिले […]
August 12, 2015
युवा तथा खेलकुद मन्त्रालयले ९ खेलाडी र २ प्रशिक्षक गरी ११ जनालाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान पुरस्कार बुधबार प्रदान गरेको छ । सम्मानित हुने सबै भन्दा बढी एथलेटिक्स खेलाडीको संख्या तीन रहेको छ । केशरी चौधरी, सुनील चौधरी र प्रमिला चौधरी सम्मानित भए । त्यस्तै सम्मानित हुने अन्य खेलाडीमा करातेकी विमला तामाङ, क्रिकेटका सोमपाल कामी, […]