default_image

General

March 8, 2016

नेपाल पुलिस क्लब आमन्त्रण पुरुष भलिबलको फाइनलमा

चितवन, फागुन २५ विभागीय टिम नेपाल पुलिस क्लब चितवनको पटिहानीमा जारी पद्मोदय अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको अत्यन्तै प्रतिस्पर्धात्मक पहिलो सेमीफाइनल खेलमा गतवर्षको विजेता सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै पुलिस फाइनलमा प्रवेश गरेको हो । पहिलो सेट २५–१८ र दोस्रो सेट २५–२१ ले जितेपनि तेस्रो […]

March 5, 2016

४ स्वर्णसहित तेक्वान्दो टोली स्वदेश फिर्ता

काठमाडौं, फागुन २१ हङकङस्थित टप माउन्टेन तेक्वान्दो एशोसियसनको सातौं बार्षिकोत्सवको अवसरमा आयोजित अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से प्रतियोगितामा ४ स्वर्ण र १ रजत पदकसहित टिम च्याम्पियन बन्दै नेपाली तेक्वान्दो टोली शुक्रबार स्वदेश फिर्ता भएको छ । फागुन १६ र १७ गते आयोजित प्रतियोगितामा बब्लु सिवाकोटी र किरण श्रेष्ठले सिनियर ब्लाक बेल्ट पुम्सेमा स्वर्ण पदक जितेका थिए । […]

March 4, 2016

आर्मी र पुलिसबीच उपाधि भिडन्त

काठमाडौं, फागुन २१ । दुई विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब ‘प्रथम रुस्लान कप २०७२’को उपाधिको लागि भिड्ने भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा दुवै टिमले सेमिफाइनलमा आ–आफ्नो खेल जित्दै उपाधि भिडन्त पक्का गरेको हो । पहिलो खेलमा त्रिभुवन आर्मीले बुटवलको न्यू होराइजन क्रिकेट क्लबलाई ८ विककेटले […]

February 28, 2016

एपिएफ र हिमालयन विजयी

काठमाडौं, फागुन १६ काठमाडौंमा जारी प्रथम रुस्लान कप टी–२० प्र्रतियोगितामा सशस्त्र प्रहरकिो एपिएफ क्लब र हिमालयन क्रिकेट एकेडेमी विजयी भएको छ । आइतबार भएको पहिलो खेलमा हिमालयन क्रिकेट एकेडेमीले लर्ड बुद्ध क्रिकेट क्लबलाई ५४ रनले पराजित गरेको हो । हिमालयनले दिएको १५५ रनको लक्ष्य पछ्याएको लर्डबुद्ध निर्धारित २० ओभरमा सात विकेट गुमाएर १०० रनमात्र बनाउन […]

February 27, 2016

ललितपुर बक्सिङ संघको अध्यक्षमा राम अवाले

ललितपुर, फागुन १५ ललितपुर जिल्ला खेलकुद बिकास समितिको रोहवरमा ललितपुर जिल्ला बक्सिङ संघको दोश्रो साधारण सभाले पुर्व खेलाडी राम अवालेको अध्यक्षमा ८ सदस्य जिल्ला समिति निर्विरोध निर्वाचित गरेको छ । कार्यसमितिको उपाध्यक्षमा आठौ सागका स्वर्णधारी प्रकाश थापामगर रहेका छन् । त्यसै गरि सचिवमा राजन प्रजापति,कोषाध्यक्ष रत्न अवाले रहेका छन् । सदस्यहरुमा रमेश चन्द्र ऐर, आठौ […]

February 27, 2016

बिमल पुलिसबाट खेल्ने

राष्ट्रिय टोलिका स्ट्राइकर बिमल घर्ती मगर बिराटनगरमा जारी बिराट गोल्ड कपको फाइनल नेपाल पुलिस क्लबबाट खेल्ने भएका छन । नेपाल पुलिस क्लब र झापा ११ आज बिराट गोल्ड कपको फाइनलमा भिड्दै छन । पुलिस सुरुवाती ११ – जुमानु, बिमल , हेमन , भोला , हेम , अजित , रबिन , सुरज , सुमन , विशाल […]

February 26, 2016

पुरुष भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीलाई

काठमाडौं, फागुन १५ आयोजक त्रिभुवन आर्मी क्लबको ए टिमले ‘प्रधानसेनापति प्रथम राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०७२’ को उपाधि हात पारेको छ । शुक्रबार लगनखेलस्थित आर्मीको सैनिक तालिम केन्द्रमा भएको खेलमा अर्काे विभागीय क्लब नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो । आर्मीकै बी टिमले तेस्रो स्थान हात पा¥यो […]

February 25, 2016

एनसिएसविरुद्व डिसिएको जित

यज्ञराज जोशी काठमाडौ फागुन १३ । डिसिएले एनसिएसलाई दुई विकेटले पराजित गर्दै क्रिकेटको शहर धनगढीमा जारी धनगढी क्रिकेट एकेडेमी (डिसिए) र नेपाल क्रिकेट स्कुल (एनसिएस) बीचको एक दिवसीय सिरिज बराबरीमा ल्याएको छ । अघिल्लो दिन एनसिएसले सात विकेटको जित निकालेको थियो । दुवै टोली बीच निर्णायक एकदिवसीय खेल भोलि हुनेछ । पाहुना टोली एनसिएसले दिएको […]

February 25, 2016

आर्मी र पुलिस उपाधिका लागि खेल्ने

काठमाडौं, फागुन १३ ‘प्रधान सेनापति प्रथम राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०७२’ को उपाधिको लागि दुई विभागीय आयोजक नेपाल आर्मी र नेपाल प्रहरीबीच प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगिता अन्र्तगत बिहिबार नेपाली सेनाको सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको कर्भडहल, लगनखेलमा भएको पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरीको एपिएलाई तथा त्रिभुवन आर्मी क्लब ‘ए’ ले […]

February 24, 2016

रोप स्किपिङ राखेपमा १५६ औं संघको रुपमा दर्ता

काठमाडौं, फागुन १२ उपेन्द्रकुमार पौडेल अध्यक्ष रहेको रोप स्किपिङ संघ राष्ट्रिय खेलकुद परिषद्मा १५६ औं संघको रुपमा दर्ता भएको छ । त्यसैगरी उपाध्यक्षमा दाङका प्रकाश पाण्डे, इलामका गोपाल आचार्य र अर्घाखाँचीका निरज ज्ञवाली रहेका छन् । महासचिवमा धादिङका अशोक नेपाल, सचिवमा इलामका रविन सिजापति र कोषाध्यक्षमा बर्दियाकी उर्मिला रावल रहेका छन् । १३ सदस्य तदर्थ […]

Success

Thank you for your time.