default_image

General

February 18, 2016

वाइटो आमन्त्रण तेक्वान्दो आज भोलिबाट

काठमाडौँ , फागुन ६ वल्र्ड एशोसियसन अफ इन्टरनेश्नल तेक्वान्दो अर्गनाइजेशन् (वाइटो) नेपालको आयोजनमा शुक्रबारबाट दोस्रो नेपाल राष्ट्रिय तथा पहिलो अन्तर्रा्ष्ट्रिय आमन्त्रण तेक्वान्दो प्रतियोगिता हुँदैछ । प्रतियोगितामा बाहिरी राष्ट्रसहित नेपालका सेलेक्टेड करिब १० जना खेलाडी, प्रशिक्षक तथा अफिसियलको सहभागिता रहनेछ । एकल स्पारिङ्ग र एकल प्याट्रन विधामा विभिन्न उमेर, बेल्ट र तौल समूहका महिला तथा पुरुष […]

February 15, 2016

यानकुमारी र ज्ञानीलाई रजत पदक

१२ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदकका आशा गरिएका तेक्वान्दोका यानकुमारी चौलागाई र ज्ञानी चुनारा पनि रजत पदकमा सिमिति भएका छन् । फाइलन खेलमा पराजीत हुदै दुवै खेलाडीले रजत पदक जितेका हुन् । महिला ४९ केजी तौल समूहमा यानकुमारी चौलागाई भारतीय खेलाडी पूर्वा दिक्षितसंग फाइनलमा ४–१२ अंकले पछि पर्दै रजतमा सिमिति हुन पुगिन् । भारतकी […]

February 15, 2016

बक्सिड कास्यमा सिमित

१२औं दक्षिण एशियली खेलकुद अन्तरगत आईतबार १४औं दिन बक्सिड कास्यमा सिमित हुन पुगेको छ । बक्सिडले तीन कास्य पदक प्राप्त गऱ्यो । फाईनल पुग्ने आशा गरिएकी ४८–५१ केजी तौल समूहकी मिनु गुरुड श्रीलडकाली खेलाडी के अनुशा दिलरुक्सी संग अंकको आधारमा पराजित हुदै काास्यमा सिमित हुन पुगिन् । उनी पाकिस्तानी खेलाडी बानु खुसिहिमलाई पराजित गर्दै सेमिफाइनलमा […]

February 14, 2016

सागमा कमजोर तयारी, सन्तोषजनक प्रदर्शन

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद९ राखेप का सदस्य सचिव केशवकुमार विष्ट बारम्बार दोहोराउथे,‘ पदक जित्न साधन श्रोत मात्र होइन, इच्छाशक्ति र उच्च मनोबल चाहिन्छ ।’ १२ औं दक्षिण एसियाली खेलकुद ९साग० को तयारी सन्तोषजनक नभएपछि खेलाडीलाई उत्साह भर्न उनी यहि भनाई दोहोराइ रहन्थे । सरकारले समयमा बजेट निकासा नगरेको वहानामा नेपालले सागको अन्तिम तयारी पुरा महिना […]

February 11, 2016

ह्यान्डबलमा नेपालको विजयी सुरुआत

सिलोङ, माघ २८ १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ह्यान्डबलमा नेपालले बिहीबार विजयी सुरुआत गरेको छ । पुरुष र महिला दुवै टिमले जितका साथ यात्रा प्रारम्भ गरे । पुरुषमा नेपालले अफ्गानिस्तानलाई २९–२६ ले पराजित ग¥यो । महिलामा नेपालले समूह ‘ए’ को लिग खेलमा श्रीलंकालाई ३६–२४ ले निराश पा¥यो । जितमा रन्जना राई र उमा […]

January 30, 2016

भूकम्प पीडित खेल पत्रकारलाई सहयोग

काठमाडौं, माघ १६ । नेपाल जुडो संघले गत वैशाखको भूकम्पबाट पीडित विभिन्न संचारमाध्यमका खेल पत्रकारलाई शनिबार राहत स्वरुप आर्थिक सहयोग प्रदान गरेको छ । तेश्रो चरणमा खेल पत्रकारलाई सहयोग गरिएको हो । पहिलो चरणमा भूकम्पका कारण ज्यान गुमाएका जुडो खेलाडीका परिवार तथा दोश्रो चरणमा घर क्षति भएका जुडो सम्बद्धलाई आर्थिक सहयोग प्रदान गरिएको थियो । […]

January 28, 2016

‘कलर्स मोबाइल हेटौडा अन्तर्राष्ट्रिय गोल्डकप’ फागुनमा

काठमाडौं, माघ १४  खेल पत्रकार सुमन भोम्जनको स्मृतिमा ‘कलर्स मोबाइल हेटौडा अन्तर्राष्ट्रिय गोल्डकप’ फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगितालाई कलर्स मोबाइलले मुख्य तथा टाटासुमो गोल्डले पावर वाईको भुमिकामा साथ दिएको छ । बिहिबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता हुने बारे जानकारी गराएको हो । प्रतियोगितामा नेपालका ए डिभिजनका पाँच, भारत र भुटानको एक–एक […]

January 22, 2016

सार्वजनिक संस्थान खेलकुद अर्को साता

काठमाडौं, माघ ७ गते । सार्वजनिक संस्थान खेलकुद संघ नेपालको आयोजनामा नवौं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिता टेलिकम कप– २०७२ माघ १५ गतेदेखि हुने भएको छ । नेपाल टेलिकमको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा दौड र बुद्धिचालतर्फ प्रतिस्पर्धा हुने आयोजक संघका महासचिव रामविनय श्रेष्ठले जनाएका छन् । दौडलाई दुई समूहमा विभाजन गरी प्रतिस्पर्धा हुने छ । पुरुष/महिलातर्फ […]

January 18, 2016

अल्ट्रा धाविका मिरा सम्मानित

अल्ट्रा धाविका मिरा राई सोमबार सम्मानित भएकी छन् । नेपाल क्यानाडा फ्रेन्डसिप कल्चर एसोसिएसनले गरेको कार्यक्रममा मिरालाई सम्मान गरेको हो । उपप्रधान तथा गरिबि निवारण मन्त्री चित्रबहादुर केसीले उनलाई नगद सहितको सम्मान गरेका थिए । अल्ट्रा दौडमार्फत नेपाललाई अन्तर्राष्ट्यि क्षेत्रमा चिनाउन सफल मिरा अल्ट्राको महिला धाविकका तर्फ विश्वको दोस्रो वरियता खेलाडी हुन् । खुसी हुँदै […]

January 18, 2016

भानुभक्त खेलकुद मोहत्सव जारी

भानुभक्तका मनोज थापा र ग्यालेक्सिका उपेन पराजुलीले टेवल टेनिसको उमेर समूहतर्फ सोमबार स्वर्ण जितेका छन् । भानुभक्त मेमोरीयल उच्च माध्यामिक बिद्यालयको साप्ताहिक खेलकुद महोत्सव अन्तरर्गत टेबल टेनिसतर्फको  यू–१२ मा मनोजले आईडियल मोडलका सफल राज जोशीमाथी ११–९ र ११–६ को सहज जित निकालेका थिए । यू–१२ तर्फ ग्लोबल पाठशालाका आसुतोश न्युरे र आयोजक भानुभक्तका मिलन लामाले […]

Success

Thank you for your time.