March 24, 2016
काठमाडौं, चैत ११ ग्रेट हिमालय क्रिकेट एकेडेमी र फर्पिङ क्रिकेट क्लवबीच मैत्रीपूर्ण सिरिज हुने भएको छ । करिव एक महिना चल्ने सिरिजमा दुई टोलीले तीन दुई दिवसीय र तीन एकदिवसीय म्याच खेल्नेछन् । सिरिज अन्तर्गत दुई दिवसीय खेलहरु चैत १२ र १३ गते, १९ र २० गते तथा २६ र २७ गते हुनेछ । त्यस्तै […]
March 24, 2016
धनगढी, चैत ११ धनगढी क्रिकेट लिग भाग–३ को उपाधिका लागि सिवाईसी अत्तरिया र चौराहा भिड्ने भएका छन् । दोस्रो क्वालिफायर अन्र्तगत बुधबार भएको खेलमा क्याम्पसरोडलाई दुई पराजित गर्दै चौराहाले उपाधिका लागि सिवाईसी अत्तरियासँगको भेट पक्का गरेको हो । सिवाईसी अत्तरिया यसअघि नै फाइनल पुगिसकेको थियो । प्रतियोगिता अन्तर्गत विहीबार धनगढीस्थित अञ्चल प्रहरीको खेल मैदानमा भएको […]
March 24, 2016
दिपक बोहोरा ,पाँचथर बैदेशिक रोजगारका कारण गाउ गाउका फुटबल क्लबहरु खेलाडी बिहिन हुदै गएका छन । खेलेर जीबीका चलाउन गाह्रो हुने भएकाले आफ्नो सुन्दर भबिष्यको सपना बुन्दै खेलाडीहरु बिदेश पलायन भए संगै क्लबहरु खेलाडी बिहीन हुदै गएका हुन । देशको कमजोर खेलकुद निति र खेलकुद प्रति राष्ट्रको नजर कम पर्नु खेलाडी पलायन हुनुको मुख्य कारण […]
March 21, 2016
धनगढी, चैत ८ धनगढी क्रिकेट लिग भाग ३ अन्र्तगत छनोट चरणको पहिलो खेलमा मंगलक्याम्पस रोड र अत्तििरया भिड्ने भएका छन् । लिग चरण अन्र्तगत सोमबार भएको खेलमा सन्तोषी टोलमाथि ८१ रनको फराकिलो जित निकाल्दै समूह विजेता बन्दै अत्तरिया छनोट चरणमा प्रतिद्धन्द्धी पाएको हो । लिग चरणको अन्तिम खेलमा टस जितेर पहिले ब्याटिङ गरेको क्याम्पसरोडले निर्धारित […]
March 20, 2016
प्रकाश श्रेष्ठ बाल्टिमोर , मेरिल्याण्ड , अमेरिका खेलाडीहरु देशको नाम राख्ने , संसारभरी देशलाई चिनाउने गौरभ-गाथा बोकेका राष्ट्रका गहना हुन् । विश्वले खेललाई अति चासोका साथ हेर्छ यसैले त आज हरेक व्यक्तीहरुमा विश्व कप फुटवलमा अंग्रपंक्तीमा रहने देशहरुको नाम र खेलाडीहरुको नाम मुखाकार छ । ब्राजिल , अर्जेन्टिना, जर्मनी, ईटाली ,ईङ्ल्याण्ड लगायत देश र त्यहाँका […]
March 19, 2016
धनगढी, चैत ६ चौराहा र हसनपुरले सगरमाथा सिमेन्ट धनगढी क्रिकेटमा विजयी भएका छन् । लिग अन्तर्गत शनिवार भएको पहिलो खेलमा हसनपुरले सिवाईसी अत्तरियालाई ५ विकेटले तथा चौराहाले सन्तोषी टोललाई ८७ रनको फराकिलो अन्तरले पराजित ग¥यो । जितसँगै हसनपुर रोयल्र्स दोस्रोमा र चौराहा तेस्रो स्थानमा उक्लिएको छ । अत्तरियाले दिएको १२३ रनको लक्ष्य हसनपुरले १ ओभर […]
March 19, 2016
काठमाडौं, चैत ६ ललितपुर जिल्ला बक्सिङ संघले भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङका कांस्यपदक विजेता तीन खेलाडीलाई शनिबार नगदसहित सम्मान गरेको छ । भारतको सिलोङमा भएको बक्सिङमा पुरुषमा दीपक श्रेष्ठ तथा महिलामा मीनु गुरुङ र सरस्वती रानाले कांस्य जितेका थिए । विजेतात्रय समान १५ हजार नगदसहित प्रशंसा पत्रबाट सम्मानित भए । […]
March 19, 2016
काठमाडौं, चैत ६ अस्ट्रेलियामा केही समयअघि सुकोकाई ओपन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा रजत जितेका कुशल श्रेष्ठले सम्मानबापत पाएको रकमको केही हिस्सा असहाय बालबालिकाका लागि खर्चेका छन् । उनलाई नगदसहित शनिबारै न्यू शिवशक्ति विजनेश प्राइभेट लिमिटेडका निर्देशक भरत शंकर र जयलक्ष्मी गहनागृह चाबहिलका प्रोप्राइटर लभ बराइलीले सम्मान गरेका थिए । सम्मानवापत प्राप्त रकमबाट कुशलले ११ हजार रुपैयाँ […]
March 18, 2016
काठमाडौं, चैत ५ एटीएफ÷आईटीएफ सोह्र वर्षमुनिको टेनिस क्याम्पमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली लनटेनिस टोली शुक्रबार थाइल्यान्डको बैंकक प्रस्थान गरेको छ । मार्च १९ देखि अप्रिल १ तारिखसम्म हुने क्याम्पमा समान १–१ पुरुष÷महिला खेलाडीले सहभागिता जनाउने छन् । पुरुषमा प्रणव खनाल र महिलामा अभिलाषा विष्ट छन् । खेलाडीले बैंककमै चैत १३ र १४ […]
March 18, 2016
धनगढी, चैत ५ सिवाइसी अत्तरिया सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग भाग तीनमा दोस्रो स्थानमा उक्लिएको छ । धनगढीस्थित अञ्चल प्रहरीको खेल मैदानमा शुक्रबार भएको पहिलो खेलमा सन्तोषी टोल माथि ८ विकेटको फराकिलो जित निकाल्दै अत्तरिया दोस्रो स्थानमा उक्लिएको हो । अत्तरियाको सात अंक छ । शीर्ष स्थानको क्याम्पस रोडको ८ अंक छ । बर्षाले खेल […]