default_image

General

March 15, 2016

राजेन्द्रलाई चौथो क्यायकिङ उपाधि

कास्की, चैत १ कास्कीका राजेन्द्र गुरुडले चौथौं राष्टिय क्यायकिङ प्रतियोगितामा स्वर्णपदक प्राप्त गरेका छन् । चौथौं पर्वतीय खेलकुद महोत्सव अन्र्तगत नेपाल ¥याफ्टिङ एन्ड क्यानोईड संघकौ आयोजनामा कास्कीको हेम्जास्थित सेती नदीमा भएको प्रतियोगिताको फाइनलमा गुरुङले १८ प्रतिस्पर्धीलाई पछि पार्दै स्वर्ण प्राप्त गरेका हुन् । उनले नगद १० हजार समैत हात पारे । प्रतियोगितामा सोमबहादुर मगरले रजत […]

March 14, 2016

धनगढी क्रिकेट लिग अनिश्चित कालका लागि स्थगित

धनगढी, चैत १ धनगढी क्रिकेट एकेडेमीको आयोजनामा यही फाल्गुन २२ गते देखि धनगढीमा सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग सिजन–३ अन्र्तगतका बाँकी सबै खेल अनिश्चित कालका लागि स्थगित भएको छ । धनगढी क्रिकेट एकेडेमीले सोमबार विज्ञप्ती जारी गर्दै प्रतियोगिता सञ्चालनको सातौ दिनसम्म आईपुग्दा प्रतिकुल मौसम (बर्षासँगै असिना) का कारण मैदान तथा पीच खेल खेलाउँने अवस्थामा नरहेका […]

March 12, 2016

फुटबलका खेलाडी तथा प्रशिक्षक सम्मानित

काठमाडौ, फागुन २९ १२औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत फुटबलमा स्वर्णपदक बिजेता खेलाडी बिमल घर्तीमगर र नवयुग श्रेष्ठ सम्मानित भएका छन् । पेप्सीकोलास्थित नेक्सस् इन्टरनेशनल एकेडेमीले शनिबार कार्यक्रम गरी सागमा स्वर्ण पदक दिलाउन महत्वपुर्ण योगदान गरेका फुटबल खेलाडीद्धय बिलम घर्तीमगर र नवयुग श्रेष्ठ र राष्ट्रिय टिमका गोलकिपर प्रशिक्षक उपेन्द्रमानसिंहलाई पनि सम्मान गरेको हो । एकेडेमीले […]

March 12, 2016

सन्तोषी टोलमाथि क्याम्पसरोडको रोमाञ्चक जित

धनगढी, फागुन २९ धनगढीमा जारी सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग(डिसिएल) सिजन–३ मा क्याम्पस रोडले रोमाञ्चक जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको दोस्रो खेलमा क्याम्पसरोडले सन्तोषी टोलमाथि १२ रनको रोमाञ्चक जित निकालेको हो । ४ खेलबाट क्याम्पस रोडको ६ अंक छ । यस्तै दोस्रो स्थानको चौराहाको ४ तथा सन्तोषी टोलको पनि समान चार […]

March 10, 2016

चौराहाको अपराजित यात्रामा पुर्णविराम

धनगढी, फागुन २७ धनगढीमा जारी सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग(डिसिएल) सिजन–३ मा शीर्ष स्थानको चौराहाको अपराजित यात्रामा पुर्णविराम लागेको छ । बिहिबार भएको खेलमा सन्तोषी टोलसँग ६ विकेटले पराजित भएपछि चौराहाको अपराजित यात्रामा पुर्णविराम लागेको हो । पराजित भएपनि चौराहाले नेट रनरेटमा क्याम्पसरोडलाई पछि पार्दै शीर्ष स्थानमा कायमै छ । यस्तै दोस्रो जित दर्ता गर्दै क्याम्पसरोड […]

March 10, 2016

पदक बिजेता खेलाडी सम्मानित

काठमाण्डौ, फागनु २७ भारतको गुहाटी र सिलोङमा सम्पन्न १२औं दक्षिण एशियाली खेलकुदमा पदक जित्न सफल खेलाडीहरुलाई काठमाडौ जिल्ला खेलकुद विकास समितिले नगद पुरस्कार सहित सम्मान गरेको छ । काठमाण्डौ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुव राज न्यौपानेको सभापतित्वमा आयोजित राष्ट्रपती रनिङशिल्डको उद्घाटनको अवसरमा बिहिबार १६ खेलाडीहरुलाई समितिले सम्मान गरेको हो । सम्मानित हुने खेलाडीहरुमा स्वर्ण […]

March 9, 2016

आमन्त्रण पुरुष भलिबलको उपाधि भारतको बिडब्लुएमलाई

चितवन, फागुन २६ चितवनको पटिहानीमा सम्पन्न पद्मोदय अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि भारतको बीएमडब्लु क्लबले जितेको छ । प्रतिस्पर्धात्मक बनेको खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई ३–१ ले पराजित गर्दै बीएमडब्लुले उपाधि जितेको हो । उपाधिसँगै बीएमडब्लुले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार जितेको छ । उपविजेता नेपाल पुलिस क्लबले १ लाख रुपैयामा चित्त […]

March 8, 2016

न्यू डायमण्ड र एपीएफ उपाधिका खेल्ने

काठमाडौं फागुन २५ । न्यू डायमण्ड एकेडेमी र सशस्त्र प्रहरीको एपिएफ क्लब मदन–पासाङ स्मृति प्रथम राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिको लागि खेल्ने भएको छ । मगंलबार न्यू डायमण्ड एकेडेमीको घरेलु कोर्टमा भएको खेलमा दुवै टोलीले आफ्नो प्रतिद्वन्द्वीलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा न्यू डायमण्डले नेपाल पुलिस क्लबमाथि ३–२ को प्रतिस्पर्धात्मक […]

March 8, 2016

नेपाल पुलिस क्लब आमन्त्रण पुरुष भलिबलको फाइनलमा

चितवन, फागुन २५ विभागीय टिम नेपाल पुलिस क्लब चितवनको पटिहानीमा जारी पद्मोदय अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको अत्यन्तै प्रतिस्पर्धात्मक पहिलो सेमीफाइनल खेलमा गतवर्षको विजेता सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै पुलिस फाइनलमा प्रवेश गरेको हो । पहिलो सेट २५–१८ र दोस्रो सेट २५–२१ ले जितेपनि तेस्रो […]

March 5, 2016

४ स्वर्णसहित तेक्वान्दो टोली स्वदेश फिर्ता

काठमाडौं, फागुन २१ हङकङस्थित टप माउन्टेन तेक्वान्दो एशोसियसनको सातौं बार्षिकोत्सवको अवसरमा आयोजित अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से प्रतियोगितामा ४ स्वर्ण र १ रजत पदकसहित टिम च्याम्पियन बन्दै नेपाली तेक्वान्दो टोली शुक्रबार स्वदेश फिर्ता भएको छ । फागुन १६ र १७ गते आयोजित प्रतियोगितामा बब्लु सिवाकोटी र किरण श्रेष्ठले सिनियर ब्लाक बेल्ट पुम्सेमा स्वर्ण पदक जितेका थिए । […]

Success

Thank you for your time.