default_image

General

March 24, 2016

गांउ घरका फुटबल क्लबहरु खेलाडी बिहिन हुदै

दिपक बोहोरा ,पाँचथर बैदेशिक रोजगारका कारण गाउ गाउका फुटबल क्लबहरु खेलाडी बिहिन हुदै गएका छन । खेलेर जीबीका चलाउन गाह्रो हुने भएकाले आफ्नो सुन्दर भबिष्यको सपना बुन्दै खेलाडीहरु बिदेश पलायन भए संगै क्लबहरु खेलाडी बिहीन हुदै गएका हुन । देशको कमजोर खेलकुद निति र खेलकुद प्रति राष्ट्रको नजर कम पर्नु खेलाडी पलायन हुनुको मुख्य कारण […]

March 21, 2016

छनोट चरणको पहिलो खेलमा क्याम्पसरोड र अत्तरिया खेल्ने

धनगढी, चैत ८ धनगढी क्रिकेट लिग भाग ३ अन्र्तगत छनोट चरणको पहिलो खेलमा मंगलक्याम्पस रोड र अत्तििरया भिड्ने भएका छन् । लिग चरण अन्र्तगत सोमबार भएको खेलमा सन्तोषी टोलमाथि ८१ रनको फराकिलो जित निकाल्दै समूह विजेता बन्दै अत्तरिया छनोट चरणमा प्रतिद्धन्द्धी पाएको हो । लिग चरणको अन्तिम खेलमा टस जितेर पहिले ब्याटिङ गरेको क्याम्पसरोडले निर्धारित […]

March 20, 2016

खेलाडीलाई क्षणिक सम्मान भन्दा दीर्घकालीन जिउने आधार उपलब्ध हुनु पर्ने -प्रकाश श्रेष्ठ

प्रकाश श्रेष्ठ बाल्टिमोर , मेरिल्याण्ड , अमेरिका  खेलाडीहरु देशको नाम राख्ने , संसारभरी देशलाई चिनाउने गौरभ-गाथा बोकेका राष्ट्रका गहना हुन् । विश्वले खेललाई अति चासोका साथ हेर्छ यसैले त आज हरेक व्यक्तीहरुमा विश्व कप फुटवलमा अंग्रपंक्तीमा रहने देशहरुको नाम र खेलाडीहरुको नाम मुखाकार छ । ब्राजिल , अर्जेन्टिना, जर्मनी, ईटाली ,ईङ्ल्याण्ड लगायत देश र त्यहाँका […]

March 19, 2016

हसनपुर र चौराहा विजयी

धनगढी, चैत ६ चौराहा र हसनपुरले सगरमाथा सिमेन्ट धनगढी क्रिकेटमा विजयी भएका छन् । लिग अन्तर्गत शनिवार भएको पहिलो खेलमा हसनपुरले सिवाईसी अत्तरियालाई ५ विकेटले तथा चौराहाले सन्तोषी टोललाई ८७ रनको फराकिलो अन्तरले पराजित ग¥यो । जितसँगै हसनपुर रोयल्र्स दोस्रोमा र चौराहा तेस्रो स्थानमा उक्लिएको छ । अत्तरियाले दिएको १२३ रनको लक्ष्य हसनपुरले १ ओभर […]

March 19, 2016

बक्सिङका कांस्य विजेता सम्मानित

काठमाडौं, चैत ६ ललितपुर जिल्ला बक्सिङ संघले भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङका कांस्यपदक विजेता तीन खेलाडीलाई शनिबार नगदसहित सम्मान गरेको छ । भारतको सिलोङमा भएको बक्सिङमा पुरुषमा दीपक श्रेष्ठ तथा महिलामा मीनु गुरुङ र सरस्वती रानाले कांस्य जितेका थिए । विजेतात्रय समान १५ हजार नगदसहित प्रशंसा पत्रबाट सम्मानित भए । […]

March 19, 2016

सम्मानको पैसा असहायलाई

काठमाडौं, चैत ६ अस्ट्रेलियामा केही समयअघि सुकोकाई ओपन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा रजत जितेका कुशल श्रेष्ठले सम्मानबापत पाएको रकमको केही हिस्सा असहाय बालबालिकाका लागि खर्चेका छन् । उनलाई नगदसहित शनिबारै न्यू शिवशक्ति विजनेश प्राइभेट लिमिटेडका निर्देशक भरत शंकर र जयलक्ष्मी गहनागृह चाबहिलका प्रोप्राइटर लभ बराइलीले सम्मान गरेका थिए । सम्मानवापत प्राप्त रकमबाट कुशलले ११ हजार रुपैयाँ […]

March 18, 2016

टेनिस टोली बैंककतर्फ

काठमाडौं, चैत ५ एटीएफ÷आईटीएफ सोह्र वर्षमुनिको टेनिस क्याम्पमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली लनटेनिस टोली शुक्रबार थाइल्यान्डको बैंकक प्रस्थान गरेको छ । मार्च १९ देखि अप्रिल १ तारिखसम्म हुने क्याम्पमा समान १–१ पुरुष÷महिला खेलाडीले सहभागिता जनाउने छन् । पुरुषमा प्रणव खनाल र महिलामा अभिलाषा विष्ट छन् । खेलाडीले बैंककमै चैत १३ र १४ […]

March 18, 2016

अत्तरिया दोस्रो स्थानमा

धनगढी, चैत ५ सिवाइसी अत्तरिया सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग भाग तीनमा दोस्रो स्थानमा उक्लिएको छ । धनगढीस्थित अञ्चल प्रहरीको खेल मैदानमा शुक्रबार भएको पहिलो खेलमा सन्तोषी टोल माथि ८ विकेटको फराकिलो जित निकाल्दै अत्तरिया दोस्रो स्थानमा उक्लिएको हो । अत्तरियाको सात अंक छ । शीर्ष स्थानको क्याम्पस रोडको ८ अंक छ । बर्षाले खेल […]

March 17, 2016

सशस्त्रले विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गर्ने

काठमाडौं, चैत ४ सशस्त्र प्रहरीको एपिएफले चैत्र तेस्रो साताबाट विविध खेलकुद प्रतियोगिताको आयोजना गर्ने भएको छ । सशस्त्र प्रहरीको मुख्यालय हल्चोकमा बिहिबार पत्रकार सम्मेलन गर्दै बलका खेलकुद विभाग प्रमुख अतिरिक्त महानिरिक्षक सिंहबहादुर श्रेष्ठले भलिबल, ब्याडमिन्टन र लनटेनिस प्रतियोगिताबारे हुने जानकारी दिए । सशस्त्रले यही चैत १५ देखि १९ गतेसम्म सशस्त्र प्रहरी महानिरीक्षक तेस्रो राष्ट्रिय महिला […]

March 16, 2016

नेपालमा आयोजना हुने १३औं सागबारे अन्र्तक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं, चैत ३ । नेपाल खेलकुद महासंघले १३औं साग तयारी र आवश्यक पूर्वाधारको लागि सरकारलाई सुझावमुखी विशेष अन्तरक्रिया कार्यक्रम गरेको छ । राजधानीमा बुधबार नेपाल खेलकुद महासंघले एक कार्यक्रमको आयोजना गर्दै नेपालमा हुने १३औं साग तयारी र त्यसका निम्ती आवश्यक पूर्वाधारलाई छिट्टै तयारी थाल्न सुझाव दिएको हो । संघले दक्षिण एसियाका राष्ट्रहरुसँग प्रतिस्पर्धा, व्यवस्थापनसहित उत्साहजनक […]

Success

Thank you for your time.