default_image

General

May 13, 2016

विशेष विद्यालयस्तरीय राष्ट्रिय खेलकुदमा आनन्द र शान्ता पहिलो

लेबोरेटरी उमावि, कीर्तिपुरका आनन्द पाण्डे र नमुना मच्छिन्द्र मावि, लगनखेलकी शान्ता महतले २१ औं विशेष विद्यालयस्तरीय राष्ट्रिय खेलकुदको अन्तिम दिन शुक्रबार स्वर्ण हात पारेका छन् । पूर्ण दृष्टिविहीनको सटपुट छात्रमा आनन्द र छात्रामा शान्ता पहिलो भए । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको आंशिक दृष्टिविहीनको छात्र सटपुटमा नमुना मच्छिन्द्रका दीपक सिटौला, पूर्ण दृष्टिविहीनको लङजम्प […]

May 13, 2016

एनएसकेए करातेमा नेपाल च्याम्पियन

नेपालले नवौं एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । नेपालले ४० स्वर्ण, २६ रजत र १४ कांस्य जित्यो । दोश्रो भएको भारतले ३ स्वर्ण, ८ रजत र ४० कांस्य हात पा¥यो । नेपाल सोतोकान कराते संघ (एनएसकेए) द्वारा आयोजित प्रतियोगितामा नेपालका सुशान्त मोडक र कृषा शेर्पा उत्कृष्ट खेलाडी घोषित भए । पुरुषमा उत्कृष्ट […]

May 12, 2016

सविता र रमेशलाई स्वर्ण

पञ्चोदय उमाविकी सविता चौधरी र कर्णाली उमाविका रमेश चौधरीले २१ औं विशेष विद्यालयस्तरीय राष्ट्रिय खेलकुदमा बिहीबार स्वर्ण जितेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पूर्ण दृष्टिविहीनतर्फ छात्रा ५० मिटर दौडमा सविताले स्वर्ण जितेकी हुन् । लेबोरेटरी उमाविकी सनिता भट्टराई दोश्रो तथा नमुना मच्छिन्द्र माविकी जानु खनाल तेश्रो भए । रमेश सोही स्पर्धाको छात्रमा पहिलो बने […]

May 11, 2016

फुयाल र तिमल्सिना ईश्वरमान सिंह खेलकुद पत्रकारिता पुरस्कार

नेपाल दक्षिण एसियाली खेलकुद पत्रकार संघले ईश्वरमान सिंह खेलकुद पत्रकारिता पुरस्कार– २०७२ बाट अजय फुयाल र रामसूदन तिमल्सिनालाई नगदसहति सम्मान गरेको छ । युवा तथा खेलकुद मन्त्री सत्यनारायण मंडलले फुयाल र तिमल्सिनालाई नगर पुरस्कार र सम्मानपत्र प्रदान गरेका थिए । संघका संस्थापक अध्यक्ष सिंहको स्मृतिमा स्थापित सो पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ रहेको छ […]

May 9, 2016

आन्तरिक स्नुकर प्रतियोगितामा डिकेन पहिलो

काठमाडौं खेल मण्डल (एनआरटी)को २४ औं आन्तरिक स्नुकर प्रतियोगितामा डिकेन सुवाल पहिलो भएका छन् । बेस्ट अफ नाइनको फाइनलमा डिकेनले राजु केसीलाई ५–२ फ्रेममा पराजित गरे । बविनप्रधान र राजेन्द्र शाक्य संयुक्त रुपमा तेश्रो भए । शीर्ष तीन स्थान हात पार्नेले क्रमश: ५ हजार, ३ हजार र १/१ हजार नगद पुरस्कार पाए । प्रतियोगितामा सर्वाधिक […]

May 9, 2016

कार्कीको लपु–लुम्बिनी दौड

धावक रामसुन्दर कार्की ललितपुरको जावलाखेलदेखि लुम्बिनीसम्म दौड्ने भएका छन् । यसअघि पााच पटक उपत्यकादेखि लुम्बिनीसम्म दौडिसकेका कार्कीले छैटौं पटकको दौड जेठ ५ गतेदेखि प्रारम्भ गर्ने भएका छन् । कार्की बुद्धजयन्तीका दिन जेठ ८ गते बिहान लुम्बिनी पुग्ने बताइएको छ । त्यसदिन कार्की लुम्बिनीमा बुद्धजयन्तीका अवसरमा हुने र्‍यालीमा पनि सहभागी हुने छन् । दौडका दौरान कार्कीलाई […]

May 9, 2016

पोखरा स्पोर्टस् अवार्डको मनोनयन सार्वजनिक

पोखरा, २६ बैशाख नेपाल खेलकुद पत्रकार मंच कास्कीको आयोजनामा पोखरामा पहिलो पटक हुने पोखरा स्पोर्टस् अवार्ड–२०७२ मा विभिन्न विधाको मनोनयन सार्वजनिक गरिएको छ । पोखरामा आइतबार आयोजित पत्रकार सम्मेलनमा मंचले ५ विधामा उत्कृष्ट १ जनालाई अवार्ड प्रदान गर्ने जानकारी दिएको छ । लाइफ टाइम एचिभमेन्ट अवार्ड विधामा वरिष्ठ फुटबल प्रशिक्षक कृष्ण थापा सम्मानित हुने छन् । जुरी कमिटीको सिफारिस र […]

May 7, 2016

आचार्यको अध्यक्षतामा मञ्चको नयाँ कार्यसमिति निर्वाचित

नेपाल खेलकुद पत्रकार मञ्चलो आज १२औं साधारण सभामाझ नयाँ कार्यसमितिको निर्वाचन गरेको छ| १२ सदस्यीय कार्यसमितिको गठनका लागि उपाध्यक्ष पदमा निर्वाचन गर्नुपरेको थियो भने बाँकि सबै पदमा निर्विरोध उम्मेदवारी परेको थियो| महेश आचार्य अध्यक्षमा निर्विरोध निर्वाचित भए भने दुर्गानाथ (देवेन्द्र) सुवेदि प्रथम उपाध्यक्षमा निर्विरोध रहे| ६७ मत खसेको मध्य क्रमश: ४२ र ४० मत हसिल […]

patrick romania

May 7, 2016

मैदानमा लडेका क्यामरुनका खेलाडिको मृत्यु

२६ बर्षिय क्यामरुनका खेलाडी प्याट्रीक इकेङ्गको  असामयिक निधन भएको छ । खेलका दौरान लडेका प्याट्रीकको २ घण्टा पछि अस्पतालमा निधन भएको थियो । उनको निधनको कारण नखुले पनि हृदयघातका कारण निधन भएको अनुमान लगाइएको छ । प्याट्रीकले क्यामरुनको लागि दुई खेल खेली सकेको थिए ।

Ronaldo

May 4, 2016

रोनाल्डो सिटि बिरुद्ध सुरुवाती ११मा

च्याम्पियन्स लिगको दोस्रो सेमि फाइनल खेलको दोस्रो लेगमा रियल म्याड्रीडका लागि कृस्टिएनो रोनाल्डोले म्यान्चेस्टर सिटि बिरुद्ध सुरुवात गर्ने छन । तिग्राको चोटका कारण अघिल्लो ३ खेलमा बाहिर रहेका रोनाल्डो सिटि बिरुद्धको पहिलो लेगमा पनि खेल देखि बाहिर थिए । उनी ला लिगामा रियाल सोसिइडाड बिरुद्दको जितमा पनि आरम गरेका थिए भने आजको खेल भन्दा १ […]

Success

Thank you for your time.