April 16, 2016
कप्तान गौतम गम्भिरको अविजित अर्धशतकको मद्दतमा कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शनिबार सनराइजर्स हैदरबादलाई ८ विकेटले हराएको छ । टस जितेर ब्याटिङ गरेको हैदरावादले इयान मोर्गानको अर्धशतकसँगै ७ विकेटको क्षेतिमा १ सय ४२ रन बनाएको थियो । हैदरावादलाई मध्यम स्कोरमा रोक्ने क्रममा कोलकाताका उमेश यादवले ३, मोर्ने मोर्केलले २ तथा रसेलले १ […]
April 16, 2016
दिपक बोहोरा ,पाचथर बैदेशिक रोजगारले खेलाडी पलायन भइरहेको बेलामा पााचथरमा खेलाडी उत्पादन गर्ने भन्दै पााचथर क्लबको स्थापना भएको छ । युवाहरुलाइ खेलकुदको माध्यमबाट सामाजीक काम लाउने उद्देश्यले सो क्लब स्थापना गरीएको क्लबका अध्यक्ष अनुराग मगरले बताए ।पाचथरमा बढ्दौ फुटबल क्रेज संगै सो क्लबको स्थापना भएको छ । पाचथरका बिभिन्न गा.वि.स हरुमा छरीएर रहेका प्रतिभाहरुलाई एकिकृत […]
April 16, 2016
काठमाडौं, बैशाख ४ नेपालमा पहिलो पटक आयोजना गरिएको अन्तराष्ट्रिय रेस्लिङ प्रतियोगिताको उपाधी जापानका काराईकाजे र नेपालका नुवाकोटे टाइगर प्राप्त गरेका छन् । शनिबार दशरथ रंगशालामा भएको प्रतियोगितामा ट्याग टिमका दुई जनाले बेल्ट आफ्नो पोल्टामा पारेका हुन् । नेपाल रिङ्ग रेस्लिङ्ग संघको आयोजनामा भएको प्रतियोगिताको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । नुवाकोटे टाइगर र जापानका काराइकाजे रहेको टिमले पुरुष […]
April 15, 2016
काठमाडौं -दुई बर्षअघि नेपालले बंगलादेशमा ट्वान्टी २० विश्वकप खेल्दा धेरैलाई लागेको थियो, नेपाली क्रिकेटले एउटा लय समातेको छ । अब टोली निकै अघि बढ्नेछ । तर, समर्थकको उत्साह विस्तारै निराशामा बदलिन धेरै समय लागेन । क्रिकेट विस्तारै कमजोर हुन थाल्यो । एक दिवसिय विश्वकप छनोट र ट्वान्टी २० विश्वकपमध्ये कुनै पनि ठूलो प्रतियोगिताको ढोका खोल्न […]
April 14, 2016
राजकोट (भारत) वैशाख ३ गुजरात लायन्सले इन्डियन प्रिमियर लिगमा लगातार दोस्रा ति हासिल गरेको छ । गुजरातले बिहीबार राती राइजिड् पुने सुपरजाइन्टलाई ७ विकेटले हराउँदै अंक तालिकाको शीर्षस्थामा उक्लेको हो । १ सय ६४ रनको लक्ष्य पछ्याएको गुजराजका लागि ओपनरद्धय आरोन फिन्च र ब्रान्ड म्याकलमले पहिलो विकेटका लागि ८.३ ओभरमा ८५ रनको साझेदारी गर्दै जितको […]
April 14, 2016
काठमाडौं- त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रतिस्पर्धात्मक फुटबल हुन छाडेको बर्ष दिन नाघ्न लागि सक्यो । गत बर्ष वैशाख १२ गतेका लागि तय भएको क्षेत्रिय एसियाली छात्रा यू १४ फुटबलको फाइनल विनाशकारी भूकम्पकका कारण स्थगित गरिएको थियो । भूकम्पले पुर्नर्निमार्ण भइरहेको रंगशालामा पनि क्षेति पु¥याएको थियो । त्यसपछि रंगशालामा मैत्रीपूर्ण फुटबल बाहेक कुनै औपचारिक प्रतियोगिता भएको छैन […]
April 12, 2016
काठमाडौं -रञ्जन विष्टको ह्याट्रिकसँगै एफिएफले मनकामना केबलकार पोखरा कपमा विजयी सुरुआत गरेको छ । पोखरा रंगशालामा मंगलबारको उद्घाटन खेलमा एपिएफले सिमराको नवजागृति युवा क्लबलाई ४० ले हराएको थियो । अब एपिएफले वैशाख ४ गते क्वार्टरफाइनलमा अर्को विभागिय टोली नेपाल पुलिस क्लबको सामना गर्नेछ । केही महत्वपूर्ण खेलाडी विना उत्रेको एपिएफका लागि रञ्जनले चौथो मिनेटमा पहिलो […]
April 12, 2016
काठमाडौं- जीवनराम श्रेष्ठ लगातार तेस्रो कार्यकालका लागि नेपाल स्की संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष रहेका श्रेष्ठ यसअघि पनि निर्विरोध निर्वाचित हुँदै आएका छन् । अन्य सबै पदमा निर्विरोध भयो । आइतबार एनओसी मुख्यालय सातदोबाटोमा १० सदस्यसीय कार्यसमिति चयन भएको छ । राजुबाबु श्रेष्ठ, ईश्वरी पौडेल उपाध्यक्षमा चयन […]
April 12, 2016
काठमाडौं – नेपाली तेक्वान्दो खेलाडी चार अन्तर्राष्ट्यि प्रतियोगितामा प्रतिस्पर्धा गर्ने तयारीमा जुटेका छन् । फिलिपिन्सको मनिलामा आयोजना हुने रियो ओलम्पिकका लागि एसियन तेक्वान्दो छनोट, २२ औ एसियन तेक्वान्दो च्याम्पियनसीप, दोश्रो पारा एसियन तेक्वान्दो च्याम्पियनसीप र चौथौ एसियन तेक्वान्दो पुम्से च्याम्पियनसिपमा भाग लिने खेलाडी संयुक्त रुपमा मंगलबार विदाई गरियो । १६ र १७ अप्रीलमा हुने ओलम्पिक […]
April 12, 2016
काठमाडौं-नेपाल खोखो संघले तेस्रो एसियन खोखो च्याम्पियनसिप र १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा कास्य पदक जित्ने महिला र पुरुष खेलाडीलाई मंगलबार सम्मान गरेको छ । अप्रिल ८ देखि १० तारिख सम्म भारतको इन्दौर भएको तेस्रो एसियन च्याम्पियनसिमा नेपाली महिला र पुरुष टोलीले श्रीलंकालाई हराएर तेश्रो स्थान हासिल गरेका थिए । महिला र पुरुष […]