October 26, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरीकी फुलमाया क्यापप्छाकी र सप्तरीका सुटिङका राष्ट्रिय च्याम्पियन बनेका छन् । राष्ट्रिय खुला सुटिङ प्रतियोगितामा बुधबार असिम यादव १० मिटर एयर राइफलमा स्वर्ण पदक जिते । फुलमायाले पनि व्यक्तिगत स्पर्धाको १० मिटर एयर राइफल पहिलो स्थान प्राप्त गरेकी हुन् । सातदोबाटोस्थित सुटिङ रेन्जमा असिमले २ सय पूर्णाङ्कको फाइनलमा सर्वाधिक १ […]
October 25, 2016
काठमाडौं (हाम्रो खेलकुद)– ह्वाइ हर्ष फुटसलले मंगलबार रेडबुल फुटसल लिग अन्तर्गत समूह एमा सफलता हासिल गर्दा बीमा शंखमुल र हरिसिद्धि फुटसलले बराबरी खेलेका छन् । ढुकु फुटसल महाराजगञ्जको होमा ह्वाइट हर्स ३–२ को जित निकालेको हो । ह्वाइट हर्सका लागि मनोज प्रजापति, नितेश महर्जन र रितेश लामाले गोल गरे । ढुकुका लागि दुवै गोल अविल […]
October 25, 2016
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल तेक्वान्दो संघले तेक्वान्दोको सर्वोच्च निकाय विश्व तेक्वान्दो महासंघ (डब्लुटीएफ) का अध्यक्ष डा. चोङवन चो मंगलबार सम्मानित भएका छन् । पाँचदिने नेपाल भ्रमणमा रहेका चोलाई तेक्वान्दो खेलको विकास र विस्तारमा पु¥याएको योगदानको कदर गर्दै संघले चोलाई सम्मान गरेको जनाएको छ । चोलाई युवा तथा खेलकुद मन्त्री दलजीत विके श्रीइपाली, सिचाईं मन्त्री दीपक […]
October 23, 2016
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) समक्ष विभिन्न माग राखि आइतबार ज्ञापनपत्र बुझाएको छ । खेलाडी संघका अध्यक्ष दीपक विष्टले राखेपका सदस्य–सचिव केशवकुमार विष्टलाई सातदोबाटोमा ज्ञापन पत्र हस्तान्तरण गरे । खेलाडी संघले सागका स्वर्णधारी र एसियाली खेलकुदका पदकधारी खेलाडीले पुनः पाउन सुरु गरेको आजीवन भत्ता हाल रोकिएकाले निरन्तरता […]
October 23, 2016
काठमाडौं (हाम्रो खेलकुद)– नेपालले दोस्रो हेरोज अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा प्रतियोगीता चार स्वर्ण र तीन रजत पदक जितेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । थाइल्यान्डको राजधानी बैककमा सम्पन्न प्रतियोगितामा नेप्लिज तेक्वान्दो एकेडेमीले नेपालको प्रतिनिधित्व गरेका थिए । प्रतियोगितामा भाग लिन नेप्लिज तेक्वान्दोका चार र अन्य दुई खेलाडी बैकक पुगेका थिए । शनिबार सम्पन्न प्रतियोगितामा विवेक […]
October 22, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली स्क्वासका हस्ती खेलाडी हिराबहादुर थापाले खेलाडी जीवनबाट शनिबार सन्यासको घोषणा गरेका छन् । चौथो सिभिल बैंक खुला स्क्वास च्याम्पियनसिपको समापन समारोहमा हीराले २७ वर्षे खेलाडी जीवन छोड्ने घोषणा गरे । २०४६ सालमा खेलाडी जीवनमा पाइला टेकेका थापाले लगातार १७ वर्ष राष्ट्रिय च्याम्पियन्सीप जितेर दुर्लभ कीर्तिमान बनाएका छन् । सन् १९९४ […]
October 22, 2016
काठमाडौं (हाम्रो खेलकुद) – अरहन्तकेशर सिंह र भावना सुनुवारले शनिबार चौथो सिभिल बैंक खुल्ला स्क्वास प्रतियोगिताको उपाधि जितेका छन् । दुवैले उपाधि रक्षा गरेका हुन् । सातदोबाटोमा भएको पुरुष एकलको फाइनलमा अरहन्तले अमृत थापा मगरलाई ११–५, ११–५, ९–११ र ११–१ ले पराजित गरे । हिराबहादुर थापा र प्रवीणवीर सिंह कंसाकार संयुक्त रुपमा तेस्रो भए । […]
October 22, 2016
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल आर्मीका भीमबहादुर गुरुङले अन्नपूर्ण १०० हिमालयन ट्रेल रेस नेपालअन्तर्गत ५० किलोमिटर अल्ट्रा दौड जितेका छन् । ट्रेल रनिङ नेपालको आयोजनामा कास्कीको बेगनासतालबाट सुरु भएको दौड याङ्जाकोट, चासु, ताङ्तिङ हुँदै सिक्लेस पुगरे टुंगिएको थियो । वीरबहादुर तामाङ दोस्रो र धर्म महर्जन तेस्रो भएका थिए । भीमबहादुरले २०, वीरबहादुरले १० हजार र धर्मले ५ […]
October 21, 2016
विनोदबाबु रिजाल भरतपुर – ए डिभिजन टोली सिएमजी क्लब संकटा १२ औं टुबोर्ग विकास रनिङ शिल्ड अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । नारायणगढको क्याम्पाचौरमा शुक्रबार सम्पन्न खेलमा भारतबाट आएको युनाइटेड खर्साङ फुटबल क्लबलाई ४–२ ले हराउँदै संकटा क्लब अन्तिम ८ मा पुगेको हो । संकटाले सेमीफाइनल प्रवेशका लागि झापा–११ को सामना गर्नेछ […]
October 21, 2016
काठमाडौं (हाम्रो खेलकुद)- कार्तिक १७ गतेबाट मलेसियामा सुरु हुने एएफसी सोलीडारिटी कपको लागि प्रकाश बुढाथोकि चोटका कारण उपलब्ध नहुने भएका छन्। दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्दा फाइनल खेलमा फ्रकिक मार्फत विजयी गोल गरेका प्रकाश बुढाथोकि चोटका कारण सोलिडारीटि कपमा सहभागि नहुने भएका छन्। घुँडाको चोटले ग्रस्त प्रकाशले प्रशिक्षणमा भाग लिएपनि चोट बल्झिएपछि नखेल्ने भएका […]