November 6, 2016
काठमाडौं (हाम्रो खेलकुद) – व्यवसायिक भलिबल खेल्न माल्दिभ्स पुगेका नेपाली महिला राष्ट्रिय टोलीकी उपकप्तान मञ्जु गुरुङ र राष्ट्रिय टोलीकै सदस्य अरुणा शाही शनिबार त्यहाँ पुगेर टोलीसँगको अभ्यासमा जुटेका छन् । घरेलु प्रतियोगितामा पश्चिमाञ्चलबाट खेल्दै आएका मञ्जुले अरुणाले माल्दिभ्सको फेयस्दा क्लबबाट त्यहाँको क्लब लिग च्याम्पियनसिपमा सहभागिता जनाउनेछन् । उनीहरु दुवै पहिलो पटक पहिलो पटक विदेशी क्लबमा […]
November 5, 2016
काठमाडौं (हाम्रो खेलकुदद) – एपिएफले प्रधानसेनापति चौथो अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । विभागीय टोली एपिएफले पश्चिमाञ्चल टोलीलाई १५–० ले हरायो । अर्को खेलमा मध्यमाञ्चलले सुदूरपश्चिममाथि ७–० को जित हासिल गर्यो । साबिक विजेता समेत रहेको एपिएफ पहिलो जितबाटै सेमिफाइनलमा पुगेको छ । भारतको बिहार टिम नआएपछि एपिएफले सेमिफाइनलमा आइतबार पुलिससँग प्रतिस्पर्धा […]
November 5, 2016
काठमाडौं (हाम्रो खेलकुद )– तेस्रो लक्ष्मी बैंक ओपन गल्फ प्रतियोगिताको उपाधि हेमन्त गुरुङले जितेका छन् । गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा शनिबार स्टेबलफोर्ड पद्दतिअनुसार ३/४ ह्यान्डिक्यापमा खेलाइएको प्रतियोगितामा ८ ह्यान्डिक्यापका साथ खेलेका हेमन्तले ३९ स्कोरका साथ उपाधि जितेका थिए । उपाधिका साथ उनले २० हजार रुपैयाँ हात पारे । १ ह्यान्डिक्यापका साथ खेलेका वाङचेन धेन्दुप ३७ […]
November 3, 2016
काठमाडौं (हाम्रो खेलकुद) – लक्ष्मी बैंकको प्रायोजनामा पहिलो पटक लक्ष्मी बैंक खुला गल्फ प्रतियोगिता हुने भएको छ । प्रतियोगिता गोकर्ण फोरेस्ट रिसोर्टको गोकर्ण गल्फ क्लबमा शनिबार हुनेछ । १८ होलमा खेलाइने प्रतियोगिता स्टेबलफोर्ड फम्र्याटमा ३/४ हेन्डिक्यापक आधारमा हुनेछ । सिनियर ,महिला, पुरुष र जुनियर गरि झन्डै सय खेलाडीले प्रतियोगितामा सहभागिता जनाउनेछन् । बिजेताले ट्रफी तथा […]
November 3, 2016
काठमाडौं – भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धले थप उचाई लिने विश्वास इन्डो नेपाल फाउन्डेस, काठमाडौंका अध्यक्ष कासिम मिया धोवीले लिएका छन् । शिक्षा, स्वास्थ्य र खेलकुदका क्षेत्रमा काम गर्ने उद्देश्यले फाउन्डेसन झन्डै दुई महिना अघि स्थापना भएको थियो । नेपाल तेक्वान्दो संघका सदस्य समेत रहेका कासिम नेपाल पारा तेक्वान्दो समितिका अध्यक्ष […]
November 1, 2016
काठमाडौं (हाम्रो खेलकुद)– च्याल्टी स्पोर्टस क्लबले दोस्रो ढुखंर्क खुला फाइभ ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ । काभ्रेको ढुखंर्क ८ स्थित पार्वती उच्च माविको मैदानमा भएको फाइनलमा छिरिङ लामाको ह्याट्रिकमा च्याल्टीले अनन्त जीवन युवा क्लबलाई ४–१ ले हराएको थियो । पहिलो हाफमा १ गोल गरेका छिरिङले दोस्रो हाफमा दुई गोल थप्दै ह्याट्रिक पुरा गरेका […]
October 27, 2016
काठमाडौं (हाम्रो खेलकुद) – सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता तेस्रो पटक स्थगित हुने भएको छ । आउँदो मंसिर ८ गतेदेखि विराटनगरसहित पूर्वका विभिन्न शहरमा गर्ने भनिएको सातौं राष्ट्रिय प्रतियोगिता यसअघि गत बर्ष मंसिर र फागुनमा स्थगित गरिएको थियो । सरकारले उपब्ध गराएको बजेट आर्थिक निर्देशिका पारित नहुँदासम्म निकासा नहुने कारण देखाउँदै प्रतियोगिता स्थगित भएको राष्ट्रिय खेलकुद […]
October 26, 2016
काठमाडौं (हाम्रो खेलकुद) – रजनी फुटसलले सफलता प्राप्त गरेको दिन बुधबार रेडबुल फुटसल लिगमा हाइवे र बिजी ब्रदर्श फुटसलले बराबरी खेलेका छन् । हाइवे फुटसलले होम ग्राउन्डमा बीजी ब्रदर्शसंग २–२ गोल खेलेको थियो । हाइवेका लागि विज्ञान कटवाल र रमेश घिसिङले समान १ गोल गरे । बिजीका सुमन गुरुङ र आकाश लामाले १/१ गोल गरे […]
October 26, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा खासै विकास हुन नसकेको सेपाकताक्रोले अन्र्तर्राष्ट्रिय प्रतियोगितामा भने सफलता प्राप्त गरेको छ । थाइल्यान्डको बैंककमा भएको ३१ औं किङ्स कप सेपाकताक्रो विश्व च्याम्पियनसिपमा नेपाली टोली दुई पदक जितेर फर्केको छ । नेपाल सेपाकताक्रो संघले कार्यक्रम सार्वजनिक गर्ने क्रममा बुधबार पत्रकार सम्मेलनमार्फत संघका अध्यक्ष नेत्रप्रसाद लिम्बूले नेपालले दुई कांस्य पदक जितेको […]
October 26, 2016
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले राखेपका अवकाश प्राप्त पूर्व कर्मचारीहरुलाई बुधबार सम्मान गरेको छ । २०६१ सालदेखि २०७३ सालसम्मको अवधिमा अवकाश पाएका प्राविधिक र प्रशासन तर्फका विभिन्न तहका ५० कर्मचारीलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा रमेशराज जोशी, विश्वप्रकाश थापा, कमल प्रधान, प्रचण्डबहादुर सिंह, रमेशनाथ खनाल, शम्भुकुमार विष्ट, मुकुन्दलाल नकर्मी, […]