October 23, 2016
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) समक्ष विभिन्न माग राखि आइतबार ज्ञापनपत्र बुझाएको छ । खेलाडी संघका अध्यक्ष दीपक विष्टले राखेपका सदस्य–सचिव केशवकुमार विष्टलाई सातदोबाटोमा ज्ञापन पत्र हस्तान्तरण गरे । खेलाडी संघले सागका स्वर्णधारी र एसियाली खेलकुदका पदकधारी खेलाडीले पुनः पाउन सुरु गरेको आजीवन भत्ता हाल रोकिएकाले निरन्तरता […]
October 23, 2016
काठमाडौं (हाम्रो खेलकुद)– नेपालले दोस्रो हेरोज अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा प्रतियोगीता चार स्वर्ण र तीन रजत पदक जितेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । थाइल्यान्डको राजधानी बैककमा सम्पन्न प्रतियोगितामा नेप्लिज तेक्वान्दो एकेडेमीले नेपालको प्रतिनिधित्व गरेका थिए । प्रतियोगितामा भाग लिन नेप्लिज तेक्वान्दोका चार र अन्य दुई खेलाडी बैकक पुगेका थिए । शनिबार सम्पन्न प्रतियोगितामा विवेक […]
October 22, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली स्क्वासका हस्ती खेलाडी हिराबहादुर थापाले खेलाडी जीवनबाट शनिबार सन्यासको घोषणा गरेका छन् । चौथो सिभिल बैंक खुला स्क्वास च्याम्पियनसिपको समापन समारोहमा हीराले २७ वर्षे खेलाडी जीवन छोड्ने घोषणा गरे । २०४६ सालमा खेलाडी जीवनमा पाइला टेकेका थापाले लगातार १७ वर्ष राष्ट्रिय च्याम्पियन्सीप जितेर दुर्लभ कीर्तिमान बनाएका छन् । सन् १९९४ […]
October 22, 2016
काठमाडौं (हाम्रो खेलकुद) – अरहन्तकेशर सिंह र भावना सुनुवारले शनिबार चौथो सिभिल बैंक खुल्ला स्क्वास प्रतियोगिताको उपाधि जितेका छन् । दुवैले उपाधि रक्षा गरेका हुन् । सातदोबाटोमा भएको पुरुष एकलको फाइनलमा अरहन्तले अमृत थापा मगरलाई ११–५, ११–५, ९–११ र ११–१ ले पराजित गरे । हिराबहादुर थापा र प्रवीणवीर सिंह कंसाकार संयुक्त रुपमा तेस्रो भए । […]
October 22, 2016
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल आर्मीका भीमबहादुर गुरुङले अन्नपूर्ण १०० हिमालयन ट्रेल रेस नेपालअन्तर्गत ५० किलोमिटर अल्ट्रा दौड जितेका छन् । ट्रेल रनिङ नेपालको आयोजनामा कास्कीको बेगनासतालबाट सुरु भएको दौड याङ्जाकोट, चासु, ताङ्तिङ हुँदै सिक्लेस पुगरे टुंगिएको थियो । वीरबहादुर तामाङ दोस्रो र धर्म महर्जन तेस्रो भएका थिए । भीमबहादुरले २०, वीरबहादुरले १० हजार र धर्मले ५ […]
October 21, 2016
विनोदबाबु रिजाल भरतपुर – ए डिभिजन टोली सिएमजी क्लब संकटा १२ औं टुबोर्ग विकास रनिङ शिल्ड अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । नारायणगढको क्याम्पाचौरमा शुक्रबार सम्पन्न खेलमा भारतबाट आएको युनाइटेड खर्साङ फुटबल क्लबलाई ४–२ ले हराउँदै संकटा क्लब अन्तिम ८ मा पुगेको हो । संकटाले सेमीफाइनल प्रवेशका लागि झापा–११ को सामना गर्नेछ […]
October 21, 2016
काठमाडौं (हाम्रो खेलकुद)- कार्तिक १७ गतेबाट मलेसियामा सुरु हुने एएफसी सोलीडारिटी कपको लागि प्रकाश बुढाथोकि चोटका कारण उपलब्ध नहुने भएका छन्। दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्दा फाइनल खेलमा फ्रकिक मार्फत विजयी गोल गरेका प्रकाश बुढाथोकि चोटका कारण सोलिडारीटि कपमा सहभागि नहुने भएका छन्। घुँडाको चोटले ग्रस्त प्रकाशले प्रशिक्षणमा भाग लिएपनि चोट बल्झिएपछि नखेल्ने भएका […]
September 30, 2016
बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सिले आफ्नो हस्ताक्षरसहितको जर्सी दुर्घटनामा परेका दुइ फुटबलरको समर्थकको सहयोगार्थ प्रदान गरेका छन । न्युमार्केट टाउनका पुर्व खेलाडी शौन वाइटर आफ्नो साथी जो एब्सको गाडिको टायार परिवर्तन गर्ने क्रममा अर्को गाडिले ठक्कर दिदा आफ्नो दुबै खुट्टा गुमाउन पुगेका थिए । त्यस्तै उनको साथी एब्सले गम्भीर चोट भोगेका थिए । क्याम्ब्रीज युनाइटेडले कोष […]
September 28, 2016
काठमाडौं (हाम्रो खेलकुद) – राइजिङ स्टारले बुधबार यू १५ बेस बल प्रतियोगिताको उपाधि जितेको छ । राइजिङले बुधबार भएको फाइनलमा गोर्खाज ए ३ रनले लाई पराजित गर्दै उपाधि जितेको हो । ५ इनिङ खेलाउने भनिए पनि बर्षाका कारणले २ इनिङमात्र खेलाएको आयोजक दी गोर्खाज क्रयू क्लब बेसबलका अध्यक्ष दीनेश बजगाईले जानकारी दिए । विजेता र […]
September 27, 2016
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान पारस खड्काले ९९रन बनाएपछि विशाल वारियर्सले टियु मैदानमा जारी एभरेष्ट प्रिमियर लिगमा २५ रनको जित दर्ता गरेको छ। खेलमा पहिलो ब्याटिङ्ग गरेको विशाल वारियर्सले निर्धारित २० ओभरमा १७४ रनको योगफल तयार पारेको थियो। कप्तान पारसले ४५ बलमा ९९ रन बनाएपछि वारियर्सले दरिलो योगफल तयार पारेको हो। पारस रुपेश श्रीवास्तबको बलमा […]