November 16, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटबल टोलीका प्रशिक्षक राजुकाजी शाक्यले समयमा स्कोरिङ भएकै कारण एएफसी सोलिडारिटी कप जित्न सफल भएको बताएका छन् । मलेसियाको कुचिङमा मंगलबार राती मकाउलाई १–० ले हराउँदै नेपालले पहिलो पटक एसियाली फुटबल महासंघ (एएफसी) को आधिकारित प्रतियोगिता पहिलो पटक जितेको थियो । जापानी प्रशिक्षक ग्याटुको कोजीको नेतृत्वमा रहेको प्रशिक्षण टोलीमा शाक्य […]
November 16, 2016
धनगढी (हाम्रो खेलकुद) – आयोजक फारवेष्ट पशुपति युवा क्लव, शसस्त्र प्रहरी वल र सुदुरपश्चिम ११ सुदुरपश्चिमको सर्वाधिक पुरस्कार राशीको शुभश्री प्यालेस फारवेष्ट पशुपति कप २०७३ को सेमिफाइनलमा पुगेका छन् । योसँगै सेमिफाइनल समिकरण पुरा भएको छ । पेटला युवा क्लब मंगलबार नै अन्तिम चारमा पुगिसकेको छ । बिहानमा भएको खेलमा फारवेष्ट पशुपतिले हसनपुर युवा क्लवलाई […]
November 16, 2016
काठमाडौं (हाम्रो खेलकुद) – कोरियाको सिओलमा हुने मैत्रीपूण फुटबलमा सहभागी हुन राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) को यु–१६ पुरुष फुटबल टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ । कोरिया युथ फुटबल स्किल फाउन्डेसनको निमन्त्रणमा युवा शैक्षिक कार्यक्रममा सहभागी प्रशिक्षार्थी खेलाडीले फाउन्डेसनको दुई टोलीसँग मैत्रीपूर्ण फुटबल खेल्ने राखेपले जनाएको छ । १३ […]
November 16, 2016
काठमाडौं (हाम्रो खेलकुद) – काभ्या र संस्कृति प्रथम एपेक्स लाइफ यु–१२ छात्र अन्तरस्कुल फुटसल प्रतियोगितामा बुधबार सेमिफाइनल पुगेका छन् । काभ्या समूह ‘बी’ को विजेता र संस्कृति सोही समूहको उपविजेताका रुपमा अन्तिम चारमा पुगेका हुन् । सरस्वतीनगरस्थित आयोजक एपेक्स लाइफ स्कुलमा भएको खेलमा काभ्याले बृहस्पति विद्या सदनलाई ६–३ गोलअन्तरले पराजित ग¥यो । काभ्याका दीपेश बुढाथोकीले […]
November 16, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेक्वान्दो एकेडेमी (एनटिए) ले दोश्रो हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा पदक विजेता खेलाडीलाई बुधबार नगद सहित सम्मान गरेको छ । थाइल्यान्डको बैंककमा अक्टोबर २२ देखि २४ तारिखसम्म भएको प्रतियोगितामा नेपालले ४ स्वर्ण र ४ रजत पदक जितेको थियो । विवेक श्रेष्ठ र पुष्पप्रसाद गौतमले समान १ स्वर्ण र १ रजत पदक […]
November 16, 2016
लन्डन (एजेन्सी)– इङ्ल्यान्डले पहिलो हाफको अग्रतालाई जोगान नसक्दा स्पेनसँगको मैत्रीपूर्ण खेल २–२ को बराबरीमा चित्त बुझाउनु परेको छ । गएराती वेम्बली रंगशालमा खेल नियन्त्रणमा राखेपनि स्पेन जित निकाल्न असफल रह्यो । एडम लालनको पेनाल्टी गोलबाट घरेलु टोलीले अग्रता लिउको थियो । पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा जेमी भार्डीले गोल गरेपछि इङ्ल्यान्डले पहिलो हाफमा २ […]
November 16, 2016
काठमाडौं (हाम्रो खेलकुद) – विवादित एउटा पक्षको असहमतिका वावजुद नेपाली क्रिकेटको आन्तरिक विवाद समाधानका लागि गठित विवाद समाधान समितिको पहिलो पटकले पदीय जिम्मेवारी तोक्ने क्रममा दुईजना संयोजक बनाइएको छ । नेपाल सरकार सहमतिमा गठन भएको समितिको बैठक बस्न भने दुई महिनाको समय लागेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का एसोसिएट सदस्य राष्ट्र निर्देशक इरान […]
November 13, 2016
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला भलिबल टोलीकी उपकप्तान मञ्जु गुरुङ र राष्ट्रिय टोलकै सदस्य अरुणा शाही सम्मिलित टोली फेयस्दा माल्दिभ्सको महिला भलिबल लिगमा आइतबार पराजित भएको छ । फेयस्दा पुलिस क्लबसँग पराजित भएको थियो । अरुणा र मञ्जुको टोलीले पहिलो सेटमा कडा टक्कर दिएपनि त्यसपछिको सेटमा भने कमजोर भयो । पुलिस क्लबले २७–२५, २५–१२, […]
November 13, 2016
जनम बराल इटहरी -ताप्लेजुङको फुङलिङमा पुसमा राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । पुस १९ देखि २३ गते सम्म हुने प्रतियोगितामा तीन विभागिय टोली नेपाल आर्मी, नेपाल पुलिस र एपिएफल तथा पाँच विकास क्षेत्रका गरि ८ टोलीको सहभागिता रहने आयोजक जिल्ला भलिबल संघक अध्यक्ष दिवश चोङ्वाङले बताएका छन् । अध्यक्ष चोङ्वाङले प्रतियोगिता आयोजनाले स्थानियले […]
November 13, 2016
काठमाडौं (हाम्रो खेलकुद) – अर्को महिना श्रीलंकामा हुने यू १९ एसिया कपको लागि नेपालले पनि तयारी सुरु गर्ने भएको छ । एसिया कपको तयारीका लागि नेपालले भने यसै साताबाट ट्यालेन्ट हन्ट कार्यक्रम गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का प्रमुख कार्य संचालन अधिकृत छुम्बी लामाले शनिबार जारी गरेको विज्ञप्तीमा देशका विभिन्न ६ शहरमा […]