default_image

General

June 6, 2023

सुबासलाई ५ स्ट्रोकको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – सुर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत अन्तिम प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपमा नेपाल नम्बर एक एमेच्योर गल्फर सुबास तामाङले सानदार सुरुवात गर्दै ५ स्ट्रोकको अग्रता बनाएका छन् । उनले पहिलो दिन ९–अन्डर ६३ को उत्कृष्ट स्कोर दर्ज गरे । यो स्कोरमा सुबाशले प्रोफेसनल गल्फर तोरण विक्रम शाहीलाई ५ स्ट्रोकले पछि […]

June 5, 2023

पौडीमा थप ४ राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पौडी संघको आयोजनमा भएको ११औं एनएसए कप पौडी प्रतियोगिताको दोश्रो दिन थप चार किर्तिमान कायम भएका छन् । दोश्रो दिन एलेक्सजेन्डर गादेगाद शाहले ५० मिटर र १०० मिटर फ्रिस्टाइलमा दुइ किर्तिमान कायम गरेका हुन् । ५० मिटर फ्रि स्टाइलमा एलेक्सले विहान हिट चरणमा आफ्नै नाममा रहेको २४.९७ सेकेन्ड समयमा सुधार […]

June 5, 2023

भद्रकाली र साइपालको जित

काठमाडौं (हाम्रो खेलकुद) – भद्रकाली र साइपाल एकेडेमीले प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार जित हात पारेका छन् । बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) र बूढानीलकण्ठ नगरपालिकाद्वारा संयुक्त आयोजित प्रतियोगितामा भद्रकालीले स्कोलर्स होमलाई ४३–३७ ले पराजित ग¥यो । भद्रकालीको जितमा प्रतीक राईले २० अंक योगदान गरे । आयुश खड्काको ९ अंक सहयोगमा […]

June 5, 2023

हिसान दौडमा विकेश र हृदय पहिलो

काठमाडौं (हाम्रो खेलकुद) – पिनाकल कलेजका विकेश घिमिरे र जय मल्टिपलकी हृदय राई प्रथम हिसान दौडमा पहिलो भएका छन् । ब्वाइजमा विकेश र गल्र्समा हृदय ४ किलोमिटर दूरीको दौडमा पहिलो भएका हुन् । हिसान काठमाडौं जिल्ला कार्यसमितिद्वारा सोमबार आयोजित प्रतियोगिताको ब्वाइजमा पिनाकलका निनम राई दोश्रो तथा पिनाकलकै नकुल घर्ती तेश्रो भए । कलेज अफ सेन्ट्रल […]

June 5, 2023

राष्ट्रिय कुराँश यसै साता सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल कुराँश संघको आयोजनामा यसै साता दोस्रो राष्ट्रिय कुराँश प्रतियोगिता हुने भएको छ । सुनसरीको धरानमा जेठ २६ देखि २८ गते सम्म हुने प्रतियोगितामा सातैं प्रदेश तथा तीन विभाग (नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी) गरि १० टोलीको सहभागिता रहने संघले जनाएको छ । प्रतियोगितामा महिला पुरुषको सिनियर र जुनियरमा प्रतिस्पर्धा […]

June 5, 2023

लमजुङमा राष्ट्रव्यापी खुल्ला मिनी म्याराथन हुने

लमजुङ (हाम्रो खेलकुद) – लमजुङको सुन्दरबजार नगरपालिकामा ‘दोस्रो राष्ट्रव्यापी खुल्ला मिनी म्याराथन’ आयोजना हुने भएको छ । जिल्ला खेलकुद बिकास समिति लमजुङको आयोजनामा दोस्रो संस्करणको मिनि म्याराथन आगामी असार २ गते हुन लागेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योग बहादुर गुरुङ (कालु) ले जानकारी गराए । ‘मिनी म्याराथन’ बेसीसहर नगरपालिकाको सीमा उदिपुर गेटबाट सुन्दरबजार नगरपालिकाको […]

June 4, 2023

स्वस्तिश्री एसइइ कार्निभल सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद) – स्वस्तिश्री गुरुकुल आईबी वल्र्ड स्कुलको आयोजनामा स्वस्तिश्री एसइइ कानिर्भल आइतबार सम्पन्न भएको छ । कार्निभलमा फुटसल, बास्केटबल र टेबल टेनिस प्रतियोगिता भएको थियो । टेबल टेनिसको ब्वाइज सिंगल्समा आदर्श विद्या मन्दिरका एलेन महर्जन पहिलो तथा लिटिल एन्जल्स (एलए) का शिवभक्त श्रेष्ठ दोश्रो भए । गल्र्समा एभीएमका इभाना थापा पहिलो तथा वियंका […]

June 4, 2023

आयोजक बीएमसीए क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । बीएमसीएले जुगललाई १९–१५ ले पराजित ग¥यो । बीएमसीएकी विना वाइबाले ७ अंक जोडिन् । सोही स्पर्धामा एचएचसीएले इडेन ब्रिज एकेडेमी (इबीए) लाई ३६–३० ले हराउदै क्वाटरफाइनलमा पुग्यो । एचएचसीएकी शर्मिला बानियाँले १० […]

June 4, 2023

आयोजक टिका भैरव टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक टिका भैरव सो–क्योकुसिन कराते ब्रान्च डोजो छैटौं राष्ट्रव्यापी टीका भैरव सो–क्योकुसिन कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । टिका भैरवले ५ स्वर्ण, ३ रजत र २ कांस्य जित्दै उपाधिमाथि कब्जा जमाएको हो । गोदावरी नगरपालिका वडा ६ स्थित टिका भैरव मन्दिरको प्राङ्गणमा भएको प्रतियोगितामा १ स्वर्ण र २ रजतसाथ ठेचो […]

June 4, 2023

कर्णाली र बागमतीलाई रग्बी उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – कर्णाली प्रदेश र बागमती प्रदेशले बागमती राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । कर्णाली पुरुष तथा बागमती महिलामा च्याम्पियन बने । भक्तपुरको सानो थिमी मैदानमा भएको पुरुष फाइनलमा कर्णालीले नेपाल आर्मीलाई सडन डेथमा ५–० स्कोरले पराजित ग¥यो । निर्धारित १४ मिनेटको खेल १४–१४ स्कोरको बराबरीमा टुंगिएको थियो । प्रदेश […]

Success

Thank you for your time.