default_image

General

November 16, 2016

काभ्या र संस्कृति अन्तरस्कुल फुटसलको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – काभ्या र संस्कृति प्रथम एपेक्स लाइफ यु–१२ छात्र अन्तरस्कुल फुटसल प्रतियोगितामा बुधबार सेमिफाइनल पुगेका छन् । काभ्या समूह ‘बी’ को विजेता र संस्कृति सोही समूहको उपविजेताका रुपमा अन्तिम चारमा पुगेका हुन् । सरस्वतीनगरस्थित आयोजक एपेक्स लाइफ स्कुलमा भएको खेलमा काभ्याले बृहस्पति विद्या सदनलाई ६–३ गोलअन्तरले पराजित ग¥यो । काभ्याका दीपेश बुढाथोकीले […]

November 16, 2016

तेक्वान्दोका पदक विजेता खेलाडी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेक्वान्दो एकेडेमी (एनटिए) ले दोश्रो हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा पदक विजेता खेलाडीलाई बुधबार नगद सहित सम्मान गरेको छ । थाइल्यान्डको बैंककमा अक्टोबर २२ देखि २४ तारिखसम्म भएको प्रतियोगितामा नेपालले ४ स्वर्ण र ४ रजत पदक जितेको थियो । विवेक श्रेष्ठ र पुष्पप्रसाद गौतमले समान १ स्वर्ण र १ रजत पदक […]

November 16, 2016

इङ्ल्यान्ड र स्पेनले बराबरी खेले

लन्डन (एजेन्सी)– इङ्ल्यान्डले पहिलो हाफको अग्रतालाई जोगान नसक्दा स्पेनसँगको मैत्रीपूर्ण खेल २–२ को बराबरीमा चित्त बुझाउनु परेको छ । गएराती वेम्बली रंगशालमा खेल नियन्त्रणमा राखेपनि स्पेन जित निकाल्न असफल रह्यो । एडम लालनको पेनाल्टी गोलबाट घरेलु टोलीले अग्रता लिउको थियो । पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा जेमी भार्डीले गोल गरेपछि इङ्ल्यान्डले पहिलो हाफमा २ […]

November 16, 2016

होला नेपाली क्रिकेट विवादको समाधान ?

काठमाडौं (हाम्रो खेलकुद) – विवादित एउटा पक्षको असहमतिका वावजुद नेपाली क्रिकेटको आन्तरिक विवाद समाधानका लागि गठित विवाद समाधान समितिको पहिलो पटकले पदीय जिम्मेवारी तोक्ने क्रममा दुईजना संयोजक बनाइएको छ । नेपाल सरकार सहमतिमा गठन भएको समितिको बैठक बस्न भने दुई महिनाको समय लागेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का एसोसिएट सदस्य राष्ट्र निर्देशक इरान […]

November 13, 2016

माल्दिभ्समा मञ्जु र अरुणाको टोलीको अर्को हार

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला भलिबल टोलीकी उपकप्तान मञ्जु गुरुङ र राष्ट्रिय टोलकै सदस्य अरुणा शाही सम्मिलित टोली फेयस्दा माल्दिभ्सको महिला भलिबल लिगमा आइतबार पराजित भएको छ । फेयस्दा पुलिस क्लबसँग पराजित भएको थियो । अरुणा र मञ्जुको टोलीले पहिलो सेटमा कडा टक्कर दिएपनि त्यसपछिको सेटमा भने कमजोर भयो । पुलिस क्लबले २७–२५, २५–१२, […]

November 13, 2016

ताप्लेजुङको फुङलिङमा पुसमा राष्ट्रिय भलिबल हुने

जनम बराल इटहरी -ताप्लेजुङको फुङलिङमा पुसमा राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । पुस १९ देखि २३ गते सम्म हुने प्रतियोगितामा तीन विभागिय टोली नेपाल आर्मी, नेपाल पुलिस र एपिएफल तथा पाँच विकास क्षेत्रका गरि ८ टोलीको सहभागिता रहने आयोजक जिल्ला भलिबल संघक अध्यक्ष दिवश चोङ्वाङले बताएका छन् । अध्यक्ष चोङ्वाङले प्रतियोगिता आयोजनाले स्थानियले […]

November 13, 2016

यू १९ एसिया कपका लागि ट्यालेन्ट हन्ट कार्यक्रम हुने

काठमाडौं (हाम्रो खेलकुद) – अर्को महिना श्रीलंकामा हुने यू १९ एसिया कपको लागि नेपालले पनि तयारी सुरु गर्ने भएको छ । एसिया कपको तयारीका लागि नेपालले भने यसै साताबाट ट्यालेन्ट हन्ट कार्यक्रम गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का प्रमुख कार्य संचालन अधिकृत छुम्बी लामाले शनिबार जारी गरेको विज्ञप्तीमा देशका विभिन्न ६ शहरमा […]

November 10, 2016

नेपालमा एसियाली युथ र जुनियर भारोत्तोलन आयोजना हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले अर्को बर्ष एसियाली युथ तथा जुनियर भारोत्तोलन च्याम्पियनसिप आयोजना गर्ने भएको छ । जापानको टोकियोमा भइरहेको एसियाली युथ तथा जुनियर भारोत्तोलनका दौरान बुधबार भएको एसियाली भारोत्तोलन महासंघको कार्यकारी बैठकले अर्को संस्करण नेपाललाई आयोजना गर्न दिने निर्णय गरेको हो । नेपाल भारोत्तोलन संघले दिएको जानकारी अनुसार च्याम्पियनसिप २०१७ को जुलाई २१ […]

November 10, 2016

रेडबुल फुटलस लिगमा कुमारी बराबरीमा रोकियो ,ढुकुलाई सफलता

काठमाडौं (हाम्रो खेलकुद) – कुमारी फुटबलले रेडबुल फुटसल लिगअन्तर्गत समूह बीको शीर्षस्थानमा पुग्ने मौका गुमाएको छ । सामाखुसी फुटसलसँग बिहीबार ५–५ बराबरी खेलेपछि सामाखुसी शीर्षस्थानमा पुग्नबाट बञ्चित भयो । बिहीबारकै अर्को खेलमा होम ग्राउन्डमा ढुकु फुटसल हवले बानेश्वर रिक्रियसन सेन्टरलाई ८–४ ले हरायो । पराजित ग¥यो । ढुकुलाई जिताउन सुरज राउतले ह्याट्रिक गरे भने म्यान […]

November 9, 2016

आज विश्व च्याम्पियन्शीपमा सहभागी हुने साम्बो टोली बुल्गेरिया जादै

काठमाडौं (हाम्रो खेलकुद)-  नोभेम्बर १० देखि १४ तारिखसम्म हुने तेश्रो विश्व साम्बो च्यामिपयनसिपमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली साम्बो टोली बुधबार बुल्गेरिया प्रस्थान गरेको छ । प्रतियोगितामा समान १ पुरुष- १ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । पुरुषको ६८ केजीमुनि गोपाल पुन मगर तथा महिला ६४ केजीमा अस्मिला छन्त्यालले प्रतिस्पर्धा गर्नेछन् । अफिसियलमा […]

Success

Thank you for your time.