default_image

General

December 16, 2016

छायाँ एनओसी रहन सक्छन् –अध्यक्ष श्रेष्ठ

काठमाडौं (हाम्रो खेलकुद)– नवौं साधारण सभा रोक्न बाध्य भएको नेपाल ओलम्पिक कमिटी (एनओसी) को आयोजनामा दोस्रो नेसनल स्पोर्ट्स कंग्रेस शुक्रबार राजधानीमा सुरु भएको छ । एनओसीमा आबद्ध २६ संघका २/२ जना र अन्य खेलकुदसँग सम्बन्धित प्रतिनिधिहरुको सहभागिता रहेको कंग्रेसको उद्घाटन एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले उद्घाटन गरेका थिए । अध्यक्ष श्रेष्ठले आफ्नो नेतृत्वमा रहेको एनओसी नै […]

December 15, 2016

एनओसीको साधारण सभा स्थगित , विवाद फेरी चर्कने संकेत

काठमाडौं (हाम्रो खेलकुद)– केही समय मथ्थर जस्तो देखिएको नेपाल ओलम्पिक कमिटी (एनओसी) को विवाद फेरी ब्युतिएको छ । वैधानिकता सम्बन्धि विवादले एनओसी लामो समयदेखि विवादमा रहँदै आएको छ, फरक यति हो कुनै समय अलि चर्किन्छ र कुनै समय अलि मथ्थर हुन्छ । पूर्ण रुपमा विवादको अन्त्य भने भएको छैन । यसपटक पुनः वैधानिकता सम्बन्धि विवादकै […]

ram-hari

December 8, 2016

हङ्गकङ्गमा रामहरिलाई पाँचौ स्थान

मित्र राष्ट्र हङ्गकङ्गमा जारी मि.ओलम्पिया अमेचर शारिरीक सुगठन प्रतियोगितामा नेपाली खेलाडी रामहरि खनालले पाँचौ स्थान हात पार्न सफल भएका छन् । नेपाल ब्यायाम मन्दिरका रामहरिले ७० केजी तौलमा प्रतिस्पर्धा गरेका थिए । हङ्गकङ्ग फेडेरेशन अफ बडि बिल्डिङ्ग एन्ड फिटनेशको आयोजनामा भएको प्रतियोगितामा जविन राईले ८० केजीमा प्रतिस्पर्धा गरेका थिए । उनी उत्कृष्ट ६ मा पर्न […]

December 4, 2016

ब्याडमिन्टनका अम्पायर अर्याल बंगलादेश प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद)– नेपालका बिएसी अम्पायर उदय अर्याल योनेक्स सनराईज बंगलादेश इन्टरनेशनल च्यालेन्जमा निर्णायकको भूमिका निर्वाह गर्न आइतबार त्यसतर्फ प्रस्थान गरेका छन् । प्रतियोगिता मंगलबारदेखि सुरु भई पाँच दिन सम्म चल्नेछ ।  अर्याल दुई दशकदेखि निर्णायकको भूमिका निर्वाह गरिरहेका छन् । सन् १९९५ मा म्यानमारमा भएको ब्याडमिन्टन प्रतियोगिताबाट उनले अन्तराष्ट्रिय निर्णायकको भूमिकाको सुरुवात गरेका थिए […]

December 4, 2016

ननितालाई विश्व शारीरिक सुगठनमा कास्य पदक

काठमाडौं (हाम्रो खेलकुद)– ननिता महर्जनले थाइल्यान्डमा जारी आठौं डब्लुबीपीएफ विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपमा कांस्य पदक जितेकी छिन् । पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा ननिताले महिला एथलेटिक फिजिकको १ सय ६५ सेमि उचाइसम्ममा कांस्य जित्दै नेपाललाई महिला शारीरिक सुगठनमा ऐतिहासिक सफलता दिलाएकी हुन् । ननिताले प्रिजजिङ राउन्ड सकिना साथ दोश्रो वा तेश्रो हुन्छु भन्ने लागेको […]

December 4, 2016

गुगलमा सर्बाधिक खोजिने नेपाली खेलाडी

दिपेश तिमल्सिना (काठमाडौं)- इन्टरनेटको पहुच हिजआज सरल भएको छ । कम्प्युटरमा मात्र होइन मोबाइल टेलिभिजनमा समेत इन्टरनेट चलाउन सहज भैसकेको छ । इन्टरनेटमा खेलाडी र कलाकारका बारेमा बढी खोजी हुने गर्छ । नेपाली खेलप्रेमी पनि यसबाट अछुतो छैनन् । आफुलाई मन पर्ने खेलाडीका बारेमा गुगलमा खोज्ने गर्दछन् । हेरौ गुगलमा सर्वाधिक खोजी हुने ५ नेपाली […]

December 3, 2016

फिट्नेस फिजिकमा विमललाल चौथोमा रहे

काठमाडौं (हाम्रो खेलकुद) –नेपालका विमललाल श्रेष्ठ आठौं डब्लुबीपीएफ विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपको पुरुष फिट्नेस फिजिक १७० सेन्टीमिटरसम्म उचाईमा चौथो भएका छन् । थाइल्यान्डको पतायामा जारी च्याम्प्यिनसिपमा विमलको स्पर्धामा विभिन्न ६ राष्ट्रका ७ खेलाडी प्रिजजिङमा सहभागी थिए । प्रिजजिङमा भारतका मंगेश गाउडी र चाइना मकाउका इयोङ वेङकुनलाई पछि पारी विमल शीर्ष ५ पाँच […]

December 2, 2016

विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा अनिललाल छैटौं

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका अनिललाल श्रेष्ठ थाइल्यान्डमा जारी आठौं डब्लुबीपीएफ विश्व शारीरिक सुगठन च्याम्पियनसिपको पुरुष ६५ केजीमा छैटौं भएका छन् । थाइल्यान्डको पतायास्थित एम्बासडर सिटी होटलको कन्भेन्सन हलमा भइरहेको प्रतियोगिताअन्तर्गत अनिलको तौलसमूहमा आयोजक थाइल्यान्डका ३ सहित ८ खेलाडीले प्रिजजिङ राउन्डमा प्रतिस्पर्धा गरेका थिए । ८ खेलाडी मध्ये शीर्ष पाँचमा रहने खेलाडीलाई पुनः फाइनल चरणमा […]

December 1, 2016

विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा विमल र अनिलको खेल

काठमाडौं (हाम्रो खेलकुद) – आठौं डब्लुबीपीएफ विश्व शारीरिक सुगठन च्याम्पियनसिप शुक्रबार थाइल्यान्डको पतायामा सुरु हुनेछ । एक महिलासहित ४ नेपाली खेलाडीले प्रतियोगितामा विभिन्न ६ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । विश्व शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स महासंघ (डब्लुबीपीएफ) को तत्वावधान र थाइल्यान्ड शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक्स संघको आयोजना प्रतियोगिता सञ्चालन हुदैछ । शारीरिक सुगठनको पुरुष ६५ […]

December 1, 2016

राजकुमार मुस्ताङ म्याडनेस साइकल रेस च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – पहिलो मुस्ताङ म्याडनेस क्रसकन्ट्री साइकल रेसको उपाधि राजकुमार श्रेष्ठले जितेका छन् । सात दिन सात चरणमा भएको रेस १४ घन्टा ५४ मिनेट ५७ सेकेन्डमा पुरा गर्दै राजकुमार च्याम्पियन बनेका हुन् । उपाधि सगै उनले १ लाख २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । अघिल्लो चरणमा १३ घण्टा ६ मिनेट ४७ सेकेण्डको […]

Success

Thank you for your time.