default_image

General

February 16, 2017

नेपाल कायाक क्लबलाई राष्ट्रिय र्याफ्टिङको उपाधि

चितवन (हाम्रो खेलकुद) – नेपाल र्याफ्टिङ एण्ड कनोइङ संघको आयोजनामा भएको राष्ट्रिय र्याफ्टिङ च्याम्पियनसिप २०१७को उपाधि नेपाल कायाक क्लबले जितेको छ। फिश्लिङ्गमा आयोजित तिन दिने प्रतियोगितामा चार इभेन्टमा प्रतिस्पर्धा भएको थियो। पहिलो दिनमा स्प्रिन्ट इभेन्ट भएको थियो भने दोश्रो दिन हेड टु हेडमा प्रतिष्पर्धा भएको थियो १२ टोलि समावेश प्रतियोगिताको अन्तिम दिन स्लालोम र डाउन […]

February 11, 2017

जगजितको अस्ट्रेलियन क्लबको अर्को बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटबलका मिडफिल्डर जगजित श्रेष्ठको अस्ट्रेलिया क्लब सनसाइन जर्ज क्रस एफसीले भिक्टोरिया प्रिमियर लिगमा शनिबार अर्को बराबरी खेलेको छ । सनसाइन जर्ज र मेरिल्यान्ड एफसीले गोलरहित बराबरी खेलेका थिए । गत साता सिजनको पहिलो खेलमा पनि सनसाइज जर्जले २–२ को बराबरी खेलेको थियो । पहिलो खेलमा जस्तै जगजितले शनिबार पनि दोस्रो […]

February 11, 2017

कैलालीमा सर्वाधिक धनराशीको महिला क्रिकेट हुने

कैलाली (हाम्रो खेलकुद)– अत्तरिया युनाइटेड स्पोर्टस क्लबले अर्को बर्ष सुरुआतमा कैलालीको अत्तरियामा सर्वाधिक धनराशीको महिला क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । वैशाख १४ गतेदेखि महिला राष्ट्रिय टी ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना गरिने शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गर्दै क्लबले जानकारी दिएको छ । प्रतियोगितामा झन्डै ४ रुपैयाँ पुरस्कार रहेको बताएको छ । महिला क्रिकेटको स्तर […]

February 10, 2017

आयोजक पायोनियर अन्तर स्कुल चेस च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – चौथौं अन्तर स्कुल चेस प्रतियोगिताको उपाधि आयोजक पायोनियर पब्लिक स्कुल कपनले जितेको छ । पायोनियरले १७ अंकका साथ उपाधि जितेको हो । १४ अंकका साथ अन्नपूर्ण उच्च मावि दोश्रो र १३ अंकका साथ ग्रीनल्यान्ड स्कुल तेश्रो भयो । स्वीस लिग ५ राउण्डको खेलमा ब्बाइज सिनियरतर्फ पायोनियरका विराज पुडासैनी साढे ४ अंक […]

February 1, 2017

मञ्चलाई सहयोग गर्ने अध्यक्ष कासिमको प्रतिबद्धता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलकुद पत्रकारितको स्तर उन्नतीका लागि एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस एसिया) सहयोगका लागि तयार रहेको अध्यक्ष मोहम्मद कासिमले बताएका छन् । दुई दिने नेपाल भ्रमणका क्रममा बुधबार नेपाल खेलकुद पत्रकार मञ्चको त्रिपुरेश्वरस्थित कार्यालय भ्रमण गरेका अध्यक्ष कासिमले भने ‘छ महिनाभित्र दोस्रोपटक नेपाल आउन पाउँदा खुसी लागेको छ । नेपाल मेरो […]

January 31, 2017

कान्तिपुर हाफ म्याराथनको विजेतालाई स्कुटर

काठमाडौँ (हाम्रो खेलकुद) – हिरो कान्तिपुर हाफ-म्याराथनको सातौँ संस्करणको महिला र पुरुष हाफ म्याराथनको विजेताले नगद रु.५०,०००का साथै हिरो ड्यास स्कुटर प्राप्त गर्ने भएका छन्। आज आयोजित प्रतियोगिताको प्रेस सम्मेलनमा गतवर्षझैं हाफ म्याराथन(२१.१ किमी), कर्पोरेट-मिडिया (५ किमी) र व्हिल चियर (३ किमी) विधामा महिला र पुरुष दुवैतर्फा प्रतिस्पर्धा हुने जानकारी दिइयो। १८ वर्ष माथिका नेपाली […]

January 27, 2017

अल्ट्रा धाविका मिरालाई एडभेन्चर अफ दि इयर अवार्ड

 काठमाडौं (हाम्रो खेलकुद) – अल्ट्रा दौडमा पहिचान बनाइसकेकी नेपाली धाविका मिरा राईले एडभेन्चर अफ द इयर अवार्ड जितेकी छिन् । टेलीभिजन च्यानल नेसनल ज्योग्राफिकले हरेक बर्ष दिने अवार्डको लागि मनोनयनमा परेका अन्य ९ जनालाई पछि पार्दै उनले अवार्ड जितेको ज्योग्राफिकको वेभसाइटमा उल्लेख छ । अवार्डको मनोनयन नेसनल ज्योग्राफिकले कात्र्तिकमा सार्वजनिक गरेको थियो । मनोनयनमा अन्वेषण, […]

January 26, 2017

एपीएफलाई स्तब्ध पार्दै पश्चिमाञ्चल तेस्रो

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय दबदबालाई पार गर्दै पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघले प्रधानसेनापति दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा तेस्रो भएको छ। विहिबार भएको खेलमा पश्चिमाञ्चलले एपीएफलाई ३–२ को सेटमा स्तब्ध बनाउदै तेस्रो स्थान हासिल गर्न सफल भयो । ललितपुरको लगनखेलस्थित नेपाली सेनाको शारीरिक सुगठन तथा फिटनेस सेन्टरको कभर्डहलमा सञ्चालन भएको तेस्रो स्थानको खेलमा सुरुवाती पहिलो […]

January 22, 2017

अनिल र सुजलको गोलमा मनाङलाई २–० अग्रता

पोखरा (हाम्रो खेलकुद)– साविक विजेता लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दीले आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलको पहिलो हाफमा २–० को अग्रता लिएको छ । कप्तान अनिल गुरुङले महत्वपूर्ण भूमिका निर्वाह गरेपछि मनाङले अग्रता बनाएको हो । ३३ औं मिनेटमा सुजल श्रेष्ठको गोलका लागि पास मिलाएका राष्ट्रिय टोलीका समेत कप्तान रहेका अनिलले ४१ औं मिनेटमा गोल गरेका […]

January 20, 2017

पोखरा म्याराथनमा ५ हजारलाई दौडाउने मञ्चको लक्ष्य

पोखरा (हाम्रो खेलकुद)– पोखरामा अर्को महिना ११ औं संस्करणको अन्तराष्ट्रिय सफल पोखरा म्याराथन आयोजना हुने भएको छ । भूतपूर्व खेलाडी मञ्च नेपालले फागुन ७ गते आयोजना गर्ने म्याराथनलाई सुजल डेरीको उत्पादन सफल दुधले मुख्य प्रायोजन गर्ने शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । मंचका अध्यक्ष खड्कबहादुर रानाभाटले म्याराथनमा झन्डै ५ हजार धावकलाई सहभागि गराउने […]

Success

Thank you for your time.