June 24, 2017
रोहित सुनार (पाठक प्रतिक्रिया) नेपाली खेलकुदमा समय समयमा फुटबल र क्रिकेटको तुलना हुने गर्दछ । यी दुई खेलमा कुन खेल लोकप्रिय र ठुलो छ आ आफ्नै तर्क पनि छन् । तर, जति बहस भएपनि, विश्व खेलकुद जगतमा फुटबल नै ठूलो र लोकप्रिय छ । फुटबल आज विश्वभरका सबै देशहरुमा खेलिन्छ र विश्व फुटबल महासंघ (फिफा) […]
June 20, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – अमेरिकाको अलस्कास्थित डेनाली हिमालको आरोहण गर्ने क्रममा ज्यान गुमाएका आरोही सञ्जय पण्डितको निधनमा खेलाडीहरुको छाता संगठन नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले गहिरो दुःख व्यक्त गरेको छ । ‘पण्डितको निधनले खेलाडी संघका साथै सम्पूर्ण खेल क्षेत्र स्तब्ध बनेको छ । उनको निधनमा खेलाडी संघ गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिर […]
June 11, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०१९को छनोट अन्तर्गत समूह चरणको दोश्रो खेल खेल्न यमनको राष्ट्रिय फुटबल टोली नेपाल आइपुगेको छ। नेपाल र यमनबीच जेठ ३० गते हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा खेल हुँदैछ। यमनको टोली दिनको २:३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। ओमान एअरलाइन्सको विमानमा टोलीले नेपाल आइपुगेको हो। इथियोपियन प्रशिक्षक […]
June 6, 2017
अर्जुन कार्की बागलुङ – बागलुङ जिल्ला लिगको पहिलो दिन मंगलबार चिल्ड्रेन लाइफ स्पोर्टस् क्लब र रुद्र्रेपिपल युवा क्लब विजयी भएका छन् । उद्घाटन खेलमा चिल्ड्रेन लाइफले बागलुङ खेलकुद क्लबलाई ३–० ले र रुद्रेपिपलले युनिटी युथ क्लबलाई २–० ले हराएको छ । २१ औं मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै गणेश लामिछानेले चिल्ड्रेन लाइफलाई अग्रता दिलाएका […]
June 4, 2017
काठमाडौं (हाम्रो खेलकुद) – सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुनु अगावै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशव कुमार विष्टले स्वर्ण विजेता खेलाडीलाई जनही १५ हजार रुपैयाँ पुरस्कारको घोषणा गरेका थिए । तर, सातौै सकिएको पाँच महिना पुरा हुदा पनि सदस्य सचिवले दिने भनेको पुरस्कार खेलाडीले अझै पाउन सकेको छैन । सातौंका क्रममा मात्र होइन, […]
May 31, 2017
काठमाडौं (हाम्रो खेलकुद)– जर्मनीको डस्सल जारी अन्तर्राष्ट्रिय टेबल टेनिस महासंघ (आइटिटिएफ) को साधारण सभामा बुधबार नेपाली टेबल टेनिसको चर्चा भएको छ । यसपटकको आइटिटिएफको प्रतिवेदनमा नेपालमा सञ्चालन भइरहेको युनाइटेड नेसन डेभलप्मेन्ट अफ स्पोर्टस परियोजना अन्तर्गत पारा टेबल टेनिसका बारेमा प्रकाशित गरिएको छ । हनुमान ढोकामा पारा एथलिटहरुको टेबल टेनिस खेलिरहेको तस्बिर प्रतिवेदनको मुख्य पृष्ठमा प्रकाशित […]
May 23, 2017
सन्दर्भ: नेपाल र भारतबीच आगामी जुन महिनामा हुन गईरहेको मैत्रीपूर्ण खेल न भारत पहिला जस्तो कमजोर छ न नेपाल नै। भारतीय फुटबल टोली अहिले एसियाको जल्दाबल्दा टिममा गनिन्छ। छोटो समयमा ठूलो उपलब्धि हात पारेको भारत अाफु भन्दा बलिया टोलीलाई सजिलैसँग पाखा लगाउन थालेको छ। यसको मुख्य श्रेय भारतीय लिगलाई नै जान्छ। कुनै बेला थियो भारत […]
May 11, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल भारोत्तोलन संघको आयोजनामा १९ औं युथ, २४ औं जुनियर महिला तथा ३१ औं जुनियर पुरुष एसियाली भारोत्तोलन च्याम्पियनसिप जुलाई २२ देखि ३० तारिखसम्म हुने भएको छ । प्रतियोगितामा पुरुष र महिला गरी जम्मा २ सय ८८ पदकका लागि प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष रतणकुमार तण्डनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी […]
May 10, 2017
सोल (हाम्रो खेलकुद) – अन्तर्राष्टिय स्पोट्र्स प्रेस एसोसिएसन (एआइपिएस) को ८०औँ कंगेस मगलबार दक्षिण कोरियाको सोलमा भव्य कार्यक्रमबीच सुरु भएको छ । सम्मेलनमा विश्वका सय राष्टका २ सय ५० प्रतिनिधिहरु सहभागीता जनाएका छन् । सोल र प्योङच्याङमा पाँच दिनसम्म चल्ने सम्मेलनमा विशेषत एसियामा आयोजना हुने विभिन्न अन्तर्राष्टिय खेलकुद लगायत अन्य समसायिक विषयमा छलफल हुने छन् […]
May 5, 2017
धनगढी (हाम्रो खेलकुद) – राइजिङ क्रिकेट फर वुमन (आर.सी.डब्लु)ले कैलालीको अत्तरीयामा जारी रुस्लान अत्तरीया कपमा पहिलो जित हासिल गरेको छ । अत्तरीया स्थित एपिएफको खेल मैदानमा शुक्रवार विहान भएको खेलमा राइजिङले कैलाली जिल्ला क्रिकेट एकेडेमीको टोलीलाई १७ रनले हराएको हो । टस जितेर पहिले व्याटिङ गरेको राईजिङ क्रिकेट वुमनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै […]