default_image

General

July 1, 2017

आर्मीलाई ट्राइ म्याराथन उपाधि

काठमाडौं(हाम्रो खेलकुद) – आयोजक नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको टिम ‘ए’प्रथम प्रधानसेनापति अन्तर्राष्ट्रिय ट्राइ म्याराथन (रनिङ, साईक्लिङ र र्याफ्टिङ) को च्याम्पियन बनेको छ । शनिबार धादिङमा भएको प्रथम ट्राइ म्याराथनमा आयोजक आर्मीको ‘ए’ टिमले निर्धारित ४३.६ किलोमिटर दुरी २ घण्टा १८ मिनेट ०१ सेकेण्डमा पूरा गर्दै च्याम्पियन बनेको हो । ट्राइ म्याराथन धादिङको बैरेनीदेखि चरौंदीसम्म […]

July 1, 2017

नवयुग सहित आठ खेलाडी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – शहिद दशरथ चन्द मेमोरियल ट्रष्टले विभिन्न आठ खेलका उत्कृष्ट खेलाडीलाई नगदसहित सम्मानित गरेका छन् । ट्रष्टले यसअघि पाँच विकास क्षेत्रबाट विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी छनोट गरी पुरस्कृत गर्ने गरेकोमा यसपटकबाट तीन विधा थप गरि आठ विधामा पुरस्कृत गरेको हो । ट्रष्टले शहिद दशरथ चन्दको १ सय […]

July 1, 2017

वेस्ट इन्डिजविरुद्ध भारतको अग्रता

एन्टिगुवा (एजेन्सी)– भारतले वेस्ट इन्डिजविरुद्धको पाँच एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट श्रृखंलामा २–० को अग्रता लिएको छ । तेस्रो एक दिवसिय खेलमा शुक्रबार भारतले घरेलु टोलीलाई ९३ रनले हराएको थियो । अर्धशतक बनाएका पूर्व कप्तान महेन्द्र सिंह म्यान अफ दी म्याच भएको खेलमा भारतले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा २ सय ५१ रनको मध्यम स्कोर […]

July 1, 2017

लेजेण्डहरुको खेलमा बार्सिलोना युनाइटेडसँग पराजित

बार्सिलोना (एजेन्सी) – स्पेनी क्लब बार्सिलोना र इङ्गलिस क्लब म्यानचेस्टर युनाइटेडका लेजेण्डहरु बीच भएको मैत्रीपूर्ण खेलमा बार्सिलोना ३-१ले पराजित भएको छ। बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा खेलिएको खेलमा फुटबलका ठुला ठुला हस्तीहरुको उपस्थिति रहेको थियो। बार्सिलोनाबाट रोनाल्डिन्हो, रिभाल्डो, लगायतका खेलाडीहरु खेलेका थिए भने युनाइटेडका लागि जि सुङ पार्क, ड्वाइट योर्क, लगायतका खेलाडीहरु उपस्थित रहेका थिए। […]

June 30, 2017

वीर गणेशमान महिला तथा पूरुष खुल्ला बक्सिङ प्रतियोगिता हुने

काठमाडौं (हाम्रो खेलकुद) – योङ स्टार स्पोर्टस क्लबको आयोजनामा दोस्रो संस्करणको वीर गणेशमान महिला तथा पूरुष खुल्ला बक्सिङ प्रतियोगिता असार अन्तिमबाट हुने भएको छ । आयोजक योङ स्टार स्पोर्टस् क्लबले राजधानीमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै दोस्रो संस्करणको वीर गणेशमान महिला तथा पूरुष खुल्ला बक्सिङ प्रतियोगिता असार ३१ गतेबाट साउन ४ गतेसम्म पाँच हुने जानकारी […]

June 28, 2017

असारमा तीन प्रतियोगिता आयोजना हुने

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा यसै महिना तीन प्रतियोगिता हुने भएको छ। पहिला असार २२ देखि २४ गतेसम्म नवौं राष्ट्रिय विद्यालयस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता हुनेछ । राष्ट्रपति रनिङ सिल्डमा भलिबल, एथलेटिक्स, कबड्डी, तेक्वान्दो, कराते, उसु, फुटबल र क्रिकेट गरी ८ खेल राखिएको छ । सबै खेलमा पाँच क्षेत्रको सहभागिता रहने […]

bimal

June 27, 2017

यू२३ टोलीको कप्तानमा बिमलको सम्भावना बलियो

काठमाडौँ (हाम्रो खेलकुद) – असार महिनाको अन्तिम साताबाट सुरु हुने एएफसी यू २३ च्याम्पियनसिपका लागि नेपाली टोलीको कप्तानी राष्ट्रिय टोलीको फरवार्ड बिमल घर्ति मगरले सम्हाल्ने प्रबल सम्भावना रहेको छ। संयुक्त अरब इमिरेट्स (युएइ)मा आयोजना हुने यू २३ को छनोट चरणका लागि युवा टोलीले पछिल्लो सातादेखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रशिक्षणमा गर्दै आएको छ। राजु काजी शाक्यको […]

June 27, 2017

प्रो बन्ने सपना

काठमाडौँ (हाम्रो खेलकुद) – सामान्यतया गल्फलाई धनीहरुले खेल्ने खेलको रुपमा लिने गरिन्छ । तर, नेपाली गल्फमा भने यो ठ्याक्कै उल्टो भएको छ । यस्तो उल्टो बनाउने काम निम्न मध्यम वर्गीय प्रतिमा शेर्पाले गरेकी छन् । यसैसाता विशेष प्रशिक्षणका साथै केहि प्रतियोगिता खेल्न अमेरिका उड्न लागेकी १८ वर्षिया प्रतिमाले नेपाली गल्फको इतिहासमा आफ्नो छुट्टै पहिचान पहिचान […]

June 27, 2017

गल्फ प्रशिक्षणका लागि प्रतिमा अमेरिका जाने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला नम्वर एक गल्फर प्रतिमा शेर्पा गलफको थप प्रशिक्षणका लागि अमेरिका प्रस्थान गर्ने भएका छन् । शेर्पा नेपाल गल्फ संघको सहयोगमा कतार एयरवेजको आउने जाने टिकटको सहयोगमा असार १८ गते अमेरिका जाने भएका हुन् । उनीसँगै प्रशिक्षक सचिन भट्टराई पनि अमेरिका प्रस्थान गर्नेछन् । कतार एयरवेजका कन्ट्री म्यानेजर जयप्रकाश नायरले […]

June 25, 2017

थलिएको दशरथ रंगशाला कहिले बन्ला ?

सुबास हुमागाईं काठमाडौं – देशको एकमात्र अन्तर्राष्ट्रिय भनिएको दशरथ रंगशाला कहिलेबाट पुनः खेल्न लायक हुन्छ त्यसको प्रष्ट जवाफ कसैसँग छैन । रंगशालाको पूर्ननिर्माण कहिल्यै सम्पन्न हुन्छ भन्ने प्रश्नमा जिम्मेवार पदाधिकारी र प्राविधिकबाटै फरक फरक जवाफ आएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशबकुमार विष्ट अबको एक बर्षमा पूर्न निर्माण पुरा हुने दाबी […]

Success

Thank you for your time.