default_image

General

July 26, 2017

बार्सिलोना विरुद्ध म्यानचेस्टर युनाइटेड – खेलको जानकारी

अमेरिका (एजेन्सी) – युरोपियन फुटबलका दुइ महारथी बार्सिलोना र म्यानचेस्टर युनैतेद प्रि सिजन अन्तर्गत मैत्रीपूर्ण खेलमा भिड्दैछन्। बुधबार हुने खेल मेरिल्याण्डस्थित फेदएक्स मैदानमा हुने कार्यक्रम रहेको छ। युनाइटेडको यो अमेरिकामा खेलिने अन्तिम मैत्रीपूर्ण खेल हो भने बार्सिलोनाले आगामी आइतबार रियल म्याड्रिडको सामना गर्नेछ। युनाइटेडले यसअघि खेलेका ४ मैत्रीपूर्ण खेलमा जित हात पारेको छ भने बार्सिलोनाले […]

July 26, 2017

रियल म्याड्रिड विरुद्ध म्यानचेस्टर सिटी – सम्पूर्ण जानकारी

लास एन्जेलस (एजेन्सी) – प्रि सिजनमा तयारीमा व्यस्त रहेका युरोपका दुइ ठुला क्लब रियल म्याड्रिड र म्यानचेस्टर सिटि बुधबार मैत्रीपूर्ण खेलमा आमने सामने हुँदैछन्। नयाँ खेलाडीलाई क्लबमा चाडैं आफ्नो ठाउँ बनाउन प्रि सिजनले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। यस्तोमा म्यानचेस्टर सिटीले काइल वाल्कर, बेन्जामिन मेन्डी, एडर्सन, लगायतका नयाँ खेलाडीलाई मौका दिंदै आएको छ। सिटिले पछिल्लो […]

July 26, 2017

अक्षरामा नर्वे कप खेल्ने टोलीको बिदाइ

काठमाडौं (हाम्रो खेलकुद) – नर्वेको ओस्लोमा हुने नर्वे कप खेल्न जाने विद्यार्थी फुटबल टोलीलाई बिदाई गरिएको छ । नर्वे कप खेल्न जाने टोलीलाई काडाँघारीस्थित अक्षरा स्कुलमा बुधबार एक कार्यक्रमबीच बिदाइ गरियो । टोली शुक्रबार नर्वे प्रस्थान गर्ने कार्यक्रम छ । प्रतियोगिता जुलाई ३० देखि अगष्ट ५ तारिखसम्म हुनेछ प्रतियोगितामा १३ देखि १६ वर्षसम्मका छात्र खेलाडीले […]

July 26, 2017

ब्याडमिन्टनमा सुदिपलाई मुख्य प्रशिक्षकको जिम्मेवारी

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) अन्र्तगत तालिम तथा योजना विभागले पूर्व नेपाल च्याम्पियन सुदिप योन्जनलाई ब्याडमिन्टनको चिफ कोचको जिम्मेवारी दिएको छ । सुदिप एक वर्षअघिबाट सहायक चिफ कोचको जिम्मेवारीमा रहँदै आएका थिए । यसअघि ब्याडमिन्टनको चिफ कोचको रुपमा रजनी श्रेष्ठ सन् २०१२ देखि रहँदै आएका थिए । मंगलबार चिफ कोचमा नियुक्त भएका […]

July 25, 2017

पाँचौं अन्तर आर्सनल नेपाल फुटसल सम्पन्न

काठमाडौँ (हाम्रो खेलकुद) – टिम लुयनबर्गले टिम राइटलाई ४-१ ले हराउँदै पाँचौं अन्तर आर्सनल नेपाल फुटसलको उपाधि जितेको छ। सानेपा स्थित फिल्ड फुटसलमा शनिबार आयोजित प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो। १०० खेलाडिहरु सम्मिलित यस प्रतियोगितामा टोलीहरुलाई दुई समूहमा विभाजित गरिएको थियो । दुवै समूहबाट दुई-दुई टोलीहरुले सेमिफाइनलको यात्रा तय गरेका थिए । सेमिफाइनलमा टिम राइटले […]

July 24, 2017

भलिबल विकासका लागि नेपाल र नेदरल्यान्ड्स संघबीच सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको भलिबल विकासमा मद्दत पुर्याउन नेदरल्यान्ड्स भलिबल संघले दीर्घकालिन रुपमा सहयोग गर्ने सहमति गरेको छ । नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा र सोमबार मात्र काठमाडौं आइपुगेका नेदरल्यान्ड भलिबल संघका विकास व्यवस्थापक म्याट भान तरेलले दीर्घकालिन सहयोगसहित पाँच बुँदे सम्झौत पत्रमा हस्ताक्षर गरेका छन् । तरेलसँगै नेपाली पुरुष भलिबल टोली र […]

July 24, 2017

पौडीमा टिसाको राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – हंगेरीको बुढापेष्टमा जारी १७ औं फिना विश्व पौडी च्याम्पियनसिपमा नेपालकी टिसा शाक्यले राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । सोमबार भएको महिला १ सय मिटर ब्रेष्टस्ट्रोकमा टिसाले अघिल्लो वर्ष ओलम्पियन गौरिका सिंहले सन् २०१५ मा काठमाडौंमा सम्पन्न २० औं राष्ट्रिय खुला पौडी प्रतियोगितामा राखेको कीर्तिमानलाई भंग गरेकी हुन् । टिसाले निर्धारित दुरी […]

July 19, 2017

पल्सर स्पोर्टस अवार्ड भदौ अन्तिम साता हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलकुद क्षेत्रको प्रतिष्ठित पल्सर स्पोर्टस अवार्ड २०७३ भदौको अन्तिम साता हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च स्थापनाको २२ औं बर्ष पुरा हुने दिन भदौ २७ को अघिल्लो दिन भदौ २६ गते अवार्ड कार्यक्रम गरिने मञ्चले बुधबार होटल रोयल सिङ्गीमा पत्रकार सम्मेलन आयोजना गर्दै जानकारी दिएको छ । मञ्च […]

July 15, 2017

नेपाली युवा टोलीको कमजोर प्रदर्शन, पहिलो हाफमै ४–० ले पछाडि

काठमाडौं (हाम्रो खेलकुद)– एएफसी यू २३ च्याम्पियनसिप छनोटमा नेपाली युवा टोलीको सुरुआत निकै कमजोर ढंगले भएको छ । आयोजक यूएईसँगको पहिलो खेलको पहिलो हाफमै नेपाली टोली ४–० ले पछाडि परेको छ । चर्को गर्मीीकाबीच नेपाली समय अनुसार राती ८ः१० मा सुरु भएको खेलमा नेपाल पहिलो हाफको कुनै पनि समय सम्हालिन सकेन र एक पछि अर्को […]

July 14, 2017

नेपाल र यूएईबीचको खेलमा ‘कुलिङ ब्रेक’ दिइने

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीच शनिबार हुने एएफसी यू २३ च्याम्पियनसिप छनोटको खेलमा कुलिङ ब्रेक दिइने भएको छ । यूएईको अध्याधिक गर्मीका कारण कुलिङ ब्रेक दिन लागिएको नेपाली टोलीका व्यवस्थापक सञ्जिव मिश्रले जानकारी दिएका छन् । यूएईको तापक्रम ४१ डिग्रीभन्दा माथि रहेकोले च्याम्पियनसिपका सबै खेलमा कुलिङ ब्रेक दिइने बताइएको छ […]

Success

Thank you for your time.