October 24, 2017
लण्डन (एजेन्सी) – मोनाकोबाट लोनमा पेरिस सेन्ट जर्मन (पिएसजी)मा रहेका किलियन बाप्पेले गए राति गोल्डेन बोय २०१७ को उपाधि हात पारेका थिए । वर्षको उत्कृष्ट युवा खेलाडिलाई दिइने यस अवार्डमा बाप्पेले बार्सिलोनाका उस्माने डेम्बेले र म्यानचेस्टर युनाइटेडका मार्कोस रासफोर्डलाई उछिनेका थिए । गत सिजन उनले मोनाकोका लागि ४४ खेलमा २६ गोल गरेका थिए । उनको […]
September 27, 2017
म्यानचेस्टर (एजेन्सी) – इङ्लिस टोली म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग समूह एफमा शाख्तार डोनेस्कलाई २–० ले हराउँदै आफ्नो दोस्रो जित दर्ता गरेको छ । सिटीका लागि केभिन डि ब्रुयन र रहिम स्टेर्लिङले गोल गरेका थिए । खेलको ४८ औँ मिनेटमा डेभिड सिल्भासँग पास साटासाट गर्दै डि ब्रुयनले पेनाल्टी बक्स बाहिरबाट शानदार गोल गर्दै सिटीको गोलको खाता […]
September 26, 2017
काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा जारी साफ च्याम्पियनसिपमा नेपालले बंगलादेशलाई हराएसँगै उपाधि दौड चार टोलीबीच खुला भएको छ । माल्दिभ्स चारै खेलमा पराजित भएर बाहिरिएपछि बुधबार अन्तिम दिनमा भारत र नेपाल तथा आयोजक भुटान र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । दुई समूहमा खेलाइने भने पनि श्रीलंकाले प्रतियोगिताबाट बाहिरिएपछि प्रतियोगिता राउन्ड रबिनका आधारमा खेलाइएको हो । समूहमा हरेक टोलीले […]
September 24, 2017
पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) सिजनमा पहिलो पटक गए राती मोन्टपिलेर गोलरहित बराबरीमा रोकिएको थियो । जसमा चोटका कारण नेयमार खेलेनन् । तर पनि बेल्जियन थोमस म्युनियरले टोली नेयमारमा मात्र निर्भर नभएको बताएका छन् । नेयमार यहि सिजन कीर्तिमान २ सय २२ मिलियन युरोमा बार्सिलोनाबाट पिएसजी पुगेका थिए । संयोग नेयमार नखेलेकै खेलबाट पिएसजीको […]
September 20, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडीले विश्व र्याफ्टिङ च्याम्पियनसिपमा भाग लिने भएका छन् । च्याम्पियनसिपमा नेपालका ६ खेलाडीले प्रतिस्पर्धा गर्नेछ । नेपाली खेलाडीमा हरि आलेमगर, रोशन लामा, प्रकाश गुरुङ, मनबहादुर कँडेल, विनोद गुरुङ, टक बहादुर गुरुङ र विशाल गुरुङ छन् । प्रशिक्षकमा विष्णु गुरुङ छन् । नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज, नेपाल र्याफ्टिङ एण्ड क्यानोइङ […]
September 18, 2017
काठमाडौं (हाम्रो खेलकुद)– श्री गणेश खुकुरी एफसीले जापानको फुकुकामा दोस्रो दशै कप फुटसल प्रतियोगिताको उपाधि जितेको छ । एफएनएस कुरुमेलाई पेनाल्टीमा ३–२ ले हराउँदै दशै कप जितेको हो । नियमित समयमा गोलरहित बराबरी टुंगिएपछि निर्णय टाइब्रेकरमा भएको थियो । ओहासी ग्रुपको आयोजना भएको प्रतियोगिताको विजेता गणेश खुकुरीले उपाधिसहित ३ लाख रुपैयाँ प्राप्त गर्यो । त्यस्तै […]
September 15, 2017
काठमाडौं– यो साता नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्टस अवार्डमा मनिता श्रेष्ठ प्रधान वर्षको उत्कृष्ट खेलाडी युवाको विजेता बनेकी थिइन् । झन्डै दुई बर्षअघि १२ औं दक्षिण एसियाली खेलकुद (साग)मा रजत पदक जितेकी मनिताले गत वर्ष १० औं क्याडेड एसियन जुडो च्याम्पियनसिपमा कास्य पदक जितेकी छिन् । मनिताको सफलता यति मात्र सिमित छैन […]
September 13, 2017
काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा आयोजना हुन लागेको साफ यू–१८ फुटबल च्याम्पियनसिपबाट श्रीलंकाले आफ्नो नाम फिर्ता लिएपछि खेल तालिकामा परिवर्तन भएको छ । श्रीलंकाले नाम फिर्ता लिएसँगै अब साफ यू–१८ च्याम्पियनसिपको खेल राउण्ड रोविनको आधारमा हुनेछ । दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) ले बुधबार सार्वजनिक गरेको नयाँ खेल तालिकाअनुसार नेपालले आफ्नो पहिलो खेलमा असोज ४ […]
September 11, 2017
काठमाडौं (हाम्रो खेलकुद) – १४ औं संस्करणको बजाज पल्सर स्पोर्टस अवार्ड–०७३ राजधानीमा आज हुदैछ । कमलादीस्थित नेपाल एकेडेमीहलमा अवार्ड कार्यक्रम दिउँसो २:३० बजेपछि शुरु हुने आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ । मञ्चले शनिबारै अवार्डको सम्पूर्ण तयारी पूरा भैसकेको जानकारी गराएको थियो । यो अवार्ड कार्यक्रम सम्पूर्ण खेलजगतमा उत्कृष्ट मध्येको पनि सर्वोत्कृष्ट हुने मौका […]
September 9, 2017
काठमाडौं ( हाम्रो खेलकुद) – खेलाडीको हरेक सफलताको पछाडि प्रशिक्षकको हात रहन्छ । त्यसैले प्रशिक्षकको बेग्लै खालको सम्मान पनि हुने गर्दछ । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा दुई दिन पछि हुने पल्सर स्पोर्टस अवार्डमा तीनै प्रशिक्षकहरुका लागि एउटा अलग्गै विधामा समावेश गरिएको छ । यसपटक वर्षको उत्कृष्ट प्रशिक्षक विधामा राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक […]