default_image

General

June 8, 2023

रातो बंगलाको दोहोरो जित

काठमाडौं (हाम्रो खेलकुद) – रातो बंगलाले तेश्रो संस्कृति कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार दोहोरो जित हात पारेको छ । ब्वाइजमा रातो बंगलाले एपेक्स लाइफलाई २५–१२ तथा गल्र्समा होली भिजनलाई २९–४ ले पराजित ग¥यो । ब्वाइजमा काठमाडौं वल्र्डले टीआईएलाई १६–१५ तथा युरोले इम्पेरियललाई २७–२६ ले हराए । गल्र्समा आयोजक संस्कृति ‘ए’ ले इम्पेरियललाई ३६–६ तथा काठमाडौं […]

June 8, 2023

वडा अध्यक्ष कप भेट्रान फुटबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा दोश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिता जेठ ३० गतदेखि हुने भएको छ । चावहिल स्पोट्स क्लब र चारुमति युवा क्लबको प्राविधिक सहयोगमा हुन लागेको प्रतियोगितामा मोफसलका ३ सहित १६ पुरुष टिमको सहभागिता रहने चावहिल स्पोर्ट्स क्लबका अध्यक्ष अजब श्रेष्ठले जनाएका छन् । ४० वर्षमाथि […]

June 8, 2023

लालीगुराँस र एन्जल्स हार्टको विजयी सुरुआत

काठमाडौं (हाम्रो खेलकुद) – लालीगुराँस नेसनल एकेडेमी (एलएनए) र एन्जल्स हार्टले प्रथम तार्केश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बिहीबार विजयी सुरुआत गरेका छन् । तार्केश्वर नगर प्याब्सनद्वारा आयोजित प्रतियोगितामा एलएनएले सेक्रेट हार्टलाई १९–१२ ले पराजित ग¥यो । एलएनएको जितमा साहित पुनले १२ अंक योगदान गरे । आदित पुनको ८ अंक सहयोगमा एन्जल्स हार्टले […]

June 8, 2023

बीएमसीए र पृथ्वी सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) र पृथ्वी प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् । बीएमसीए सिनियर ब्वाइज तथा पृथ्वी गल्र्समा सेमिफाइनल पुगेका हुन् । सिनियर ब्वाइजमा बीएमसीएले ग्राम शिक्षालाई ३६–१९ ले पराजित ग¥यो । विजयी टिमका लागि पारस गुरुङले ११ अंक जोडे । गल्र्समा पृथ्वीले […]

June 8, 2023

प्रिन्स र रशिलालाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबका प्रिन्स दाहाल र त्रिभुवन आर्मी क्लबकी रशिला महर्जनले १६ औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । प्रिन्स पुरुष एकलमा तथा रशिला महिला एकलमा च्याम्पियन बनेका हुन् । पुरुष एकलमा च्याम्पियन बनेको प्रिन्सले पुरुष डबल्स र मिक्स डबल्सगरी तेहोरो उपाधि जित्न सफल भए । यस्तै […]

June 8, 2023

सदभावलाई दुई स्ट्रोकको स्पष्ट अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – सुर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत अन्तिम प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको तेस्रो दिन एमेच्योर सदभाव आचार्य दुई स्ट्रोकको अग्रता लिदै शीर्षस्थानमा रहन सफल भएका छन् । अन्तिम १८ होलको खेल बाकी छँदा सदभावले एकल अग्रता बनाएका हुन् । सदभावले तेस्रो दिन पनि ७–अन्डर ६५ को उत्कृष्ट स्कोर निकाले। समग्रमा […]

June 8, 2023

भलिबल रेफ्री दावाद्धारा सगरमाथाको सफल आरोहण

काठमाडौं (हाम्रो खेलकुद) – प्रादेशिक भलिबल रेफ्री दावा छिरिङ शेर्पाले विश्वको सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । उनले जेठ ९ गते बिहान ११ः३० बजे सगरमाथाको सफल आरोहण गरेको राष्ट्रिय भलिबल रेफ्री टुक बहादुर गुरुङले जानकारी गराए । यससँगै उनी भलिबलबाट सगरमाथाको शिर चुम्ने पहिलो व्यक्ति बनेका छन् । उनले सगरमाथा आरोहणको सुरुवात चैत […]

June 7, 2023

काठमाडौं वल्र्डलाई सफलता

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं वल्र्डले तेश्रो संस्कृति कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा बुधबार जित हात पारेको छ । काठमाडौं वल्र्डले अध्ययनलाई ४८–४ ले पराजित ग¥यो । ब्वाइजमै मातृभूमिले भक्तपुर निस्टलाई ४८–१८, काठमाडौं भ्यालीले पिपुल्स एकेडेमीलाई ४०–३८ र आयोजक संस्कृतिले विल्सन एकेडेमीलाई ३२–२० ले हराए । गल्र्समा मातृभूमिले अध्ययनलाई ३३–६, काठमाडौं भ्यालीले भक्तपुर निस्टलाई २७–८ […]

June 7, 2023

युथ ओपन फाइभ के रन असारमा

काठमाडौं (हाम्रो खेलकुद) – एथलेटिक्स परिवार नेपालको आयोजनामा असारको पहिलो साता युथ ओपन फाइभ के रन हुने भएको छ । एथलेटिक्सका युवा खेलाडीलाई प्रवद्र्धन गर्ने उद्धेश्यका साथ दशरथ रंगशालामा असार २ गते प्रतियोगिता हुने आयोजकका अध्यक्ष राजन खत्रीले जनाएका छन् । पुरुष र महिला गरि दुई स्पर्धामा सञ्चालन हुने प्रतियोगितामा १४ वर्ष उमेर पुगेका खेलाडीले […]

June 7, 2023

सदभाव र सुबासलाई तीन स्ट्रोकको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत अन्तिम प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको दोस्रो दिन दुई एमेच्योर खेलाडी सदभाव आचार्य र सुबास तामाङ संयुक्त रुपमा शीर्षस्थानमा रहेका छन् । गोकर्ण गल्फ क्लबमा बुधबार सदभाव र सुबासले ३६ होलको समाप्तीमा समग्रमा ९–अन्डर १ सय ३५ को स्कोरमा नीरज तामाङ र शुक्र बहादुर […]

Success

Thank you for your time.