January 12, 2018
काठमाडौं (हाम्रो खेलकुद) – टंक बहादुर कार्की एनजिए एनएसी ओपन गल्फ च्याम्पियनसिपमा दोहोरो स्वर्ण जित्न सफल भएका छन् । प्रतियोगिताको अन्तिम दिन एकलतर्फ २ ओभर ७० अंक जोड्दै समग्रमा ३ ओभर २०७ का साथ शुक्र बहादुर राईलाई ५ स्ट्रोकले हराउँदै उनले दोहोरो स्वर्ण जित्न सफल भएका हुन् । यसअघि टंकले टिमतर्फ पनि स्वर्ण जितेका थिए […]
January 12, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सेनाका दिनेश श्रेष्ठले राखेप च्याम्पियनसिप अन्तर्गतको २३ औं पुरुष तथा आठौं महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपमा १९ वर्षे कीर्तिमानलाई भंग गरेका छन् । सेनाका दिनेशले १०५ केजी तौल समूहमा स्नाचतर्फ १२१ केजी भार वहन गर्दै १९ बर्षअघि मदन शिवभक्तिले आठौं साफ गेम्समा राखेको १२० केजीको कीर्तिमा भंग गरेका हुन् । क्लिन […]
January 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय निजी तथा आवसीय विद्यालय एसोसिएसन (एनप्याब्सन) को आयोजनामा पहिलो संस्करणको एनप्याब्सन खेलकुद सप्ताह यही शनिबारदेखि हुने भएको छ । आयोजक एन प्याब्सनले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै विभिन्न ५ विधा समेटिएको खेलकुद सप्ताह गर्न लागेको जानकारी गराएको हो । खेलकुद सप्ताहमा फुटबल, सटपुट, १०० मिटर दौड, ४०० मिटर दौड […]
January 7, 2018
लाहोर (हाम्रो खेलकुद) – पाँचौं एकदिवसीय नेत्रहीन विश्वकप क्रिकेटको आइतबार औपचारिक रुपमा उद्घाटन भएको छ । गद्याफी स्टेडियमको अल हम्रा आर्टस् काउन्सिल एडिटरियममा एक भव्य समारोहका बीच पाँचौं संस्करणको एकदिवसीय नेत्रहीन विश्वकप क्रिकेटको सुभारम्भ भएको हो । उद्घाटन समारोहमा पाकिस्तानको संस्कृति परम्परा झल्कने किसिमको प्रस्तुति प्रदर्शन गरिएको थियो । विश्वकपको शुभारम्भ दुबई र पाकिस्तानमा एकसाथ […]
January 5, 2018
विवेक सुवेदी धनगढी – आयोजक सुदूर पश्चिम–११ स्पोर्टस क्लबले मोफसलको सर्वाधिक पुरस्कार राशिको ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा विजयी शुरुवात गरेका छन् । तस्बिर – विवेक सुवेदी / हाम्रो खेलकुद धनगढी रंगशालामा शुक्रबार भएको उद्घाटन खेलमा काठमाडौंको च्यासल युथ क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो । निर्धारित […]
December 29, 2017
काठमाडौं (हाम्रो खेलकुद) – बृहस्पति विद्यासदनको आयोजनामा शनिबार वाकाथन तथा रोड रेस च्याम्पियनसिप हुने भएको छ । आयोजक बृहस्पति विद्यासदनले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै विद्यालयले वाकाथन र रोड रेस च्याम्पियनसिप गराउने जानकारी गराएको हो । रोड रेस तीन चरणमा हुनेछ । पहिलो चरणमा कक्षा ८ देखि १२ कक्षासम्मको, दोस्रो चरणमा कक्षा ६ र […]
December 29, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय मुवाँथाइ संघले पदक विजेता खेलाडीहरुलाई नगदसहित सम्मानित गरेको छ । संघले शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै कम्बोडियामा भएको फस्ट वल्ड कुम खेमर च्याम्पियनसिपमा पदक जित सफल दुई खेलाडीलाई जनही १०–१० हजार र सम्मान पत्रले सम्मान गरेको हो । सम्मानित हुनेमा प्रोफेसनलतर्फ अनिशा खड्का र एमेच्योरतर्फ राहुल थोकर लामा […]
December 25, 2017
काठमाडौं (हाम्रो खेलकुद) – ह्वाइट हाउस कलेजले शुभारम्भ स्पोर्टस टुर्सको आयोजनामा भएको अन्तर कलेज खेलकुद प्रतियोगितामा दोहोरो उपाधि रक्षा गरेको छ । सोमबार सकिएको खेलमा ह्वाइट हाउसले फुटबल र क्रिकेटतर्फको उपाधि जितेको हो । फुटबलतर्फ फाइनलमा ह्वाइट हाउसले मोडर्न इण्डियन स्कुलाई १–० ले पराजित गर्यो । क्रिकेटमा ह्वाइट हाउसले दिल्ली पब्लिक स्कुल अफ बंगलालदेशलाई ५० […]
December 24, 2017
काठमाडौं (हाम्रो खेलकुद) – सर्वाधिक पुरस्कार राशिको अल नेपाल ओपन स्नुकर च्याम्पियनसिप अर्काे साताको शनिबारदेखि सुरु हुने भएको छ । विलियर्ड स्नुकर एण्ड पुल एसोसिएसन अफ नेपालको आयोजनामा पट ब्ल्यांक स्नुकर क्लबको सहकार्यमा हुने प्रतियोगिता पुस २९ गतेसम्म सानेपास्थित पट ब्ल्यांक स्नुकर क्लबमा हुनेछ । प्रतियोगितामा देश भरीबाट १२८ भन्दा बढी खेलाडीले भाग लिने प्रतियोगिता […]
December 24, 2017
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको दक्षिण एसियाली रोल बल च्याम्पियनसिप अर्काे साता राजधानीमा हुने भएको छ । आयोजक नेपाल रोल बल संघले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता यही पुस १४ र १५ गते हुने जानकारी गराएको हो । प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कबर्डहलमा हुनेछ । प्रतियोगितामा आयोजक नेपालसहित दक्षिण एसियाका […]