February 28, 2018
चितवन (हाम्रो खेलकुद)- फिस्लिंगमा सम्पन्न भएको पर्वतिय खेलकुद महोत्सवअन्तर्गतको दोस्रो राष्ट्रिय र्याफ्टिङ च्याम्पियनसिपमा प्याडल नेपाल ए टिम च्याम्पियन बनेको छ। प्याडल नेपाल ‘ए’ ले अर्जेन्टिनाको अलुमाइन नदीमा नोवेम्बेर ४ देखि १० सम्म संचालन हुने विश्व र्याफ्टिङ च्याम्पियनसिपमा सहभागिता जनाउने छ । स्प्रिन्ट, हेड टु हेड, स्लालोम र डाउन रिभर गरी चार विधा समावेश च्याम्पियनसिपमा प्याडल नेपाल ‘ए’ […]
February 24, 2018
काठमाडौं (हाम्रो खेलकुद) – चाइनिज स्पोर्ट्स वेयर कम्पनी एक्सटेपले आज काठमाडौं स्थित दरबार मार्गमा सोरुम उद्घाटन गरेको छ । नेपाली क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल र एक्सटेपका प्रतिनिधि जुवाङ चाओहुइले सोरुमको उद्घाटन गरे । करिब तीन वर्षदेखि नेपालमा खेलकुदका विभिन्न सामग्री विक्री गरिरहेको चाइनिज स्पोर्ट्स वेयर कम्पनी एक्सटेपले दरबार मार्गमा आफ्नै सोरुम खोलेको छ । […]
February 20, 2018
नेपालगञ्ज (हाम्रो खेलकुद) – आगामी वर्षको मंसिरमा नेपालगन्जमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो, गीत, नारा र म्यास्कट (हात्तीको बच्चाको छावा) मंगलबार सार्वजनिक गरिएको छ । लोगो, गीत, नारा र म्यास्कट राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले एक समारोहका बीच सार्वजनिक गरे । उक्त राष्ट्रिय खेलकुदको परिचयात्मक सामाग्री वरिष्ठ मूर्तिकार दीपक गौतम संगीतकार वसन्त […]
February 16, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आसन्न अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्ष पदको लागि कर्माछिरिङ शेर्पा र मणि कुँवरबीच प्रतिस्पर्धा हुने भएको छ । उम्मेदवारी दर्ताको अन्तिम दिन संस्थापन पक्षबाट एन्फाका वरिष्ठ उपाध्यक्ष मणि कुँवर र विद्रोही पक्षका कर्मा छिरिङ शेर्पाको मात्रै उम्मेदवारी परेपछि यी दुईबीच प्रतिस्पर्धा हुने भएको हो । शेर्पाले गत माघ २७ […]
February 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – स्लम सकरको आयोजनामा हुने घरबार विहिन खेलाडीहरुको फुटबल प्रतियोगिता ‘इन्क्लुसन कप’ खेल्न नेपालको महिला र पुरुष टोली भारतको मुम्बई जाने भएको छ । १६ औं संस्करणको राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन लागेका १९ सदस्यीय नेपाली महिला र पुरुष टोलीलाई ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापामगरले एक कार्यक्रमका बीच बिदाई गरे । […]
February 12, 2018
म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत अाइतबार बार्सिलोना घरेलु मैदान क्याम्प नोउमा गेटाफेविरुद्ध गोलरहित बराबरीमा रोकिएको छ । गेटाफेले उत्कृष्ट डिफेन्स गरेपछि बार्सिलोनाले सन् २०१६ को नोभेम्बरयता पहिलोपटक घरेलु मैदानमा गोल गर्न सकेन । खेलमा दुई तिहाईभन्दा बढी समय बल राखेको बार्सिलोनाले पहिलो सट खेलको ५० अौं मिनेटमा प्रहार गरेको थियो । बार्सिलोनाले खेल […]
February 11, 2018
काठमाडौं (हाम्रो खेलकुद) – सातौं संस्करणको हिमालयन आउटडोर फेष्टिभल अर्काे साता हुने भएको छ । आयोजक हिमालयन आउटडोर फेष्टिभल प्रालिले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सातौं संस्करणको फेष्टिभल शुक्रबार, शनिबार र आइतबार हुने जानकारी गराएको हो । फेष्टिभल हात्तीवन हिल फर्पिङमा हुनेछ । फेष्टिभलमा तीन विधा (राइड, रक र दौड) समावेश गरिएको छ । […]
February 10, 2018
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेत तेस्रो संस्करणको प्रधान सेनापति खुल्ला म्याराथनमा च्याम्पियन बनेका छन् । आर्मीका धावक बस्नेतले निर्धारित दुरी २ घण्टा २२ मिनेट ५२ सेकेण्डमा पुरा गर्दै च्याम्पयन बन्न सफल भएका हुन् । पहिलो संस्करणका च्याम्पियन सशस्त्र प्रहरी बलका गोपीचन्द्र पार्कीले २ घण्टा २५ मिनेट ३७ सेकेण्डमा पुरा गर्दै दोस्रो […]
February 2, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले आयोजना गर्न लागेको एनएनआइपिए स्पोर्टस् अवार्ड दुई दिनपछि हुने गरी सरेको छ । एनएनआइपिएले शुक्रबार विज्ञप्ति जारी गर्दै अवार्ड कार्यक्रम प्राविधिक कारण दुई दिनपछि गराउने उल्लेख गरेको छ । यसअघि एनएनआइपिएले माघ २७ गते शनिबार टोखामा अवार्ड कार्यक्रम गर्ने जानकारी गराएको थियो । […]
January 31, 2018
म्याड्रिड (एजेन्सी)- स्पेनिस क्लब रियल म्याड्रिडले इन्टर मिलानका कप्तान माउरो इकार्डिलाई सान्टियागो बर्नाबाउमा ल्याउने प्रयास सफल हुने सम्भावना बढेको छ । इटालियन संचारमाध्यमले अर्जेन्टिनी फरवार्ड इकार्डीले अाफैं क्लबसामु रियल जाने इच्छा गरेको जनाएका छन् । जारी सिजनमा खराब प्रदर्शन गरिरहेको रियलको अाक्रमण निकै कमजोर रहेकाले क्लबले नयाँ खेलाडी भित्र्याउने प्रयास गरिरहेको छ । उता इन्टरमा […]