default_image

General

May 21, 2018

मञ्चका अध्यक्ष आचार्य सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्य सोसिएल स्पोर्टस जर्नालिस्ट अवार्डबाट सम्मानित भएका छन् । काठमाडौं लायन्स क्लबको कर्पोरेट नेपालले आयोजना गरेको लायन्स कर्पोरेट सोसिएल अवार्डका दौरान द हिमालयन टाइम्सका खेलकुद ब्यूरो प्रमुख समेत रहेका आचार्यलाई सम्मान गरिएको हो । आयोजक काठमाडौं लायन्स क्लब कर्पोरेट नेपाल च्याप्टरका अध्यक्ष किशोर भट्टराईका अनुसार […]

messi ronaldinho

April 9, 2018

मेस्सीले गरे रोनाल्डिन्होले बनाएको कीर्तिमान बराबरी

बार्सिलोना (एजेन्सी) – लेगानेससँगको जितमा बार्सिलोनाका फरवार्ड लियोनल मेस्सीले अर्का ब्राजिलियन फुटबलर रोनाल्डिन्होको कीर्तिमान बराबरी गरेका छन्।  लेगानेस विरुद्ध ह्याट्रिक गर्ने क्रममा फ्री किक मार्फत गोल गर्दै मेस्सीले रोनाल्डिन्होको २००६-०७ सिजनको कीर्तिमान बराबरी गरेका हुन्। यो फ्री गोल मेस्सीको सिजनको सातौं र ला लिगाको छैटौं गोल हो। यो गोलसँगै एकै सिजनमा फ्री किक मार्फत सर्वाधिक गोल गर्ने कीर्तिमानमा रोनाल्डिन्होसँगै मेस्सीले […]

April 1, 2018

पारस पनि आइपिएलमा आबद्ध !

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का आइपिएल खेल्ने दोस्रो नेपाली खेलाडी हुने भएका छन् । उनलाई साविक विजेता मुम्बई इन्डियन्सले हिजो राति आफ्नो टोलीमा समावेश गरेको हो । पारस अघि दिल्ली डेयरडेभिल्सले नेपालका स्पिनर सन्दिप लामिछानेलाई आबद्ध गरेको थियो । कप्तान पारसले गत महिना सञ्चालित आइसीसी विश्वकप छनोट प्रतियोगितामा ६ खेलमा […]

March 30, 2018

नेपाली फुटबलले अन्तिम मौका पाएको छ – शेर्पा

काठमाडौं (हाम्रो खेलकुद) – परिवर्तन पक्षधरबाट अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्षका उमेदवार कर्मा छिरिङ शेर्पाले नेपाली फुटबलले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) बाट अन्तिम मौका पाएको बताएका छन् । निर्धारित समय चैत १४ मा एन्फा निर्वाचन हुन नसकेपछि र त्यसपछिको पछिल्लो प्रगतिबारेको समिक्षात्मक कार्यक्रममा बोल्दै अध्यक्षका उमेदवार शेर्पाले नेपाली […]

default_image

March 23, 2018

ओलम्पिक कमिटि र राखेपबीच एसियन गेम्स तयारीबारे छलफल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटि र राष्ट्रिय खेलकुद परिषद (राखेप) बीच आसन्न एसियन गेम्सबारे कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको छ । सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटिको परिसरमा शुक्रबार भएको छलफलमा इन्डोनेसियामा हुने आसन्न एसियन गेम्समा नेपाली टिमको समयमै तयारी र प्रशिक्षणबारे छलफल भएको नेपाल ओलम्पिक कमिटिका महासचिव लामा टेण्डी शेर्पाले हाम्रो खेलकुदलाई […]

March 22, 2018

गोर्खाली र आर्मी क्लब रग्बीको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – गोर्खाली रग्बी क्लब र त्रिभुवन आर्मी क्लब पुरुष क्लब रग्बी लिग उपाधिका लागि भिड्ने भएका छन् । नेपाल रग्बी संघको आयोजनामा बिहीबार मध्यपुर युथ क्लबको खेल मैदान भएको १५ ‘ए’ खेलमा मर्सीको मुख्य प्रायोजनमा रहेको गोर्खाली क्लबले धुलिखेलको आकाश भैरब क्लबलाई हराउँदै आर्मीसँगको भेट पक्का ग¥यो । मर्सी एजिुकेसनको मुख्य साथ […]

March 22, 2018

नवनियुक्त खेलकुद मन्त्रीलाई राखेपमा स्वागत

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) ले राखेपका अध्यक्ष एवं नवनियुक्त युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मालाई बधाई, स्वागत तथा शुभकामना व्यक्त गरेको छ । मन्त्री विश्वकर्मालाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष लामा टेण्डी शेर्पा, राखेपका सदस्यसचिव केशव कुमार बिष्ट, कोषाध्यक्ष शैलेस कर्माचार्य, राष्ट्रिय खेलकुद परिषदका सदस्यहरु, कर्मचारीहरु, राष्ट्रिय संघका पदाधिकारीहरु लगायतले खादा […]

March 22, 2018

एन्फाको निर्वाचन रोक्न अदालतको आदेश

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर उच्च अदालतले चैत्र १४ गते हुने भनिएको आसन्न अखिल नेपाल फुटबल संघको निर्वाचन राेक्न अन्तरिम अादेश जारी गरेकाे छ । भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघले दिएको उजुरीमा ललितपुर उच्च अदालतका न्यायाधीश राजकुमार वनको एकल इजलासले सो निर्णय गरेको हो । दुवै संघले आफूहरुलाई एन्फाले निर्वाचनबाट वञ्चित गरेको भन्दै उजुरी […]

default_image

March 6, 2018

फुटसल बिहीबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलाडी तथा प्रशिक्षक संघको आयोजनामा सुनिल लाल जोशी स्मृति अन्तर संघ आमन्त्रण फुटसल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । भारोत्तोलनका प्रमुख प्रशिक्षक एवं दक्षिण एसियाली खेलकुद (साग) का पदकधारी सुनिल लाल जोशीको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगितामा १९ टिमको सहभागिता रहेको आयोजक संघका महासचिव राजेन्द्र पाठकले जानकारी दिए । खुशीबुँस्थित […]

March 5, 2018

एपीएफले भलिबल, व्याडमिन्टन र लनटेनिस आयोजना गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – सशस्त्र प्रहरी बल (एपीएफ) नेपालको केन्द्रिय खेलकुद समितिले ‘चौधौं राष्ट्रव्यापी कृष्ण मोहन स्मृति खुुल्ला व्याडमिन्टन प्रतियोगिता’, ‘दशौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता’ र ‘सशस्त्र प्रहरी महानिरीक्षक पाँचौं राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगिता’ आयोजना गर्ने भएको छ । एपीएफको खेलकुद समितिले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै तीन प्रतियोगिता यही फागुन २७ गतेबाट […]

Success

Thank you for your time.