default_image

General

July 6, 2018

नवीन एसियाड कराते टोलीबाट हटाइए, विजय प्रशिक्षणमा

काठमाडौं (हाम्रो खेलकुद)– पटक पटकको प्रयासपछि पनि एसियाली खेलकुदको तयारी प्रशिक्षणमा सामेल नभएपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कराते खेलाडी नवीन रसाइली टोलीबाट हटाएको छ । नवीनको ठाँउमा छनोटको फाइनलमा ६७ केजीको फाइनलमा उनैसँग पराजित भएका विजय लामालाई समावेश गरिएको छ । डन्डोनेसियामा भदौ २ देखि १७ गते सम्म १८ औं एसियाली खेलकुद आयोजना हुँदैछ ।  […]

June 26, 2018

नेपाल खेलाडी तथा प्रशिक्षक संघ र निदान अस्पतालबीच सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलाडी तथा प्रशिक्षक संघ र निदान अस्पतालबीच सम्झौता भएको छ । सघं र अस्पतालबीच चार वर्षका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा नेपाल खेलाडी तथा प्रशिक्षक संघको तर्फबाट अध्यक्ष महेश नेवा र अस्पतालको तर्फबाट अस्पतालका कार्यकारी निर्देशक अभिषेक श्रेष्ठले मंगलबार एक कार्यक्रमका बीच हस्ताक्षर गरे । सम्झौता आजैको मितिबाट […]

June 17, 2018

ललित स्मृति फुटबलमा सरस्वतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युवा क्लबले राजधानीमा जारी तेस्रो ललित स्मृतिमा यु–१८ फुटबल प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रो ट्रफमा भएको समूह ‘ए’ को आफ्नो दोस्रो खेलमा सरस्वतीले मच्छिन्द्र क्लबलाई २–० को गोल अन्तरले पराजित गर्दै प्रतियोगितमा पहिलो जित दर्ता गरेको हो । सरस्वतीले यसअघिका दुवै खेल गुमाएको थियो […]

May 31, 2018

खेलकुद क्षेत्रबाट राष्ट्रपति भण्डारी अभिनन्दित

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप), युवा तथा खेलकुद मन्त्रालय र विभिन्न खेलकुद संघहरुले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई अभिन्दन गरेका छन्  । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) को नेतृत्वमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट र विभिन्न राष्ट्रिय खेल संघका प्रतिनिधिहरुको उपस्थितमा राष्ट्रपति निवास शीतल निवासमा अभिनन्दन गरिएको हो […]

May 25, 2018

सहारा एकेडेमीलाई सहयोग गर्ने एन्फा उपाध्यक्ष थापाको प्रतिबद्धता

पोखरा (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष कृष्ण थापाले पोखरा लेखनाथ महानगरपालिकामा रहेको सहारा एकेडेमीलाई आवश्यक सहयोग गर्ने बताएका छन् । पोखराको वडा नम्ब १७ स्थित दोबिल्लामा रहेको फुटबल एकेडेमी अबलोकनका क्रममा शुक्रबार थापाले यस्तो वचन दिएका हुन् । एकेडेमी सञ्चालक संस्था सहारा क्लबका सल्लाहकार समेत रहेका पूर्व खेलाडी थापाले भने ,’ […]

neuer germany

May 25, 2018

‘नोयरले आफ्नो फिटनेस सावित गर्नु पर्ने हुन्छ’

मस्को (एजेन्सी) – साविक विजेता जर्मनीका प्रशिक्षक जोकिम लोले टोलीका नम्बर १ गोलकिपर म्यानुयल नोयरले टोलीमा स्थान बनाउन आफ्नो फिटनेस सावित गर्नुपर्ने बताएका छन् । नोयर सेप्टेम्बरदेखि घाइते रहेका छन् । नोयरको फिटनेसबारे बोल्दै लोले बताए,” उनले प्रशिक्षण पुरा गर्नु पर्ने हुन्छ र केही समस्या नभएको विश्वास दिलाउन पर्ने हुन्छ । बायर्नसँग उनले अन्त्यतिर साधारण […]

May 25, 2018

विश्वकपमा हेर्नलायक २० खेलाडी – नम्बर १९

काठमाडौं (हाम्रो खेलकुद) – सबैभन्दा चर्चित तथा अपेक्षित प्रतियोगिता फिफा विश्वकपको २१ औं संस्करण जुन १४ देखि रुसमा सुरु हुँदैछ । हाम्रो खेलकुद डटकमको यस ‘विश्वकपमा हेर्नलायक २० खेलाडी’ सुचीको नम्बर १९ मा रहेका छन् जर्मनीका स्टार खेलाडी थोमस मुलर । सन् २०१० विश्वकपका गोल्डेन बुट विजेता मुलर २०१४ विश्वकपका सिल्भर बुट विजेता हुन् । […]

May 23, 2018

फिफा विश्वकप – २१ दिन बाँकी

मस्को (एजेन्सी) – विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०१८ सुरु हुन अब २१ दिनमात्र बाँकी छ । च्याम्पियन्स लिगमा खेल्ने खेलाडी बाहेक अन्य सबै क्लबका खेलाडीहरु राष्ट्रिय टोलीको प्रशिक्षणमा सम्मिलित भइसकेका छन् । पाउलो डिबाला र डेविड सिल्भा दुवै यसपटक आ-आफ्नो राष्ट्रका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने क्षमता बोकेका खेलाडी हुन् । म्यानचेस्टर सिटीलाई प्रिमियर […]

May 22, 2018

फिफा विश्वकप – २२ दिन बाँकी

मस्को (एजेन्सी) – फिफा विश्वकप २०१८ सुरु हुन अब २२ दिनमात्र बाँकी छ । ३२ राष्ट्र सम्मिलित प्रतियोगिताको प्रत्यक समूहमा चार टोली छन् र समूह चरणका खेलपश्चात शीर्ष २ टोली राउन्ड अफ १६ मा प्रवेश गर्नेछन् । प्रतियोगिताको डिफेन्डीङ च्याम्पियन जर्मनीले आफ्नो २३ सदस्यीय टोलीको नामावली सार्वजनिक गरिसकेको छ । यसपटक जर्मनीको टोलीमा पछिल्लो विश्कप […]

May 21, 2018

फिफा विश्वकप – २३ दिन बाँकी

मस्को (एजेन्सी) – फिफा विश्वकप २०१८ सुरु हुन अब २३ दिनमात्र बाँकी छ । ३२ राष्ट्र सम्मिलित प्रतियोगितामा सहभागी टोलीहरुलाई ८ समूहमा विभाजित गरिएको छ । प्रत्यक समूहमा चार टोली छन् र समूह चरणका खेलपश्चात शीर्ष २ टोली राउन्ड अफ १६ मा प्रवेश गर्नेछन् । १४ जुनबाट सुरु हुने प्रतियोगितामा कुल  ६४ खेल खेलिनेछ । […]

Success

Thank you for your time.