default_image

General

August 8, 2018

जुडो टोली हंगेरी प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – आसन्न जाकार्ता र पालेङवाङ एसियाडको तयारीमा रहेको नेपाली जुडो टिम विशेष प्रशिक्षणको लागि बुधबार हंगेरीको बुढापेस्ट प्रस्थान गरेको छ । नेपाली जुडो टिमले अन्तर्राष्ट्रिय जुडो महासंघले डुनाभर्सनीमा आयोजना गर्ने विशेष प्रशिक्षणमा सामेल हुनेछन् । त्यसअघि नेपाली टिमले शुक्रबारबाट आयोजना हुने बुढापेस्ट ग्राण्ड प्रिक्समा सहभागिता जनाउने नेपाल जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठले […]

August 8, 2018

पोखरा रगंशाला कि भगंशाला ! खेल्ने की मेला भर्ने ?

पोखरा (हाम्रो खेलकुद)– पोखरा रंगशाला भित्र व्यापार गर्न स्विकृती दिएसँगै कास्की जिल्ला खेलकुद विकास समिति फेरि एक पटक विवादमा तानिएको छ । रंगशाला खेलाडी र खेलकुदका लागि भनिएपनि यसरी मेला आयोजना हुने भए पछि खेलसँग सम्बन्धितहरु रुष्ट भएका छन् । उनीहरुको भनाई छ,‘जुन ठाँउ जे प्रयोजनका लागि छ, त्यहि हुनुपर्दछ । त्यसको संरक्षण र विकास […]

August 7, 2018

सेबलाई ओप्स अन्तर विद्यालय फुटसलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – सामाखुसी बोडिङ स्कुल (सेब)ले प्रथम ओप्स अन्तर विद्यालय फुटसल प्रतियोगिताको उपाधि जितेको छ । मनमैजुस्थित जि फोर फुटसल एरिनामा मंगलवार भएको फाईनल खेलमा सेबले प्रगति हाई स्कुललाई ५–२ गोल अन्तरले हराउदै उपाधि जितेको हो । सेबका सुबास तिम्लिसिनाले ह्याट्रिक तथा उमेश विकले २ गोल गरे । प्रगतिका अर्जुन राईले २ गोल […]

August 6, 2018

मोनाकोका घेज्जाल लेस्टरमा अनुबन्धित

लन्डन (एजेन्सी) – लेस्टर सिटीले मोनाकोबाट विंगर रचिद घेज्जाललाई अनुबन्ध गरेको छ । उनलाई सिटीले १० मिलियन पाउण्डमा अनुबन्ध गरेको हो । २६ बर्षीय रचिदलाई सिटीले चार बर्षका लागि क्लबमा भित्र्याएको हो । यसै सिजन सिटीले आफ्नो विंगर रियाद माहरेजलाई म्यानचेस्टर सिटीलाई बेचेको थियो । उनले लियोनमा आफ्नो व्यवसायिक फुटबल यात्रा शुरु गरेका हुन् । […]

August 5, 2018

नर्थ बैंकक युनिभर्सिटी जुडो च्याम्पियनसिपमा इन्द्रलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका इन्द्र बहादुर श्रेष्ठले थाइल्यान्ड इन्टरनेसनल जुडो नर्थ बैंकक युनिभर्सिटी च्याम्पियनसिपमा स्वर्णपदक जितेका छन् । थाइल्यान्डमा भएको च्याम्पियनसिपमा इन्द्रले ६६ केजी तौल समूहमुनि स्वर्ण जित्न सफल भएका हुन् । उनले फाइनलमा जापानका ताकुया तोयदालाई पराजित गर्दै स्वर्ण जितेका हुन् । इन्द्रले एसियाडमा पनि सहभागिता जनाउनेछ । यस्तै देविका खड्काले ५२ केजी […]

July 30, 2018

त्रिकोणात्मक श्रृखंलामा नेपाल र नेदरल्याण्ड्स संयुक्त विजेता

काठमाडौं (हाम्रो खेलकुद) –नेपाल र नेदरल्याण्ड्स वर्षाले प्रभावित त्रिकोणात्मक ट्वान्टी ट्वान्टी श्रृखंलामा संयुक्त रुपमा विजेता बनेका छन् । लर्डस् मैदानमा आइतबार तीनै खेल प्रभावित भएको श्रृखंलामा एक एक खेल जितेका नेपाल र नेदरल्यान्ड्स संयुक्त विजेता बनेका हुन् । श्रृखंलामा अर्को टोली मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) सहभागी थियो । नेपाल र नेदरल्यान्ड्स दुवैले एमसीसीलाई हराएका थिए […]

July 28, 2018

एन्फाको लोगो र राष्ट्रिय टोलीको जर्सीको डिजाइन फेरिने

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को लोगो र नेपाली राष्ट्रिय टोलीको जर्सीको डिजाइन फेरिने भएको छ । खुला प्रतिस्पर्धातका आधारमा एन्फाले लोगो र जर्सी डिजाइन गरिने एन्फाले जनाएको छ । लोगो र जर्सी डिजाइनको प्रतिस्पर्धा शनिबारबाट खुला गरिएको छ । एन्फाले खुल्ला प्रतिस्पर्धामार्फत उत्कृष्ट मानिने लोगो र जर्सीको डिजाइन गर्नेलाई ५० […]

July 26, 2018

क्रोएसियाली प्रशिक्षक डालिकको बोसनियामा भव्य स्वागत

लिभ्नो (एजेन्सी)– क्रोएसियालाई विश्व कपको फाइनल सम्म पुर्याएका प्रशिक्षक ज्लाट्को डालिकलाई बोसनियामा भव्य स्वागत गरिएको छ । स्थानिय फुटबल रंगशालामा मंगलबार साझ लिभ्नोमा जन्मेका उनको स्वागतमा कार्यक्रम आयोजना गरिएको थियो । हजारौंको संख्यामा रहेका समर्थकले उनलाई स्वागत गरेका थिए । गुमनाम ढंगले टोली लिएर रसिया पुगेका डालिक नायकका रुपमा स्वदेश फर्केका थिए । ५१ वर्षे […]

July 18, 2018

कोर्टुवा रियलमा गए चेल्सीले पिटरलाई अनुबन्ध गर्ने

लन्डन (एजेन्सी) – लन्डन क्लब चेल्सीले आफ्नो पहिलो रोजाईका गोलरक्षक थिवाउट कोर्टुवा स्पेनिस क्लब रियाल म्याड्रिडमा अनुबन्ध भए आर्सनलका गोलरक्षक पिटर चेकलाई अनुबन्ध गर्ने तयारी गरेको छ । कोर्टुवा रियालमा सरुवा नजिक रहँदा चेल्सीले आफ्नो पूर्व गोलरक्षक पिटर चेकलाई क्लबमा अुनबन्ध गर्ने तयारी गरेको हो । स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट लोनबाट कोर्टुवा चेल्सी फर्किएपछि चेक […]

July 10, 2018

शरद अमेरिकामै, नेपाली टोलीमा छनोट चुनौतिपूर्ण

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीले अर्को महिना हुने युरोपेली भ्रमणका लागि प्रशिक्षण थालिसकेको छ । प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्का र आइसीसी प्रतिनिधि अमिनुल इस्लामले शुक्रबार २० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका थिए । यद्यपि भ्रमणका लागि भने टोलीलाई छोट्याएर १४ सदस्यीय बनाइने छ । राष्ट्रिय टोलीबाट लामो समयदेखि मध्यक्रम सम्हालिरहेका शरद […]

Success

Thank you for your time.