August 17, 2018
(एजेन्सी) – बेल्जियमका सर्वाधिक गोलकर्ता रोमेलु लुकाकुले २०२० को युरोकपपछि सन्यास लिने योजना बनाएका छन् । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड तथा बेल्जियमका स्ट्राइकार लुकाकुले एक टिभीसँगको अन्र्तवार्ताका क्रममा २०२० को युरोकपपछि सन्यास लिने योजना बनाएको र २०२२ को कतार विश्वकपमा उपलब्ध नहुने बताएका छन् । ‘युरोकपपछि मैले सन्यास लिने घोषणा गरेको छु । अहिले म […]
August 17, 2018
बार्सिलोना (एजेन्सी) – सन् २०१८-१९ को ला-लिगा सिजन सुरु हुन अघि बार्सिलोनाले सेभिलालाई पराजित गर्दै स्पेनिस सुपर कपको फाइनल जितेको छ। स्पेनिस माहरथीले यो सिजनको पहिलो उपाधि जितिसकेको छ र यो सिजन आफ्नो नाममा अझै सफलता भित्र्याउन तयार रहेको छ । यी हुनसक्छन ३ कारण जसले गर्दा बार्सिलोनाले यो सिजन सफलता प्राप्त गर्न सक्छ : […]
August 16, 2018
काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियामा जारी १८ औं एसियन गेम्स अन्तर्गत पुरुष फुटबलमा नेपालले आज भिएतनामको सामना गर्दैछ । खेल विभाहा मुक्ति स्टेडियममा नोपली समयअनुसार ६ः३० बजेपछि शुरु हुनेछ । एसियन गेम्समा नेपाल र भिएतनामले पहिलोपटक खेल्न लागेको हो । सिनियर राष्ट्रिय टिममा भने नेपाल र भिएतनाम दुईपटक आमने समाने भैसकेका छन् । जसमा दुवैपटक […]
August 15, 2018
इस्टोनिया (एजेन्सी) – रियल म्याड्रिड क्रिस्टियानो रोनाल्डो बिना आफ्नो पहिलो प्रतिद्वन्दी एटलेटिको मड्रिडसँग बुधबार साँझ युइएफए सुपर कपमा भिड्दै छ । रियल एटलेटिकोसँग पहिलो पटक युइएफए सुपर कपमा भिड्न लागको हो । यी दुई टोली युरोपियन प्रतिस्पर्धामा १० औं पटक आमनेसामने हुँदै छन् । तर, युइएफए सुपर कपमा भने दुबै टोलीको पहिलो पटक भेट हो […]
August 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) - हालसम्म नेपालले दुई संस्करणबाहेक सबै एसियन गेम्समा सहभागिता जनाएको छ । हरेक एसियन गेम्समा नेपालले सहभागिता जनाएपनि त्यो सहभागितामै सीमित बनेको छ । १८ औं संस्करण शुरु हुन लाग्दा नेपालले १५ संस्करणसम्म सहभागिता जनाउदा अहिलेसम्म १ रजत २२ कास्य गरी २३ पदक मात्रै जित्न सफल भएको छ । जुन सहभागिताको आधारमा […]
August 15, 2018
काठमाडौं (हाम्रो खेलकुद ) –दोस्रो मिष्टर एभरेष्टराष्ट्रव्यापी बडिविल्डिङ च्याम्पियनसीप ने यही शनिबार हुने भएको छ । नेप्लिज फेडेरेशनअफ बडिविल्डिङ एण्ड फिटनेशको आयोजनमा हुने प्रतियोगितामा नेपालभरिबाट १ सय ५० भन्दा बढी खेलाडी सहभागी हुने संघका उपाध्यक्ष दिनेश अमात्यले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गराए । शुक्रवार प्रि जजिङ राउण्ड संचालन हुने र शनिवार फाइनल चरणको […]
August 14, 2018
चितवन (हाम्रो खेलकुद)– विधान संसोधनमा केन्द्रित हुँदै अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा बुधबार चितवनको सौराहामा बस्ने भएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले विधान संसोधनको विषयलाई एजेन्डाबाट हटाउन निर्देशन दिएपनि त्यसलाई एन्फाले पूर्ण रुपमा भने स्वीकार नगर्ने देखिएको छ । विशेष साधारण सभाको अघिल्लो दिन साँझ बसेको केन्द्रिय समितिको बैठकले परिषद्को […]
August 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियाको जाकार्ता र पालेङवाङ एसियाडमा सहभागी हुन नेपाली सुटिङ टोली भोलि त्यसतर्फ प्रस्थान गर्ने भएको छ । भोली इन्डोनेसिया प्रस्थान गर्ने ६ सदस्यीय नेपाली टिमलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्ट र नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठले बिदाई गरे । खेलाडीहरुमा सुस्मिता नेपाल, कल्पना परियार र सुसे […]
August 13, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टिमका भेट्रान खेलाडी शक्ति प्रसाद गौचन र ब्याडमिन्टनकी शोभा गौचन सम्मानित भएका छन् । शक्ति र शोभाले आ–आफ्नो खेलको माध्यमबाट राष्ट्रको शिर उचो पारेको भन्दै थासाङ स्पोर्टस् क्लबले सोमबार सातौ खुल्ला रनिङ शिल्ड धनुषवाण प्रतियोगिताको उद्घाटनका अवसर पारेर खेलाडीलाई सम्मान गरेको हो । उनीहरुलाई युवा तथा खेलकुद मन्त्री जगत […]
August 13, 2018
पेरिस (एजेन्सी) –पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च लिग वानमा विजयी शुरुवात गरेको छ । पिएसजीले काइनमाथि ३–० को सहज जित हात पार्दै विजयी शुरुवात गरेको हो । पिएसजीलाई सहज जित दिलाउन ब्राजिली स्टार नेयमार एड्रियन राबिओट र टिमोथी वेहले गोल गरे । घरेलु मैदान पार्क डि प्रिन्सेसम पिएसजीले नेयमारको गोलबाट खेलमा अग्रता बनाएको थियो […]