August 21, 2018
सन् २०१८/१९ को फुटबल सिजन सुरुहुँदा सबै टोलीले आफ्नो दावेदारी प्रस्तुत गर्न थालेसँगै युरोपका स्ट्राइकरहरु आफ्नो गोल संख्या कतिहोला भन्ने आँकलन गर्न थालिसकेका छन् । कुनैपनि क्लबले उपाधि जित्नु नै एक ठूलो उपलब्धि हुन्छ तर त्यससँगै खेलाडीले गर्ने गोलको समेत धेरै चर्चा हुन्छ । धेरै पटक गोल्डेन बुटको अवार्ड लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोको वर्चस्वमा […]
August 20, 2018
म्याड्रिड (एजेन्सी) – धेरै हदसम्म ला-लिगा फुटबल बार्सिलोना र रियल म्याड्रिडको प्रतिस्पर्धाका रुपमा लिने गरिन्छ। तर केहि बर्ष यता एटलेटिको म्याड्रिड समेत उपाधि होडमा जोडिएको छ । सन् २०१३/१४ को सिजनमा एटलेटिको म्याड्रिडले ला-लिगा उपाधि हात पारेको थियो । त्यसयता भने लिगलाई बार्सिलोना र रियल म्याड्रिडले आफ्नो बनाएका छन् । तर यस वर्षभने केहि त्यस्ता […]
August 20, 2018
फुटबल खेलमा जित दर्ता गर्न बिपक्षि टोलीले भन्दा धेरै गोल गर्नुपर्ने हुन्छ । त्यसैले आफ्नो टोलीमा कुशल स्ट्राइकर हुनु धेरै महत्वपूर्ण हुन्छ। रुस विश्वकपमा धेरै स्ट्राइकरले आफ्नो खेल कौशल प्रदर्शन गरे । त्यसमध्ये इंग्ल्यान्डका ह्यारी केनले सर्वाधिक गोल गर्दै गोल्डेन बुट आफ्नो नाम गर्न सफल रहे। फुटबल खेलमा स्ट्राइकरको धेरै भूमिका हुने गर्दछ। केहि स्ट्राइकर […]
August 20, 2018
लन्डन (एजेन्सी) – रियल म्याड्रिडले क्रिस्टियानो रोनाल्डो युभेन्ट्स लागेसँगै २७ बर्षीय एडेन हजार्डलाई म्याड्रिडमा ल्याउने लक्ष्य राखेको थियो । चेल्सीका प्रशिक्षक मौरिजियो सार्रिले भने रियल म्याड्रिडले चेल्सीबाट गोलरक्षक र विंगरलाई लिन चाहेकोमा हजार्डलाई टोलीबाट बाहिरिन नदिने भनाई राखेका हुन् । इटालियन प्रशिक्षकले आफुलाई हाजार्डले टोली छाड्ने विषयले चिन्ता लागेपनि अब भने प्रिमियर लिगको टोलीका लागि ट्रान्सफर […]
August 19, 2018
जकार्ता (हाम्रो खेलकुद) – १८औं एसियाडको पहिलो दिन नेपालले फितलो प्रदर्शन गरेको छ । इन्डोनेसियको जकार्ता र पालेङवाङमा जारी खेलको प्रतियोगिताको दोस्रो दिन नेपालले विभिन्न ९ स्पर्धामा प्रतिस्पर्धा गर्दा ब्याडमिन्टनबाहेक अन्य खेलमा प्रदर्शन निकै फितलो बन्यो । पुरुष ब्याडमिन्टनको टिम स्पर्धामा नेपालले पाकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दा महिला टिम भने पराजित हुन पुग्यो । […]
August 19, 2018
म्याड्रिड (एजेन्सी) – क्रिस्टियानो रोनाल्डोको युभेन्ट्स प्रस्थान र जिनेदिन जिदानले पद त्यागेपछि रियल म्याड्रिडले आफ्नो टोलीलाई अझ सशक्त बनाउन नयाँ खेलाडी भित्र्याउनु अत्यावश्यक रहेको थियो । यसका लागि क्लबको खातामा अझैपनि ३०० मिलियन युरो बाँकी रहेको पनि बुझिएको छ । तैपनि रियलले कुनै खेलाडीसँग सम्झौता नगर्नुले समर्थहरु अन्यौलमा छन् । धेरैको आँकलन रियलले आफ्नो खाताको ३०० […]
August 19, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा महिला बक्सिङ खेलाडी कुसुम तामाङले आइवा युथ विश्व पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएको छ । नेपाल बक्सिङ संघले आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै कुसुमले हंगेरीको बुढापेस्टमा आयोजना हुने आइवा युथ विश्व पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिप खेल्ने बताएको हो । चार महिना अघि थाइल्यान्डमा भएको […]
August 18, 2018
पोखरा(हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बल कालिका गणको ‘ए’ र ‘बी’ टिम पोखरामा जारी अन्तरक्लब खुला पुरुष बिच भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । फेवाताल किनारा (बाराहीघाट) मा शनिबार भएको खेलमा एपएिफ ‘ए’ ले मोदी गाउँपालिकालाई २१–१६ र २१–१८ को सोझो सेटमा हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । एपीएफ ‘बी’ ले कास्की जिल्ला भलिबल संघ […]
August 18, 2018
काठमाडौं (हाम्रो खेलकुद) – म्याग्दी मगर समाजले सातौ रनिङ शिल्ड धनुषवाण प्रतियोगिताको उपाधि जितेको छ । शुक्रवार बेलुका कृतिम प्रकाशमा खेलाईएको १० डोरको खेलमा ११७ अंक जोड्दै म्याग्दी मगर समाजले उपाधि जितेको हो । कुल १२० अंकका लागि खेलाईएको १० डोरको खेलमा म्याग्दी मगर समाजले ३ अंक गुमाएको थियो । सात सदस्य टिम स्पर्धामा […]
August 17, 2018
म्याड्रिड (एजेन्सी) – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको स्थान ग्यारेथ बेलले लिन नसक्दा रियल मड्रिडका अर्का स्टार खेलाडी इस्कोले चिन्ता व्यक्त गरेका छन् । उनले आफ्नो स्थानिय प्रतिद्वन्द्वी एटलेटिको म्याड्रिडसँग युइएफए सुपर कपमा ४–२ ले पराजित भएसँगै यस्तो अभिव्यक्ती दिएका हुन् । यसै हप्ता मात्र रियल एट्लेटिको मड्रिडसँग युइएफए सुपर कपमा पराजित भएको थियो । करीम […]