August 28, 2018
जकार्ता (हाम्रो खेलकुद) – १८औं संस्करणको एसियन गेम्सको आज ११औं दिन सकिएको छ । ११औं दिनसम्म पनि नेपाल पदकविहीन बनेको छ । एसियाडको १०औं दिन नै यसअघिका एसियन गेम्समा पदक जितेका तेक्वान्दो, कराते र बक्सिङको चुनौती सकिएको थियो । एसियाड सकिने संघारमा रहँदा नेपाल पदकविहीन हुने हो कि भन्ने अड्कल काटिरहँदा मंगलबार प्याराग्लाइडिङले केही खुशी […]
August 28, 2018
जाकार्ता (हाम्रो खेलकुद) – इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद अन्र्तगत कुरास खेलमा नेपालका उपेन्द्र थापा प्रि–क्वाटरफाइनलमा पराजित भएका छन् । जेसीसी एसेम्ली हलमा मंगलबार भएको पहिलो चरणमा पाकिस्तानका समिउल्लाह सेइदलाई १–० को झिनो अन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका उपेन्द्र उज्वेकिस्तानको बुरिभ रुस्लानसँग १०–० को अन्तर पराजित भए । यता, महिलातर्फ भगवती माझी […]
August 28, 2018
जाकार्ता (हाम्रो खेलकुद)- नेपाली तीब्र गतिका धावक यामसाजन सुनारले चोटका कारण पूरुष २०० मिटर दौडमा अनुपस्थित रहेका छन् । जेरोला बुङकार्नोमा मंगलबार बिहानको लागि तय भएको पुरुष २०० मिटर दौडमा हिट नम्बर ४ को सूचीमा यामसाजनको नाम रहेपनि मांशपेशीको दुखाईका कारण रेस त्याग्नु परेको हाम्रो खेलकुदलाई जानकारी दिए । यामसाजनको २०० मिटरमा भने २१.७५ सेकेन्डको […]
August 27, 2018
जाकार्ता (हाम्रो खेलकुद) – एसियाली खेलकुदमा नेपालले मात्र तीन खेल तेक्वान्दो, बक्सिङ र करातेमा पदक जित्न सफल भएको थियो । इन्डोनेसियमा जारी १८औं एसियाली खेलकुदअन्तर्गत यि तीनै खेलबाट यसपटक पदकको अपेक्षा गरेको थियो । तर, यि तीनै खेलमा नेपाल पदकविहीन बेनेको छ । तेक्वान्दोको चुनौती भदौ ७ गते सकिएको हो भने कराते र बक्सिङ दुवै […]
August 27, 2018
दीपक न्यौपाने जाकार्ता – एथलेटिक्सकी सरस्वती भट्टराईले आफ्नो प्रदर्शनमा सुधार गरेकी छन् । जिबिके मेन स्टेडियममा सोमबार बिहान भएको ८०० मिटरको महिला स्पर्धाको हिट चरणमा सरस्वतीले आफ्नो प्रदर्शनमा सुधार गरेकी हुन् । सरस्वतीले निर्धारित दुरी २ मिनेट १२.८५ सेकन्डमा पुरा गरिन् । यसअघि यो सिजन सरस्वतीले २०१७ को एसियन च्याम्पियनसिपमा २ मिनेट १३.९९ सेकेन्डमा दुरी […]
August 26, 2018
जाकार्ता (हाम्रो खलकुद) – इन्डोनेसियामा जारी एसियाली खेलकुदको कुम्भमेला एसियन गेम्स (एसियाड) को आज नवौ दिन सकिएको छ । ४६ राष्ट्रले सहभागिता जनाएको एसियाडको नवौ दिनको समाप्तीसम्ममा ३५ राष्टले पदक जित्न सफल हुदा नेपाल अझै पदकविहीन बनेको छ । चीन ७८ स्वर्ण, ५९ रजत र ३७ कास्यगरी कुल १७४ पदकसहित पदक तालिकाको शीर्ष स्थानमा […]
August 26, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पाँचौ संस्करणको गोदावारी रनिङ दुई सातापछि हुने भएको छ । आयोजक बेसक्याम्प आउटडोर लाइफस्टाइलले आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै पाँचौ संस्करणको गोदावारी रनिङ फेस्टिबल भदौ २घ गते शनिबार गोदावारीमा हुने जानकारी गराएको हो । रनिङ फेस्टिबलमा विभिन्न पाँच विधामा प्रतिस्पर्धा हुने इभेन्ट निर्देशक परेश श्रेष्ठले जानकारी गराए । उनका अनुसार दि […]
August 24, 2018
दिपक न्यौपाने जाकार्ता – एसियाली खेलकुदको कुम्भमेला १८ औं संस्करणको एसियन गेम्सको आज एक साता पूरा भएको छ । एक सातामा नेपालले सहभागिता जनाएको २९ खेलमध्ये १८ खेलमा प्रतिस्पर्धा गरिसक्दा ११ खेलमा नेपालको पदकको सम्भावना सकिएको छ । पदकको अपेक्षा गरिएको तेक्वान्दोले यसपटक निराश बनायो । फुटबल, उसु, तेक्वान्दो, सुटिङ, पेनकेक सेलात, कबड्डी, साइक्लिङि, […]
August 22, 2018
दीपक न्यौपाने जाकार्ता – इन्डोनेसियाको जाकार्ता र पालेङवाङमा १६ दिनसम्म चल्ने एसियाली खेलकुदको कुम्भमेला (एसियाड) को आज पाँचौ दिन सकिएको छ । पाँचौ दिन सकिदा चीन पदक तालिकामा अग्रस्थानमा रहँदा नेपालले आफ्नो कमजोर प्रदर्शनलाई निरन्तरता दिएको छ । नेपाली खेलाडीहरु क्वाटरफाइनलसम्म पुग्न सफल भएपनि त्यो भन्दा अघि बढ्न सकेको छैन । केही खेलाडीहरुले आफ्नो […]
August 22, 2018
दीपक न्यौपाने जाकार्ता – इन्डोनेसियाको जाकार्ता र पालेङवाङमा जारी १८ औं एसियन गेम्स (एसियाड) अन्र्तगतको लन टेनिसको महिला डबल्सको प्रि–क्वाटरफाइनलमा नेपाल जापानसँग पराजित भएको छ । जे एससी टेनिस कोर्टमा बुधबार भएको महिला डबल्समा जुम्ल्याहा दिदी बहिनी मायांका राणा र माहिका राणा जापानकी मायुका उचिजिमा र इरिना हायासीसँग ६–० र ६–० को सोझो सेटमा पराजित […]