default_image

General

September 1, 2018

राफेल नाडाल युएस ओपनको प्रि–क्वाटरफाइनलमा

न्यु योर्क (एजेन्सी) –विश्व नम्बर एक स्पेनिस राफेल नाडाल युएस ओपन टेनिसको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । डिफेन्डिङ च्याम्पियन नाडालले रुसी खेलाडी करेन खचानोभमाथि ३–१ को संघर्षपूर्ण जित निकाल्दै प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको हो ।  न्युयोर्कस्थित अर्थर असे टेनिस कोर्टमा शनिबार बिहान भएको खेलमा ३२ वर्षीय नाडाल पहिलो सेटमा ५–७ ले पछि परेको थियो । १७ […]

August 31, 2018

साफ च्याम्पियनसिप ४ दिन बाँकी– घरेलु मैदानमा नेपालको कमजोर प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली राष्ट्रहरुबीचको सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिता (साफ च्याम्पियनसिप) को १२औं संस्करण यसपटक बंगलादेशमा शुरु हुदैछ । प्रतियोगिता शुरु हुन अब मात्रै चार दिन बाँकी छ । साफ सुजुकी कप नजिकदिदै गर्दा सहभागी सबै सात राष्ट्रले आफ्नो तयारीलाई तीब्रता दिएका छन् । अहिले सम्म सेमिफाइलभन्दा अघि बढ्न नसकेको नेपालले यसपटक फाइनल […]

August 31, 2018

मन्त्रीद्वारा खेलकुद पूर्वाधार निरिक्षण

काठमाडौं (हाम्रो खेलकुद) –युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (बि.क.)ले शुक्रबार खेलकुद पूर्वाधारको निरिक्षण गरेका छन् । यसै बर्ष फागुनमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद समयमै सफलतापूर्वक सम्पन्न गर्नका लागि खेलकुद पूर्वाधारका बारेमा जानकारी लिन पूर्वाधार निर्माण भईरहेको त्रिपुरेश्वर, सातदोवाटो र च्यासलको निरिक्षण गरेका थिए । निरिक्षणका क्रममा युवा तथा खेलकुद सचिव र […]

August 31, 2018

एसियाड भलिबलमा नेपाललाई १५औं स्थान, किर्गिस्तानबाट वाकओभर

जाकार्ता (हाम्रो खेलकुद) – इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद अन्तर्गत पुरुष भलिबल मा नोपलले १५औं स्थान हासिल गरेको छ । गोर बुलुनगन स्टेडियममा शुक्रबारको लागि तय भएको १५औं र १६औं वरीयताको खेलमा किर्गिस्तानबाट वाकओभर पाएपछि नेपालले १५औं स्थान प्राप्त गरेको हो । वाकओभर पाएपछि आयोजकले अर्काे टिमलाई ३–० को सोझो सेट २५–०, २५–० र २५–० को […]

August 31, 2018

नोभाक र फेडेरर युएस ओपनको तेस्रो चरणमा

न्यु योर्क (एजेन्सी) – सर्वियन नोभाक जोकोभिच र स्वीट्जरल्यान्डका रोजर फेडेरर युएस ओपनको टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । न्युयोर्कस्थित अर्थर एसे स्टेडियममा शुक्रबार बिहान भएको खेलमा विम्वलडन विजेता तथा छैटौं वरीयताका नोभाकले दोस्रो चरणमा अमेरिकी टिनिज सानग्रिनलाई ६–१, ६–३, ६–७ र ६–२ को सेटमा परापिजत गर्दै तेस्रो चरणमा प्रवेश गरेका हुन् । शुक्रबार […]

August 30, 2018

एसियाड जुडोमा खराव प्रदर्शनः फूपुसँगै मनिता र सन्जितको हार

जाकार्ता (हाम्रो खेलकुद) – एसियन गेम्समा अन्र्तगतको जुडोमा नेपालले खराव प्रदर्शन गरेको छ । बुधबार पहिलो दिन इन्द्र बहादुर श्रेष्ठ र देविका खड्का पराजित हुदा बिहिबार तीन खेलाडी पराजित भएको हो । जेसीसी प्लेनरी हलमा बिहिबार भएको खेलमा दक्षिण एसियायली खेलकुद (साग) की स्वर्णधारी तथा ओलम्पियन फूपुल्हामु खत्री पराजित भएकै दिन पदकको अपेक्षा गरिएको मनिता श्रेष्ठ […]

August 29, 2018

त्रिपुरालाई खुल्ला पुरुष भलिबलको उपाधि

बैतडी (हाम्रो खेलकद) – त्रिपुरा युवा क्लव (सी) ले सुदूरपश्चिको महानपर्व गौरापर्वको अवसरमा आयोजित खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । बैतडीको दशरथचन्द नगरपालिकास्थित जगदम्बा मावि रानीबुङ्गाको खेलमैदानमा भएको प्रतियोगिताको फाइनलमा त्रिपुराले बाराकोट युवाक्लवलाई ३–१ को सेटले पराजित गर्दै उपाधि जितेको हो । त्रिपुराले बाराकोटलाई २६–२४,२५–२३, २५–१४ र २५–१८ ले पाखा लगाएको हो । […]

August 29, 2018

राखेप बार्षिकोत्सव सप्ताह सुरु

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषदको ५५औं बार्षिकोत्सवको अवसरमा बिविध कार्यक्रम सहित बार्षिकोत्सव सप्ताह बुधबारबाट सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषदले बार्षिकोत्सव प्रत्येक साल भाद्र १३ गते बाट एक हप्ता मनाउने गर्दछ । एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य सचिव उपेन्द्र पौडेल र सदस्य गंगाबहादुर थापा मगरले संयुक्त रुपमा बेलुन उडाएर सप्ताहको उद्घाटन […]

August 29, 2018

नेपालद्धारा ओमानलाई २ सय २२ रनको लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा आजबाट शुरु भएको एसीसी एसिया कप छनोटको आफ्नो पहिलो खेलमा नेपालले ओमनलाई २ सय २२ रनको विजयी लक्ष्य दिएको छ । क्वालालम्पुरस्थित बायुमास ओभरमा भएको खेलमा नेपालले निर्धारित ५० ओभर पुरै खेल्दै ९ विकेट गुमाएर २ सय २१ रनको सम्मानजनक योगफल तयार पारेको हो । नेपालको सम्मानजनक योगफलमा राष्ट्रिय टिममा […]

August 29, 2018

धिरज र भुमिलाई पाँचपोखरी हाफ म्याराथनको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – जुम्लाका धिरज बुढा र प्युठानकी भुमि बुढामगरले दोस्रो संस्करणको पाँचपोखरी हाफ म्याराथनको उपाधि जितेका छन् । पर्यटकीय नगरी सिन्धुपाल्चोकमा भएको हाफ म्याराथनको पुरुषतर्फ जुम्लाका धिरज बुढाले निर्धारित २४ किलोमिटर दुरी दूरी २ घण्टा ९ मिनेट ५३ सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन् । ओखलढुङगाका सुवास कार्कीले २ घण्टा २४ मिनेट २१ […]

Success

Thank you for your time.