June 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – काभ्रेको नेपाल प्रहरी स्कुलले तेश्रो राष्ट्रिय जुनियर बेसबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । बूढानीलकण्ठ आवसिय माविमा भएको फाइनलमा प्रहरीले भक्तपुरको साइनिङ स्टार स्कुललाई १५–७ ले पराजित ग¥यो ।विजेता र उपविजेतासहित काठमाडौंको बूढानीलकण्ठ आवसिय मावि तथा ललितपुरको श्री कुल गरी ४ टिमले राउन्ड रोविन लिग पद्धतिमा प्रतिस्पर्धा गरेका थिए । लिगका […]
June 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – मनास्लु वल्र्ड कलेज र ललितपुर हाइले मदन भण्डारी कप दोश्रो खुला बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । मनास्लु पुरुष तथा ललितपुर हाइ महिलामा च्याम्पियन बने । कीर्तिपुर कभर्डहलमा भएको पुरुष फाइनलमा मनास्लुले नेपाल आर्मीलाई ८६–६६ ले पराजित ग¥यो । महिलाको उपाधि भिडन्तमा ललितपुर हाइले बूढानीलकण्ठलाई ५३–४१ ले हरायो । दुवैमा प्रथम […]
June 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं भ्यालीले प्रथम तार्केश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार जित हात पारेको छ । तार्केश्वर नगर प्याब्सनद्वारा आयोजित प्रतियोगितामा काठमाडौं भ्यालीले नर्थ भ्यालीलाई २३–२२ को साँघुरोअन्तरले पराजित ग¥यो । काठमाडौं भ्यालीका जस्वाल लम्पीले ६ स्कोर गरे । जुनियर ब्वाइजमै सिद्धार्थ मोडलले सिर्जना ज्ञान सागरलाई १८–१५ तथा जीवन ज्योतिले […]
June 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – ग्रिनल्यान्ड, भ्याली पब्लिक र गोल्डेनपिकले प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । ग्रिनल्यान्ड सिनियर ब्वाइज, भ्याली पब्लिक सिनियर गल्स र गोल्डेनपिक जुनियर ब्वाइजमा च्याम्पियन बनेका हुन् । बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) र बूढानीलकण्ठ नगरपालिकाद्वारा संयुक्त आयोजित प्रतियोगिताको शनिबार भएको सिनियर ब्वाइज फाइनलमा ग्रिनल्यान्डले भ्याली पब्लिकलाई ३५–३४ को […]
June 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्णधारी तथा हाल प्रशिक्षक रहेका मन्दे काजी श्रेष्ठ सम्मानित भएका छन् । नवौं उपत्यकाब्यापी कराते तथा किक बक्सिङ प्रतियोगिता –२०८० अन्तरगत केन्द्रिय शाखा डोजोद्वारा आयोजित प्रतितियोगिता दौरान उनलाई शुक्रबार सम्मानपत्रले सम्मान गरिएको हो । उनलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचीव टंक लाल […]
June 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल स्केटिङ एन्ड स्केट बोर्डिङ संघको चुनावी साधारण सभाले अच्यूत खनाललाई निरन्तरता दिदै १३ सदस्यीय केन्द्रीय कार्यसमिति शुक्रबार निर्विरोध चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सिमान्त उदास, जागृत पहाडी र अमिरकुमार श्रेष्ठ, महासचिवमा सत्य थापा, सचिवमा दिनेश बजगाईं, सह–सचिवमा डिक्रकुमार घिमिरे तथा कोषध्यक्षमा रत्नकुमारी राई रहेका छन् । राजकुमार घिमिरे, […]
June 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – हिमरश्मीले प्रथम तारकेश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा दोहोरो जित हात पारेको छ । हिमरश्मीले जुनियर ब्वाइज र सिनियर गल्र्स दुवैमा जित निकाल्यो । मनमैजुस्थित लालीगुराँस नेसनल एकेडेमी (एलएनए) को कोर्टमा शुक्रबार भएको जुनियर ब्वाइजको खेलमा हिमरश्मीले स्प्रिङ भ्यालीलाई २१–१६ ले पराजित ग¥यो । विजयी टिमका लागि सुबोध पनेरुले ६ अंक […]
June 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – भ्याली पब्लिक प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको दुई उपाधिनजिक पुगेको छ । भ्याली पब्लिक सिनियर ब्वाइज र गल्र्स दुवैमा उपाधिनजिक पुगेको हो । बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसी) र बूढानीलकण्ठ नगरपालिकाद्वारा संयुक्त आयोजित प्रतियोगिताको सिनियर ब्वाइजमा शुक्रबार भ्याली पब्लिकले सेन्ट जोसेफलाई ५८–४७ ले पराजित गर्दै ग्रिनल्यान्डसंग उपाधि भिडन्त पक्का ग¥यो […]
June 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्वर एक एमेच्योर सुवास तामाङले सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गतको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको च्याम्पियन बनेका छन्। सुवासले अन्तिम दिन ७–अन्डर ६५ को उत्कृष्ट स्कोर गर्दै समग्रमा २१–अन्डर २ सय ६७ सहित उनले अर्का एमेच्योर खेलाडी सदभाव आचार्यलाई चार स्ट्रोकले हराएर उपाधि जितेका हुन् । सुवासको […]
June 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय बास्केटबल टोलीले अर्को सातादेखि माल्दिभ्समा सुरु हुने फाइभ नेसन्स मेन्स बास्केटबल च्याम्पियनसिपमा भाग लिने भएको छ । १२ खेलाडीसहितको टोली च्याम्पियनसिपमा भाग लिन सोमबार त्यसतर्फ जाने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपाल बास्केटबल संघका कार्यवहाक अध्यक्ष भिमसिंह गुरुङले जानकारी दिए । च्याम्पियनसिपका लागि एक महिनादेखि बास्केटबलका मुख्य प्रशिक्षक दीनेश […]