default_image

General

September 9, 2018

ओसाका युएस ओपन टेनिस च्याम्पियन

न्यु योर्क (एजेन्सी) – नाओमी ओसाका युएस ओपन टेनिसको च्याम्पियन बनेकी छन् । २०औं वरीयताकी ओसाकाले १७ वरीयताकी सेरेनामाथि २–० को सोझो सेटमा पराजित गर्दै पहिलो ग्रान्डस्लाम उपाधिको रुपम युएस ओपन टेनिस जित्न सफल भएकी हुन् । न्यु योर्कस्थित अर्थर एसे टेनिस कोर्टमा शनिबार राति भएका खेलमा अमेरिकी टेनिस स्टार सेरेना विलियम्समाथि ओसाकाले सनसनीपूर्ण जित निकालिन् […]

September 8, 2018

ढाकामा नेपाली खेलकुद पत्रकारलाई स्वागत

ढाका (हाम्रो खेलकुद) – बंगलादेश स्पोर्टस् प्रेस एसोसिएसन (बीएसपीए) ले साफ सुजुकी कपको समचार संकलनको लागि ढाका आइपुगेको नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को टोलीलाई शनिबार स्वागत गरेको छ । बीएसपीएले साफ सुजुकी कप भैरहेको बंगबन्धु स्टेडियममै रहेको कार्यालयमा मञ्चको टोलीलाई स्वागत गरेको हो । मञ्चको नेतृत्व नेपाल खेलकुख पत्रकार मञ्चका महासचिव प्रकाश तिमल्सिना र […]

September 8, 2018

डेल पोर्टाे युएस ओपन फाइनलमा, नाडाल घाइते

न्युयोर्क (एजेन्सी) – विश्व नम्वर एक स्पेनिस राफेल नाडालले चोटका कारण खेल त्यागेपछि अर्जेन्टिनी टेनिस खेलाडी हुवान मार्टिन डेल पोर्टाे युएस ओपनको फाइनलमा पुगेका छन् । अर्थ एसे स्टेडियममा शुक्रबार राति भएको सेमिफाइनल खेलको दोस्रो सेट चलिरहँदा नाडालले घुडामा चोट बेहोर्दै खेल्न नसक्ने भएपछि डेल पोर्टाेले उपाधिका लागि नोभाक जोकोभिचसँगको भेट पक्का गरेका हुन् । […]

September 8, 2018

व्यक्तिगत कारण देखाउदै सानेले टिम होटल छाडे

म्युनिख (एजेन्सी) – व्यक्तिगत कारण देखाउदै जर्मनीका मिडफिल्डर लिरोए सानेले पेरुविरुद्धको मैत्रीपूर्ण खेल अघि टिम होटेल छाडेका छन् । उनले शुक्रबार व्यक्तिगत कारण देखाउदै टिमसँगै रहेको होटल छाडेको जर्मन फुटबल एसोसिएनसले जनाएको छ । होटल छाड्ने बेलामा सानेले प्रशिक्षक जोचिम लोउसँग सल्लाह लिएको एसोसिएसनले जनाएको छ । सानेले युइएफए नेसन्स लिगमा फ्रान्सविरुद्धको खेलपछिको २४ घन्टा […]

September 6, 2018

साफ च्याम्पियनसिप : नेपाल विरुद्ध भुटान [लाइभ अपडेट]

नेपाल ४-० भुटान  नेपालको सुरुआती ११ : किरण चेम्जोङ (कप्तान), अनन्त तामाङ, आदित्य चौधरी, दिनेश राजवंशी, सुमन अर्याल, रोहित चन्द, सुजल श्रेष्ठ, विमल घर्तिमगर, सुनिल बल, बिशाल राई र अन्जन विष्ट ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालाबाट प्रकाश तिमल्सिना हेलो नमस्ते भर्खरै वामअप सकिएको छ । आज नेपाली टिममा तीन खेलाडी परिवर्तन गरिएको छ । नेपाली टिमको कप्तानी गोलरक्षक […]

September 5, 2018

नेपाल विरुद्ध भुटान – सम्पूर्ण जानकारी

ढाका (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप अन्तर्गत पाकिस्तानसँग पराजयबाट प्रतियोगिताको सुरुआत गरेको नेपाली टोलीले दोस्रो खेलमा भुटानको सामना गर्दैछ। उक्त खेल लाइभ कसरी हेर्ने, खेल हुने समय लगायतका सम्पूर्ण जानकारी पाउनुहोस।  खेल : नेपाल विरुद्ध भुटान खेल हुने स्थान : बंगबंधु रंगशाला खेल सुरु हुने नेपाली समय :दिउँसो ३:४५ बजे प्रत्यक्ष प्रसारण : एपी वन एच डी, डीस होम एक्सन […]

September 5, 2018

सेरेना युएस ओपनको सेमिफाइनलमा

न्युयोर्क (एजेन्सी) – अमेरिकी सेरेना विलियम्स युएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छन् । अस्ले असिस स्टेडियममा बुधबार बिहान भएको खेलमा चेक रिपब्लिककी कारोलिना प्लिस्कोभालाई २–० को सेटमा पराजित गर्दै सेरेनाले अन्तिम चारमा स्थान बनाएकी हुन् । २३ पटकको ग्राण्डस्लाम च्याम्पियन सेरेनाले आठौं वरीयता प्राप्त प्लिस्कोभामाथि ६–४ र ६–३ को सहज जित निकालिन् । अब […]

September 4, 2018

राष्ट्रिय टोलीबाट डेब्यु गर्ने को हुन् सुमन?

प्रकाश तिमल्सिना ढाका – डिफेन्डर सुमन अर्यालले साफ सुजुकी कपअन्तर्गत पाकिस्तानविरुद्ध मंगलबार हुने उद्घाटन खेलमा डेब्यु गर्ने भएका छन् । खेल नेपाली समय अनुसार ३ः४५ बजे सुरु हुनेछ ।  त्रिभुवन आर्मी क्लबबाट खेल्दै आएका सुमन लेफ्ट डिफेन्समा खेल्ने गर्छन् । उनले राष्ट्रिय टोलीमा पनि सोहि भूमिका निर्वाह गर्ने छन् । रविन श्रेष्ठ चोट बोक्दै प्रतियोगिताबाट बाहिरए  पछि उनले […]

September 3, 2018

क्लब फुटबलमा ७ नम्बर लगाउने उत्कृष्ट खेलाडीहरु

एजेन्सी – विश्व फुटबलमा चर्चित खेलाडी लुईस फिगो, राउल, बेबेटो, गर्रिन्चा, जर्ज बेस्ट, एरिक केन्टोना, डेभिड ब्याकम र ब्र्यान रोब्सन लगायत खेलाडीमा एकै समानता छ । फुटबलमा ७ नम्बरमा जर्सी लगाउने फुटबलहरुको सुचिमा यी नाम जोडिएका छन् । इतिहासलाई हेर्ने हो भने फुटबलमा जर्सी नम्बर ७ राइट विंगरले लगाउने चलन थियो । तर समयको परिवर्तनसंगै […]

September 2, 2018

एसियाडको भब्य समापन, नेपाल एक पदकमै सीमित

जाकर्ता (हाम्रो खेलकुद) – चार वर्षपछि चीनको हान्जोउमा भेट्ने वाचासहित १८औं एसियाली खेलकुद समापन भएको छ । इन्डोनेसियाको राजधानी जाकर्ताको गेलोरा बुङ कार्नो रंगशालामा १८ औं एसियाली खेलकुदको एक भव्य समारोहबीच समापन भयो । आइतबार भएको भव्य समारोहमा कोरियाका पप स्टार सुपर जुनियर र आइकोनसँगै भारतीय कलाकार सिद्धार्थ स्लाथियाले पनि आफ्नो प्रस्तुती दिएका थिए । […]

Success

Thank you for your time.