September 18, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपीएफ क्लबका धावक गोपीचन्द्र पार्कीले संविधान दिवसको अवसरमा आयोजना भएको हाफ म्याराथनको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदबाट मंगलबार बिहान भएको हाफ म्याराथनमा गोपीले निर्धारित २१ किलोमिटर दुरी १ घन्टा १० मिनेट ५४ सेकेन्डमा पुरा गर्दै उपाधि जितेको हो । त्रिभुवन आर्मी क्लबमा होमलाल श्रेष्ठ दोस्रो […]
September 17, 2018
काठमाडौं (हाम्रो खेलकुद) – साइक्लिङका राष्ट्रिय च्याम्पियन स्व. नारायणगोपाल महर्जनको परिवारलाई दुर्घटना विमा रकम सोमबार हस्तान्तरण गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडसंग इन्डोनेसियामा भएको १८औं एसियाली खेलकुदमा सहभागी सम्पूर्ण नेपाली खेलाडीको विमा गरेको थियो । स्व. नारायण पनि एसियाडका लागि छनोट भएका खेलाडी थिए । उनको एसियाडमा सहभागी […]
September 17, 2018
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको योनेक्स सनराइज जेष्ट राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता बुधबारदेखि शुरु हुने भएको छ । आयोजक जेष्ट ब्याडमिन्टन एकेडेमीले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै तेस्रो संस्करणको प्रतियोगिता असोज ३ गतेदेखि ७ गतेसम्म हुने जानकारी गराउनदै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रतियोगितामा यसपटक ९ विधा समावेश गरिएको छ […]
September 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको एकमात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशाला २०७२ को भूकम्पले क्षतविक्षत बनेको थियो । १३औं दक्षिण एसियाली खेलकुद (साग) लाई मध्यनजर गर्दै रंगशालाको पुर्ननिर्माण कायै भैरहेको छ । साग नजिकिदै गर्दा रंगशालाको निकै सुस्त गतिमा पूर्ननिर्माण कार्य भैरहेको छ । यस्तै अवस्थामा मदन भन्डरी स्पोर्टस् एकेडेमीले आगामी माघ दोस्रो साताबाट दशरथ रंगशालामा […]
September 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पाँचौ ढोरपाटन खुल्ला पुरुष भलिबल प्रतियोगितामा १६ टोलीले सहभागिता जनाउने भएको छ । भाद्र ३० गतेबाट असोज ६ गतेसम्म हुुने प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धा गर्ने पक्का भएको डोरपाटन क्लबका अध्यक्ष मनवीर छन्त्यालले जानकारी गराए । सहभागी १६ टिमलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश […]
September 13, 2018
काठमाडौँ (हाम्रो खेलकुद) – अजरबैजानको बाकुमा हुने विश्व सिनियर जुडो च्याम्पियनसिपमा सहभागी हुने नेपाली जुडो टोलीलाई बिहीबार बिदाइ गरिएको छ । सेप्टेम्बर २० देखि २७ तारिखसम्म हुने प्रतियोगितामा ३ पुरुष र २ महिला गरी ५ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले त्रिपुरेश्वरमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे । […]
September 12, 2018
प्रकाश तिमल्सिना ढाका – साफ च्याम्पियनसिप (साफ सुजुकी कप) का लागि २० सदस्यीय नेपाली टोली यति बेला ढाकामा रहेको छ । अहिलो टोलीमा रहेका मध्ये ३ खेलाडीले यो साफ च्याम्पियनसिप अघि नै ५० क्याप जितिसकेका थिए । नेपाली टोलीका फरवार्ड भरत खवासले पनि पनि यहि साफ मार्फत ५० क्याप पुरा गरेका छन् । बंगलादेशविरुद्ध समूह […]
September 12, 2018
पोखरा (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबको महिला भलिबल टोलीले पोखराको लामाचौरमा भएको महिला राष्ट्रिय भलिबलमा तेस्रो स्थान हात पारेको छ । लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माबिको भलिबल कोर्टमा बुधबार तेस्रो स्थानको लागि भएको खेलमा आर्मीले विदेशी खेलाडी सम्मिलित चितवन टाइगरलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । आर्मीले चितवनमाथि २५–१८, २५–१८ र २५ […]
September 12, 2018
लन्डन (एजेन्सी) – भारतविरुद्धको अन्तिम टेस्टमा घरेलु टोली इंग्ल्यान्ड विजयी भएको छ । इंग्ल्यान्ड अन्तिम टस्टमा १ सय १८ रनले विजयी भएको हो । ओभलमा भएको अन्तिम टेस्टको दोस्रो इनिङ्समा ४ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको भारतले सबै विकेट गुमाएर ३ सय ४५ रनमात्र बनाउन सक्यो । भारतका केएल राहुल र रिषव पन्तले शतक […]
September 9, 2018
ढाका (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ सुजुकी कपमा बंगबन्धु रंगशालामा पुगेर नेपाली टिमलाई समर्थन गर्ने समर्थकलाई धन्यवाद ज्ञापन गरेको छ । एन्फाले आइबार विज्ञप्ति जारी गर्दै नेपाली टिमको समर्थनमा रंगशालासम्म पुगेर समर्थन र हौसला प्रदान गर्ने सम्पुर्ण प्रशंसकप्रति धन्यवाद ज्ञापन गरेको हो । एन्फाले विशेषगरी ढाकामा रहेका नेपाली समर्थकलाई धन्यवाद […]