September 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका प्रिन्स दाहाल दुवई जुनियर इन्टरनेसनल सिरिज अन्तर्गतको पुरुष यु–१५ तर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । दुवईंमा शुक्रबार भएको क्वाटरफाइनलमा आयोजक देश युएईंका नवहान नाजिवलाई २–० को सोझो सेटमा पराजित गर्दै सिरिजको अन्तिम चारका पुग्न सफल भएका हुन् । उनले नाजिवमाथि २१–१० र २१–१३ को सहज जित निकाल्न सफल भयो । […]
September 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय तथा अन्तराष्ट्रिय शारीरिक सुगठनमा क्षेत्रमा नेपालको सर्वाधिक सम्मानित ‘धर्मश्री शारीरिक सुगठन प्रतियोगिता अर्काे साता काठमाडौंमा हुने भएको छ । नेपालको पहिलो शारिरीक सुगठन संस्था नेपाल ब्यायाम मन्दिरले नियमित आयोजना गर्दै आएको प्रतियोगिताको १५औं संस्करण असोज १९ र २० गते दुई दिन राजधानीमा हुने नेपाल व्यायम मन्दिरका अध्यक्ष नारायण प्रधानले शुक्रबार […]
September 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आदीअवादी महिला भलिबल (एभीएल) लिगको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी गराएको छ । आयोजक नेपाल भलिबल संघ र आदीअवादी फाउन्डेसनले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो । प्रतियोगिताको उद्घाटन खेलमा अमेरिकी खेलाडी सम्मिलित चितवन टाइगर्स र विभागीय त्रिभुवन आर्मी क्लबबीच खेल […]
September 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले ब्रोडकाष्टिङ पार्टनरको रुपमा शुक्रबार एपी वान एचडी टेलिभिजनसँग सम्झौता गरेको छ । एन्फाले ३ वर्षका लागि एपीवानसँग १ करोड पाँच लाखमा ब्रोडकाष्टिङ पार्टनरको रुपमा सम्झौता गरेको हो । सम्झौतासँगै एपीवानले पहिलो वर्ष ३० लाख एन्फालाई बुझाउने छ । दोस्रो वर्ष ३५ लाख र तेस्रो वर्ष […]
September 27, 2018
काठमाडौं नेपालका प्रिन्स दाहाल दुवई जुनियर इन्टरनेसनल सिरिज अन्तर्गतको पुरुष यु–१५ तर्फ प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । दुवईंमा बिहिबार भएको राउन्ड अफ ३२ को खेलमा प्रिन्सले युएईंका प्रनव प्रविनलाई २–० को सोझो सेटमा पराजित गर्दै अन्तिम १६ मा पुग्न सफल भएका हुन् । प्रिन्स शुरुवात देखि नै प्रनवमाथि हावी बनेको थियो । पहिलो सेटमा २१–२ […]
September 25, 2018
काठमाडौं (हाम्रो खेलकुद) – ढोरपाटन क्लबको आयोजनामा बुधबारदेखि ओप्स टु ‘ए’ साइड पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ । आयोजक ढोरपटन क्लबले मंगबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । प्रतियोगिता गोङ्गबु नयाँ बसपार्कस्थित ढारपाटन क्लबको खेल मैदानमा १० असोजबाट १३ असोजसम्म हुनेछ । नकआउटका आधारमा […]
September 23, 2018
ललितपुर (हाम्रो खेलकुद) – जुम्ल्याहा दिदी बहिनी मायांका राणा र माहिका राणा ललितपुरमा जारी वर्सेटेनर ललितपुर जिल्ला राष्ट्रिय खुला टेनिस प्रतियोगिताअन्तर्गत महिला सिंगल्सको सेमिफाइनल प्रवेश गरेकी छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा आइतबार भएको क्वाटरफाइनल खेलमा मायांकाले एश्लेशा लिसानेभिचलाई ६–२, ६–२ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरे । बहिनी माहिकाले एनी माथेमालाई ७–६ र […]
September 21, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बिद्यालय भलिबल कमिसनको पहिलो बिशेष साधारण सभाले न्युटन हाईस्कुलका प्रिन्सिपल रामवहादुर केसीको अध्यक्षतामा १३ सदस्य पदाधिकारी निर्विरोध निर्वाचित गरेको छ । कमिसनको उपाध्यक्षमा न्युडायमण्ड एकेडेमीका प्रिन्सिपल कुमार राई र हिमचुली एकेडेमीका निर्देशक युवराज श्रेष्ठ रहेका छन् । त्यस्तै हिमरश्मी हाईस्कुलका प्रिन्सिपल लोकेन्द्रवहादुर खड्का सचिव र सामाखुसी बोडिङ स्कुल(सेब)का प्रिन्सिपल युवाराज […]
September 21, 2018
काठमाडौं (हाम्रो खेलकुद) – उपाधिको दावेदार विभागीय टोली नेपाल एपीएफ क्लब र गन्डकी प्रदेश राजधानी जारी पाँचौ ढोरपाटन एम–१५० राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । एपीएफले गीतान्जली कलेजलाई तथा गन्डकीले आयोजक ढोरपाटन क्लबलाई पराजित गर्दै प्रतियोगिताको उपाधिनजिक पुगेका हुन् । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा एपीएफले […]
September 19, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले एनएसजेएफ पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार सीताराम अग्रहरि र युवा प्रोत्साहन पुरस्कारबाट दिल तामाङलाई सम्मानित गरेको छ । मञ्चले आफ्नो १४औं साधरण सभाको अवसरमा नेपाली खेलकुद पत्रकारितामा विशिष्ट योगदान गर्नुभएका सीताराम अग्रहरिलाई ‘एनएसजेएफ पत्रकारिता सम्मान २०७५’बाट सम्मानित गरेको हो । उनले सम्मान–पत्रसहित १५ हजार रुपैया“ प्राप्त […]